ममता कुलकर्णी: पूर्व भारतीय अभिनेत्री

ममता कुलकर्णी एक पूर्व भारतीय अभिनेत्री हुन्। उनले सेंसर, जाने जिगर, चाइना गेट, किला, क्रान्तिकारी, जीवन युद्ध, नसीब , बेकाबू , बाजी , सबसे बडा खिलाडी, आन्दोलन, करन अर्जुन, अहंकार, किस्मत, गेङ्गस्टर, वादे इरादे, बेताज बादशाह, क्रांतिवीर, अनोखा प्रेमयुद्ध, आशिक आवारा, भूकंप, वक्त हमारा हे , अशांत जस्ता विभिन्न चलचित्रहरूमा अभिनय गरिन् । उनले हिन्दी, बङ्गाली,मलायलम,तामिल र तलेजु चलचित्रहरूमा अभिनय गरिन् ।

ममता कुलकर्णी
जन्म (1972-04-20) अप्रिल २०, १९७२ (उमेर ५२)
मुम्बई, भारत
वासस्थानमुम्बई
पेशाअभिनेत्री, मोडल
कार्यकाल१९९१–२००२
जीवनसाथीविक्की गोस्वामी

व्यक्तिगत जीवन

ममता कुलकर्णीको जन्म २० अप्रिल १९७२मा मुम्बई, भारतमा एक मराठी परिवारमा भएको थियो। उनकी दुई बाहिनीहरू छन् जसको नाम मिथिला एवं मोलिना हो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अभिनेत्री

🔥 Trending searches on Wiki नेपाली:

मोरङ जिल्लाप्रतिव्यक्ति आयखोटाङ जिल्लाधर्मनेपालको अन्तरिम संविधान २०६३किसाननिबन्धनगरपालिकाबालेन शाहलोक सेवा आयोग (नेपाल)सप्तकोशी नदीविष्णुरामकान्तिपुर दैनिककाठमाडौँ २ (निर्वाचन क्षेत्र)सुनसरी जिल्लाझापा जिल्लानेपालमा मौलिक हक र कर्तव्यविधिशास्त्रनेपाली कांग्रेसइमेलसुनविकसित देशधातुसङ्घीयतासमयजारी (चलचित्र)दलितनेपालको प्रधानन्यायाधीशमानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीमदन पुरस्कारवनस्पतिविद्युतीय अपराधबाँके जिल्लामुख्य पृष्ठदाङ जिल्लारामेछाप जिल्लानर्मदा जिल्लावर्ण विन्यासमहाकाली नदीसंयुक्त राष्ट्रसङ्घका महासचिवव्यवसायनेपालको संविधान २०७२राई जातिअन्तर्राष्ट्रिय नारी दिवसजुकाभारोपेली भाषा परिवारआगन्तुकशुक्रराज शास्त्रीब्राह्मणविप्रेषणओखलढुङ्गा जिल्लासमाजमनकामना मन्दिरनेपालका संवैधानिक निकायहरूविदुर नगरपालिकायोनीमार्गगोरखा जिल्लाबोक्सीसौर्यमण्डलइस्लाम धर्मगोपाल वंशनेपालका प्रदेशहरून्यायिक समितिनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाभूगोलशेरबहादुर देउवाखडक बहादुर सिंहश्रीमद्भगवद गीतापुष्पकमल दाहालबडीमालिका नगरपालिकालैङ्गिक विभेदवराहक्षेत्रभीमदत्त पन्तनेपाल सशस्त्र प्रहरी बलस्लमडग मिलियनेयरनेपालको भूगोलनेपालको पहिलो संविधान सभा🡆 More