Achyootamkarn

नमस्ते! Achyootamkarnजी समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

आबद्ध ४ सेप्टेम्बर २०१४
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०५७ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
Achyootamkarn
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

- Nawaraj Ghimire (कुरा गर्ने) ०१:४५, २७ अक्टोबर २०१४ (युटिसी(UTC))


गौरा पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

Tags:

मुख्य पृष्ठविकिपिडिया:स्वागत/नव आगन्तुकविकिपीडियाविश्वकोष

🔥 Trending searches on Wiki नेपाली:

जलवायु परिवर्तनक्रिकेटनेपालका अञ्चलहरूसोलुखुम्बु जिल्लानेपालको राजनीतिमनकामना मन्दिरनेपालको प्रधानमन्त्रीनेपालका जिल्लाहरूआम सञ्चारनेपालको मन्त्रिपरिषद्पुष्पकमल दाहालकुखुरा पालननवदुर्गावाच्य (व्याकरण)तिहारडिजिटल साक्षरताकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)किराँत जातिसगरमाथा राष्ट्रिय निकुञ्जगुल्मी जिल्लाबिस्केट जात्रागणतन्त्र दिवस (नेपाल)सिमसारकोशी प्रदेश सभाभारत-चीन युद्धबुढासुब्बा मन्दिरखनिजझोला (चलचित्र)दलितपारिजात (साहित्यकार)कर्मचारी सञ्चय कोषगणतन्त्रदाइजोसुनसरी जिल्लागङ्गा नदीकुकुरचेपाङ जातिनेपालझापा जिल्लाहिमाली प्रदेश (नेपाल)सामाजिक सञ्जालभानुभक्त आचार्यमदर टेरेसाराजनीतिक दलवसन्तबहादुर कुँवरअन्तर्राष्ट्रिय श्रम सङ्गठनकरताललुम्बिनी प्रदेशअनुसन्धानमेमोरी (कम्प्युटर)बालकृष्ण समभक्तराज आचार्यचार्ल्स तृतीयरोल्पा जिल्लानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)अन्नपूर्ण हिमालखस ब्राह्मणनेपालको कानूनी इतिहासकपिलवस्तु जिल्लारुपन्देही जिल्लाबौद्ध धर्ममा पञ्चशीलसिन्जा उपत्यकावेब्याक मेसिनविश्व व्यापार सङ्गठनजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीमानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८कृष्णहिन्दु धर्ममहान्यायाधिवक्ताको कार्यालयह्रस्व दीर्घ नियमदिनेश अधिकारीकुखौरी मलसाँप्राजलजला गाउँपालिकाअन्तिम संस्कारजनता समाजवादी पार्टी, नेपाललागु पदार्थसामाजिक विज्ञान🡆 More