भोटे जाति

नेपालको उत्तरी हिमाली भेकको अग्ला अग्ला पाखामा वा हिमाली भेकमा पूर्व देखि पश्चिमसम्म फैलिएर बस्ने यस जातिलाई [[भोटिया|तिब्बती जनजाति भनिन्छ । यिनिहरूको अधिकांश परम्परा, संस्कृति, चालचलन, धर्म तथा व्यवहार तिब्बत भोटिया सरह नै हुन्छ । जाडोबाट जोगिन दोचा तथा लामो पाखी घुँडा मुनि झर्ने लवेदा झैं कोट लगाउंछ्न् । यिनिहरूको मुख्य पेशा व्यापार हो साथै पशुपालन पनि गर्दछ्न् । यिनीहरु तिब्बत र नेपाल बीच व्यापार गर्दछ्न् । आफ्नो देशमा च्याङ्रा, भेडा, बोका, पाखी, कस्तुरी, गलैंचा, राडी, जिम्पु तथा अनेकौँ जडिबुटीहरूको व्यापार गर्दछ्न् ।

हिमाली क्षेत्रका तिब्बती जनजातिहरूले डम्‍ङेन्, ङाक्, धङ, बुक्स्याल, दरू, काङलिङ आदि लोक बाजाहरूको प्रयोग गर्दछन् ।


सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

तिब्बती भाषा

🔥 Trending searches on Wiki नेपाली:

शान्तिनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)तनहुँ जिल्लानेपालका तालहरूको सूचीनेपालको सर्वोच्च अदालतसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूजङ्गलमहानगरपालिकाआँखा पाक्ने रोगयुट्युबमानव तस्करीकिराँत कालव्रतबन्धसमाजबाबुराम आचार्यभक्तपुर दरबार क्षेत्रमष्टो देवताबाल्यावस्थारामसार क्षेत्ररवि लामिछानेअर्थनवौँ राष्ट्रिय खेलकुद २०७९मगर जातित्रिभुवन वीरविक्रम शाहचुरेस्वास्थ्यनागरिक उन्मुक्ति पार्टीअन्तिम संस्कारतनहुँ १ (निर्वाचन क्षेत्र)यौन तथा प्रजनन स्वास्थ्य अधिकारकानूनलिम्बु जातिसमावेशी शिक्षाअनुष्टुप छन्दमगर भाषापाचन प्रणालीपृथ्वी वीरविक्रम शाहदसैँफ्लोरेन्स नाइटिङ्गेलपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानविवाहमनकामना मन्दिरनेपाली सेनाहिमाली प्रदेश (नेपाल)पारिस्थितिक प्रणालीपर्वत जिल्लाजनसङ्ख्या शिक्षाजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीनेपाल वायुसेवा निगमसम्पादनपूर्वीय दर्शनदेवकुमारी थापापाण्डव२०२३ इन्डियन प्रिमियर लिगसूचना प्रविधिपहाडी प्रदेश (नेपाल)रेडियो नेपाललोकगीतपृथ्वीनारायण शाहजनै खटिरासंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूलैङ्गिक पहिचानक्रिकबजनेपालका स्थानीय तहहरूनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीनेपालमा भएका सडकहरूको सूचीनेपालको भूगोलमुख्यमन्त्री (नेपाल)पहरी जातिप्रकाशचन्द्र लोहनीअन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनस्याङ्जा जिल्लाकोषनेपाल-भारत सम्बन्धभगवाननेपालमा महिलाको अवस्थाएसआइ एकाइविश्व व्यापार सङ्गठन🡆 More