बङ्गलादेश राष्ट्रिय क्रिकेट टोली

बङ्गलादेशको राष्ट्रिय क्रिकेट टोली (बङ्गाली : বাংলাদেশ জাতীয় ক্রিকেট দল) बङ्गलादेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय क्रिकेट टिम हो । यसको सञ्चालन तथा समन्वय बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबि) द्वारा गर्ने गरिन्छ । बङ्गलादेश एउटा पूर्ण परीक्षण पश्चात (अईसिसी) को सदस्य हुनुका साथै एकदिवसीय अन्तर्राष्ट्रिय तथा टेस्ट खेल्ने दशौ राष्ट्र हो । बङ्गलादेशले आफ्नो पहिलो टेस्ट म्याच भारतको बिरुद्ध ढाकामा सन् २००० मा खेलेको थियो । सन् १९७९ मा इंग्ल्याण्डमा भएको आइसीसी ट्रफीमा बङ्गलादेशले आफ्नो वनडेमा सुरुअवात गरेको थियो जसमा उसले २ जित र २ हारको नतिजा निकालेको थियो । बङ्गलादेशले सन् १९८६ मा भएको एसिया कपको मार्फत अन्तर्राष्ट्रिय क्रिकेटको आधिकारिक सुरुवात गरेको थियो ।

बङ्गलादेश
बङ्गलादेश राष्ट्रिय क्रिकेट टिमको लोगो
बङ्गलादेश राष्ट्रिय क्रिकेट टिमको लोगो
बङ्गलादेश राष्ट्रिय क्रिकेट टिमको लोगो
टेस्ट मान्यतासन् २०००
पहिलो टेस्ट म्याचशेरे बंगला नेसनल स्टेडियम, मा बङ्गलादेश राष्ट्रिय क्रिकेट टोली भारत बिरुद्ध
कप्तानमुस्फिकर रहिम
कोचशेन जुर्गेनसन
आधिकारिक आइसीसी टेस्ट, ओडिआईट्वान्टी ट्वान्टी क्रम१०औ (टेस्ट)
९औ (ओडिआई)
१०औ (टि-ट्वान्टी)
टेस्ट म्याच
– यस बर्ष खेलेको टेस्ट म्याच
८३
गत टेस्ट म्याचबिरुद्ध बङ्गलादेश राष्ट्रिय क्रिकेट टोली न्युजिल्यान्ड
टेस्ट म्याचमा जित/हार
– यस बर्ष जित/हार
४/६८
०/१
मिती १६ मार्च २०१४ सम्मको

सन् १९८६ मार्च ३१ मा बांग्लादेशले एसिया कपमा पाकिस्तान बिरुद्ध आफ्नो पहिलो वनडे म्याच खेलेको थियो । बङ्गलादेशले क्रिकेटमा थोर-थोरै देशको शहरी क्षेत्रहरूमा आफ्नो लोकप्रियतालाई कायम गरेको छ । फुटबल बङ्गलादेशमा लामो समय सम्म लोकप्रिय खेलको रूपमा रहेको थियो । क्रिकेट बङ्गलादेशले सन् १९९७ मा मलेसियामा भएको आइसिसी ट्रफी जितेर सन् १९९९ को आइसिसी वर्ल्डकपको लागि छनौट भएको थियो । त्यसपछि बङ्गलादेशमा क्रिकेटको स्तर बढ्दै गएको छ र हाल सम्म कायम रहेको छ , बङ्गलादेशले सन् १९९९ को क्रिकेट बिश्वकपमा शानदार प्रदर्शन गर्दै अप्रत्यासित रूपमा पाकिस्तानलाई हराएको थियो र स्कटल्याण्डलाई पनि पाखा लगाएको थियो । सन् १९९७ मा बङ्गलादेशले वनडे खेल्ने आधिकारिक मान्याता पाएको थियो भने टेस्ट खेल्ने मान्यता सन् २००० जुन २६ मा पाएको थियो ।

इतिहास

रेकर्ड

सन्दर्भ सामग्रीहरू

Tags:

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ढाकाबङ्गलादेशभारत राष्ट्रिय क्रिकेट टोली

🔥 Trending searches on Wiki नेपाली:

तेह्रथुम जिल्लाविसं २०७२ को महाभूकम्पएकलौटी व्यवसायबङ्गलादेशगुठीप्रतिनिधि सभा निर्वाचन, २०७९दुर्गानन्द झागण्डकी नदीढुङ्गे युगमानव विकास सूचकाङ्कच्याटजिपिटीपारिजात (साहित्यकार)बडी चलचित्रअल्गोरिदमत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअङ्ग्रेजी भाषाधर्म निरपेक्षतापूँजी बजारक्षेत्रफलकर्जाहलेसी महादेवभरतपुर महानगरपालिकातिहारइस्वी सम्वत्सङ्खुवासभा जिल्लाअर्थचन्द्रमापशुपति शमशेर जङ्गबहादुर राणापारस खड्काविश्वका अग्ला हिमालहरूवसन्तपर्यटनएमिलिया क्लार्कविश्व बैंकनेपालका हिमालहरूको सूचीतराईवाणिज्य बैंकधर्मदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवनेपाली चलचित्रपर्वत जिल्लाप्रविधिपाँच पोखरीकृषि विकास बैंकनेपालको अन्तरिम शासन विधान २००७संविधान सभा निर्वाचन २०७०झरेको पात (उपन्यास)शेरबहादुर देउवाबलनयाँ वर्षहुलाक टिकटभुवन केसीनेपालका राष्ट्रिय चिन्हहरूभ्यागुते रोगवडा कार्यालय (नेपाल)लोसाररस (काव्य शास्त्र)नेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूकम्प्युटर हार्डवेयरअलौ पर्वपरिवार नियोजनलोकबाजाविद्यालयनेपालका जिल्लाहरूनेपालका जातिहरूदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमानव संसाधन व्यवस्थापनआमाश्रीमद्भागवत् पुराणसंस्कृतमाइतीघर (चलचित्र)नेपाल बैंकराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)रोगरेखा थापानगदे वाली🡆 More