फर्च्युन ५००

फर्च्युन ५०० भनेको फर्च्युन म्याग्जिनले वार्षिक रूपमा प्रकाशन गर्ने सुची हो । जसमा अमेरिकाका ५०० वटा उच्च राजश्व कमाउन सफल भएका कम्पनीलाई सुचीकृत गरिएको हुन्छ । यस्तो सुची पहिलो पटक सन् १९५५ मा प्रकाशन गरिएको थियो । फर्च्युन ५०० अवधारणाको शुरुवात फर्च्युन म्याग्जिनका सम्पादक एडगर पि.

स्मिथले गरेका थिए ।

फर्च्युन ५००
फर्च्युन ५०० को २०१४ को लोगो

फर्च्युन ५०० को सुची मध्येको पहिलो १० कम्पनीहरु

क्र.सं.     २०१४ को सुची    
वालमार्ट
एकजोन मोविल
चेभरोन
बार्कसायर हार्थवे
एप्पल
फिलिप्स ६६
जनरल मोटर्स
फोर्ड मोटर
जनरल इलेक्ट्रिक
१० भलेरो इनर्जि

सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

तिनाउ नदीनेपालको चलचित्रको इतिहासमोबाईल एप्सखेलपूँजीवादकृष्णनेपाल रेडक्रस सोसाइटीविवाहका प्रकारहरूएडल्फ हिटलरभूपरिवेष्ठित राष्ट्रनालापानीको युद्धबडघरप्रियङ्का चोपडास्वास्थ्यनेपाली शब्दकोशप्राङ्गारिक मलगाउँपालिकाअनुराधा कोइरालाफिफामुख्यमन्त्री (नेपाल)कम्पनीनेपाली कांग्रेसरेडियो नेपालफूलगर्भपतनरेबिजपृथ्वीको वायुमण्डलसिद्धिचरण श्रेष्ठनेपालका गाउँपालिकाहरूदोषी चश्मा (कथा)सिराहा जिल्लापूर्वीय दर्शनदक्षिण अमेरिकात्रि-चन्द्र कलेजफ्रान्सेली राज्यक्रान्तिमुलुकी ऐनसुशासनपृथ्वीनारायण शाहनेपालको संविधान २०७२ मा बालबालिकाको हकमध्यवर्ती क्षेत्रउत्तर अमेरिकामहाकाव्यनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)तिहारसहस्राब्दी विकास लक्ष्यनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुपर्वत जिल्लानिबन्धनेपाल टेलिकमराष्ट्रिय परीक्षा बोर्डसम्भोगरामवरण यादवबिस्केट जात्रामारिया केरीसमयचामलप्रजनन स्वास्थ्यमहेन्द्र वीर विक्रम शाहहनुमान चालीसानेपाल प्रजा परिषद्रामचन्द्र पौडेलनेपालका झरनाहरूको सूचीशैलेश्वरी मन्दिरनेपाली परम्परागत नापका इकाईराष्ट्रिय स्वतन्त्र पार्टीरवि लामिछानेजनसङ्ख्या वृद्धिबैङ्कनेपालमा विद्यालयको तहगत संरचनामुक्तिनाथजर्सीवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाननेवार जातिलोककथालाली गुराँस🡆 More