रोधी घर

रोधी घर साँझ परेपछी नाँच गान र खान पान समेत हुँने मनोरञ्जनार्थ तोकीएको स्थल हो । परम्परागत रोधी घर कीशोर कीशोरी बीच अापसमा सम्बन्ध बनाउँने अनि रमाइलोको लागि हुँन्थे भने अाधुनिक समयमा बीशेषगरी शहरका रोधी घर गाउँने नाँच्ने र खाने पीउँने व्यापारीक स्थापनाको रूपमा परिचित छन । पछील्लो समय रोधी घरबाटै बीकसीत दोहोरी साँझ हरू निकै लोकप्रिय हुँदैछन ।

इतिहाँस

रोधि घर संस्कृती नेपालको गण्डकी क्षेत्रबाट बीकसीत भएको हो । रोधि को समयगत उद्गम बिन्दु ठ्याक्कै यकीन गर्न नसकीए पनि सम्झन नसकीने समय देखी सायद हजाराै नभएपनि सयाैं बर्ष देखी हिमालय क्षेत्रभित्र अस्तीत्वमा रहेको अनुमान गर्न सकिन्छ । तर पुर्वीय संस्कृती मुलत सेवा वा धर्ममा बढी अाधारीत भएकाले धेरै चलन गाउँ केन्द्रीत हुँने हुँदा तिनमा व्यापारीकरणको उद्देश्य हुँदैन । जस्को एक उदाहरण रोधि घर संस्कृती पनि हो । रोधी घर ग्रामीण क्षेत्रमा शताब्दियाै देखि चलनमा रहेपनि शहरमा अाउँनलाइ व्यापारीक प्रयोजनीत पश्चिमा रोधी घरको अागमन कुर्नुपरेको देखिन्छ । जबकि पश्चिमा रोधि घर संस्कृती पछील्लो शताब्दी (बीसाैं) बाट मात्रै स्थापीत संस्कृतीको रुपमा बिकसित भएको हो । नेपाली रोधि घरको विशेषता भनेको प्रत्यक्ष गायन र नाँच समेत हो भने पश्चिमा रोधीहरुमा सामान्यतया प्रत्यक्ष गायन हुँदैन जहाँ पुर्व स्वराङ्गित गितहरु मात्र बजाइन्छ ।

प्रकार

प्रारम्भमा एकै प्रकारका रोधी घरहरू भएको भएतापनि समयक्रमसँगै खाल खालका रोधीघरहरू अस्तीत्वमा अएका छन बीशेष गरी शहरी क्षेत्रमा ।

रोधी घर 

परम्परागत रोधी घरः अधिकतर परम्परागत शैलीमा प्रस्तुती दीइने रोधी घर यो समूहमा पर्दछन । दोहोरी गायन नेपाली रोधिको मुख्य विशेषता हो जहाँ तत्कालै गीत बनाइ सवाल जवाफ गरिन्छ । हाल ग्रामीण भेगमा कताकती बेला माैकामा गरिने नाँच गान र संचार माध्यमका प्रसारण सामग्री उत्पादनका उद्देश्यले बनेका रोधी यस्ता रोधीका उदाहरण हुँन । गाउँ घरमा हुँने रोधी रात्रीकालीन नै हुँनेभएता पनि संचार माध्यममा प्रसारण उद्देश्यका रोधी भने रात्रीकालीन नै नहुँन पनि सक्छन र जहाँ सामान्यतया निम्ताइएका सहभागी मात्र जान्छन । प्रत्यक्ष दोहोरी गायन र साथमा नाँच यस्ता दोहरीका अनिवार्य विशेषता हुन् ।


दोहोरी साँझः परम्परागत रोधीबाटै बीकसीत, पैसा तीरेर खान पीन समेत गर्न सकिने विशेषगरी शहरी व्यवसायीक स्थापनाहरु यस्ता दोहोरी अन्तर्गत पर्दछन । दोहोरी साँझलाइ भोजनालय र रोधी घर को सम्मीश्रीत रुप मान्न सकिन्छ । यस्ता स्थापनामा पनि ग्राहकहरू खान पीन गर्नुका साथै इच्छा हुँनेहरु् नाँच्न पनि सक्दछन ।

रोधी घर 

पश्चिमा रोधीः पश्चिमा रोधी प्रत्यक्ष गाएन नहुँने, अभिलेखीत गीतहरूमा नाँच्न सकीने र मुख्यत पीउने संस्कृती प्रवर्धनात्मक हुँन्छन । यस्ता रोधीको मुख्य व्यवसाय नै जाँड रक्सीको व्यापार भएकाले पेयशाला यीनको मुख्य क्षेत्र हुँन्छ र यो सँगै एकापट्टी नाँच्ने आँगन (डान्स फ्लोर) अनि कतिपयमा गीत फेरी फेरी बजाउँने चक्का नाइके (डीजे) को चाैकी समेत हुँन्छ । पश्चिमा पर्यटक लक्षीत यस्ता रोधी घर नेपालमा समेत वग्रेल्ती भेटिन्छन जहाँ पश्चिमा संस्कृती अनुरागी नेपालीहरु समेत जाँने गरेका पाइन्छन । यस्ता रोधीका कीसीम अनुसार कतीपयमा सदस्यहरुलाइ मात्र पहुँच दीइने पनि हुँन्छन ।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

विधिशास्त्रसहकारीबालकृष्ण समखड्गप्रसाद ओलीनेपालमा मौलिक हक र कर्तव्यसुनुवार जातिनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थागरिबीनागरिक लगानी कोषविराटनगर महानगरपालिकाविराटनगर जुट मिलक्यूआर कोडपृथ्वीनारायण शाहसञ्चारसिन्धुपाल्चोक जिल्लागाईखस जातिसङ्घीयताकुखुरानेपालका राष्ट्रिय विभूतिहरूवैज्ञानिकदैवज्ञराज न्यौपानेडढेलोनरेन्द्र मोदीकर्मचारी सञ्चय कोषविकिमिडिया कमन्ससंविधान सभा निर्वाचन, २०६४महेन्द्र राजमार्गमूल्य अभिवृद्धि कररशीद खान (नेपाली क्रिकेटर)गोत्रप्रदेश सभा निर्वाचन, २०७९कम्पनीरुपन्देही जिल्लातापन, वायुसञ्चार तथा वातानुकूलनकेन्द्रीय बैङ्कदासप्रथावायु प्रदूषणएडल्फ हिटलरआन्तरिक राजस्व विभाग (नेपाल)राष्ट्रिय स्वतन्त्र पार्टीराजेश हमालजीव विज्ञानसरकारी बजेटनेपालका सर्वोच्च आठ हिमालसर्लाही जिल्लानेपाली कांग्रेसरामनेपाल कानुन आयोगकौशिक गोत्रसेप्टेम्बर ११ को हमलासमानुपातिक प्रतिनिधित्व प्रणालीभूपरिवेष्ठित राष्ट्रगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालाएडम स्मिथसाउदी अरबबोक्सीभारतप्रतिनिधि सभा निर्वाचन, २०७४ॐ नमः शिवायदादुरागोरखापत्रपञ्चायती व्यवस्थासुरेन्द्र वीरविक्रम शाहपञ्चशीलचीनप्रजनन स्वास्थ्यनेपाल प्रजा परिषद्पृथ्वीझापा जिल्लासंविधान सभा निर्वाचन २०७०आवश्यकता शृङ्खला सिद्धान्तनेपालमा कृषिसञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)तिहारमहाभारत पर्वत शृङ्खलानेपाली व्याकरण🡆 More