म्यासेडोनियाली विकिपिडिया

म्यासेडोनियाली विकिपिडिया विकिपिडियाको म्यासेडोनियाली भाषा संस्करण हो, एक खुल्ला र सार्वजनिक रूपमा सम्पादन गर्न मिल्ने अनलाइन विश्वकोषको एक घटक हो।

Favicon of Wiki म्यासेडोनियाली विकिपिडिया म्यासेडोनियाली विकिपिडिया
म्यासेडोनियाली विकिपिडिया
म्यासेडोनियाली विकिपिडिया लोगो
म्यासेडोनियाली विकिपिडिया
म्यासेडोनियाली विकिपिडिया प्रमुख पृष्ठ अक्टोबर २०१२ मा
साइटको प्रकार
इन्टरनेट विश्वकोष परियोजना
उपलब्ध भाषाम्यासेडोनियाली
मालिकविकिमिडिया फाउन्डेसन
सर्जकम्यासेडोनियाली विकिपिडिया समूदाय
युआरएलएमके.विकिपिडिया.ओर्ग
व्यवसायिकहैन
दर्ताऐच्छिक
चालु भएको मितिसेप्टेम्बर २००३

पृष्ठभूमि

विकिपिडियाको संस्करण सेप्टेम्बर २००३ मा शुरू भयो र जनवरी ३ २०१८ सम्ममा ९२,१०० भन्दा बढी लेख, २२४ भन्दा बढी सक्रिय प्रयोगकर्ताहरू, १५ प्रबन्धकहरू र ४ प्रशासकहरू छन्। यसले सन् २००७ मा १०,०० लेखको कोशेढुङ्गा पार गर्‍यो । यसले मे १ २०१९ मा १००,००० लेखको कोशेढुङ्गा पार गरी, १००,००० कोशेढुङ्गा पार गर्ने ६२ औँ विकिपिडिया बन्न सफल भयो।

म्यासेडोनियाली विकिपिडियाको ट्राफिक विश्लेषण

ट्राफिक स्रोत (०१/०१ – ३१/०९ २०१७)Source
म्यसेडोनिया
६३.७%
संयुक्त राज्य अमेरिका
१३.४%
जर्मनी
६.८%
फ्रान्स
४.८%
क्यानाडा
२.१%
अन्य
९.२%

यो पनि हेर्नुहोस्

  • म्यासेडोनियाली विश्वकोष

सन्दर्भ

बाह्य कडिहरू

Tags:

म्यासेडोनियाली विकिपिडिया पृष्ठभूमिम्यासेडोनियाली विकिपिडिया को ट्राफिक विश्लेषणम्यासेडोनियाली विकिपिडिया यो पनि हेर्नुहोस्म्यासेडोनियाली विकिपिडिया सन्दर्भम्यासेडोनियाली विकिपिडिया बाह्य कडिहरूम्यासेडोनियाली विकिपिडियाविकिपिडिया

🔥 Trending searches on Wiki नेपाली:

नेपालका संरक्षित क्षेत्रहरूको सूचीकृषिबागमती प्रदेश सभानेपालमा बोलिने भाषाहरूजिनेदिन जिदानमाझी जातिनवलपरासी जिल्लामुलुकी ऐनमहर्जनत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदिव्योपदेशनेपाल टेलिभिजनसरकारगायत्री मन्त्रसेयरविश्वयोगअर्घाखाँची जिल्लासंविधान सभानेपाल सम्वत्गर्भावस्थाटाइटनसयौँ थुङ्गा फूलका हामीस्वरोजगारभाषाक्रिकेटमा प्रयोग हुने शब्दावलीतद्भवधनकुटा जिल्लासती प्रथाअलिखित (उपन्यास)न्यायिक समितिअरनिकोललितपुर महानगरपालिकादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवपानीगगन थापामैथिली भाषाभरतपुर महानगरपालिकासंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूभिटामिनकम्पनीवित्तीय विवरणहरूरुकुम जिल्लासार्वजनिक सेवा प्रवाहपरराष्ट्र मन्त्रालय (नेपाल)घोराही उपमहानगरपालिकाअमेरिकी गृहयुद्धसमावेशीकरणधादिङ जिल्लाजात्रै जात्रागङ्गालाल श्रेष्ठकान्तिपुर दैनिकनेपालका राजाकीर्तनवार्षिक प्रतिवेदनतामाङ भाषाप्राथमिक उपचारलिच्छवि राज्यओकल्यान्ड, क्यालिफोर्नियाबसाइँ सराईमधुमेहफुटबल खेलविज्ञापननेपाल अधिराज्यको संविधान २०४७महागुरु फाल्गुनन्दएचटिएमएलनातासंविधान सभा निर्वाचन, २०६४मङ्गलसेन दरबारवायु प्रदूषणस्याङ्जा जिल्लातुलसीनेपालको शिक्षा मन्त्रीहरूसङ्गठनमृगौलाबोझोसुपादेउराली मन्दिरउद्योग🡆 More