कथा भविष्य निर्माण

भविष्य निर्माण एक बलमनोबैज्ञानिक कथा हो। यो कथाको रचनाकार देवकुमारी थापा हुन। ये कथामा बालकमा सानु सकारात्मक र नकारात्मक बोलीको साथै बाताबरणको प्रभाव राम्रो रूपमा देखाउन खोजीएको छ। देवकुमारी थापा विद्यार्थी अवस्थामा लेखेको यो कथा नेपाली गद्यसङ्ग्रह भाग १ मा प्रकाशित भई एस.एल.सी.को पाठ्यक्रममा पनि समावेश भयो।

देवकुमारी थापा (वि.सं. १९८४) व्यक्तिको जीवनको भित्री मर्मलाई उद्घाटन गर्ने कथाकार हुन् । बालसाहित्यका क्षेत्रमा यिनको ठूलो योगदान रहेको छ । यिनले राम्रा नराम्रा बालमनोवैज्ञानिक कथाहरु लेख्ने गरेकी छन् । यिनले राम्रा राम्रा जीवनवादी चिन्तन र सामाजिक चेतनायुक्त कथाहरु जस्तै टपरी, भोकतृप्ति, प्रलयप्रतीक्षा, आदि देवकुमारी थापाका प्रकाशित कथासंग्रहहरु हुन् । छोटो मीठा कथाहरु लेख्नु र पाठको मन जित्न सफल हुनु यिनको विशेषता हो ।

   बालबालिकाहरुको स्वभाव सोधीखोजी गर्ने जिज्ञासु प्रकृतिको हुन्छ । उनीहरुलाई राम्रो नराम्रो जस्तो सुकै कुराले पनि प्रत्यक्ष प्रभाव पार्दछ । उनीहरुले प्रतिकृया स्वरुप तुरुन्त व्यवहारमा देखाइहाल्दछन् । कृष्णबहादुरले आफ्नो छोरा नरेशलाई मैले धेरै जर्मनहरुलाई मारेर कप्तान भएँ भन्दा त्यसको प्रत्यक्ष असर तुरुन्तै नरेश पर्याे । उसले ठूलो भएर आफूले पनि दुष्ट जर्मनहरुलाई बन्दुकले हानेर मार्ने कुरा गऱ्यो । पछि आमाले राम्ररी सम्झाएपछि असल मान्छे बन्ने कुरा गऱ्यो । त्यसैले बालबालिकाहरुमा यस्तो अनौठो किसिमको स्वभाव हुन्छ ।      बालबालिकाहरुको स्वभाव सोधीखोजी गर्ने जिज्ञासु प्रकृतिको हुन्छ । उनीहरुलाई राम्रो नराम्रो जस्तो सुकै कुराले पनि प्रत्यक्ष प्रभाव पार्दछ । उनीहरुले प्रतिकृया स्वरुप तुरुन्त व्यवहारमा देखाइहाल्दछन् । कृष्णबहादुरले आफ्नो छोरा नरेशलाई मैले धेरै जर्मनहरुलाई मारेर कप्तान भएँ भन्दा त्यसको प्रत्यक्ष असर तुरुन्तै नरेश पर्याे । उसले ठूलो भएर आफूले पनि दुष्ट जर्मनहरुलाई बन्दुकले हानेर मार्ने कुरा गऱ्यो । पछि आमाले राम्ररी सम्झाएपछि असल मान्छे बन्ने कुरा गऱ्यो। त्यसैले बालबालिकाहरुमा यस्तो अनौठो किसिमको स्वभाव हुन्छ ।     उनीहरुले नराम्रो प्रतिक्रिया देखाएको बेला राम्ररी सम्झाउनु बुझाउनुपर्छ र उनीहरुका मनभित्र असल भावना जगाइदिनुपर्छ भन्ने सन्देश प्रस्तुत कथाले दिएको छ । प्रस्तुत भविष्य निर्माण एउटा उत्कृष्ट मनोवैज्ञानि कथा हो । यस कथामा कथाकारले बालकहरुमाथि वातावरणले पार्ने गहिरो प्रभावको प्रसङ्ग दिँदै सकारात्मक सन्देशबाट मात्र बालकहरुको भविष्य निर्माण गर्न सकिने धारणा प्रकट गरेकी छन् । 

मुख्य पात्रहरु

  • पार्वती
  • कृष्णबहादुर
  • नरेश

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

कथा भविष्य निर्माण मुख्य पात्रहरुकथा भविष्य निर्माण यो पनि हेर्नुहोस्कथा भविष्य निर्माण सन्दर्भ सामग्रीहरूकथा भविष्य निर्माण बाह्य कडीहरूकथा भविष्य निर्माणदेवकुमारी थापा

🔥 Trending searches on Wiki नेपाली:

कागवैदेशिक रोजगारनबिल बैंकइलाम–२ उपनिर्वाचन, २०८१लागतजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीजिल्ला समन्वय समितिश्वासप्रस्वास प्रणालीसुहाङ नेम्वाङयुनेस्कोआँपइसाई धर्म१८औँ सार्क शिखर सम्मेलनकम्पनीसुन्दरहरैचा नगरपालिकाकर्मचारी सञ्चय कोषइनरूवा नगरपालिकाह्रस्व दीर्घ नियमराष्ट्रिय गानतत्व (हिन्दू धर्म)धनकुटा जिल्लापञ्चैबाजादोहोरो लेखा प्रणालीलेखा प्रणालीकार्ल मार्क्सनेपालको राष्ट्रपतिज्ञानेन्द्र वीरविक्रम शाहवीरेन्द्रनगर नगरपालिकाउपमहानगरपालिकात्रिभुवन विश्वविद्यालयॐ मणि पद्मे हूँविराटनगर महानगरपालिकासञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)अगमसिंह गिरीअन्तिम संस्कारनेपालमा हिन्दु धर्ममकैक्रिकेटकानूननगर सभाराजनीति विज्ञानआगोबजारशास्त्रमौसममृगौलामुक्तिनाथनेपाल रेडक्रस सोसाइटीश्रीकृष्ण श्रेष्ठनमाजशहिदगेटअर्थकावासोती नगरपालिकानेपाल दूरसञ्चार प्राधिकरणविकसित देशछन्दअष्टाङ्गयोगयौनिक अल्पसङ्ख्यककाभ्रेपलान्चोक जिल्लाकैलाली जिल्लापशुपतिनाथ मन्दिरभुक्तानीरसुवा जिल्लाथापाविश्व प्रेस स्वतन्त्रता दिवसफेवातालनेपालका जातिहरूनेपालको जनआन्दोलन २०६३समाजशास्त्रदराई जातिनालाड्याडी याङ्कीशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जराउटे जातिरोल्पा जिल्लाअङ्कश्रेष्ठसंस्कृति🡆 More