Abhilash Rathore

नमस्ते! Abhilash rathoreजी समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

आबद्ध २ अक्टोबर २०१४
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

  • अहिले सम्म नेपाली विकिपीडियामा ३२,९५४ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
Abhilash Rathore
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

- Nawaraj Ghimire (कुरा गर्ने) १४:१२, २ अक्टोबर २०१४ (युटिसी(UTC))

Tags:

मुख्य पृष्ठविकिपिडिया:स्वागत/नव आगन्तुकविकिपीडियाविश्वकोष

🔥 Trending searches on Wiki नेपाली:

डोटी जिल्लारगतहात्तीअफ्रिकासूचना प्रविधितिहारनेपालको उपप्रधानमन्त्रीधनगढी उपमहानगरपालिकाराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)कोलोम्बिया राष्ट्रिय फुटबल टोलीमानव विकास अर्थशास्त्रखस ब्राह्मणमाइकल फराडेबोगटान राज्यमानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८समासपरीक्षाअर्थस्याङ्जा जिल्लाज्ञानेन्द्र वीरविक्रम शाहसहरीकरणमुलुकी ऐननेपालका राजनीतिक दलहरूको सूचीइलाम २ (निर्वाचन क्षेत्र)अछाम जिल्लारुपन्देही जिल्लासन्नी लियोनपिनासमनकामना मन्दिरजानकी मन्दिरमुनामदन (चलचित्र)मिथिलामानव विकास सूचकाङ्कनेपालमा कृषिसाम्यवादसामाजिक विज्ञानदमाई जातिराशि-चक्रइन्डोनेसियारामइरानकृषिदलितगण्डकी प्रदेश सभाबलभद्र कुँवरनेपालका संवैधानिक निकायहरूक्रियापदसंयुक्त राष्ट्रबनेपा नगरपालिकासेभिया फुटबल क्लबसंस्कृतइन्टरपोलदेवनागरी सङ्ख्या पद्धतिसुदूरपश्चिम प्रदेश सभाअंशुवर्मासत्यमोहन जोशीहिमाली प्रदेश (नेपाल)थेससको जहाजजिल्ला मालपोत कार्यालयउखान-टुक्कासर्लाही जिल्लानेपालको संविधान २०७२उपनिवेशकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)मस्तिष्ककोशी प्रदेश सभाचिठीदायित्वपाथीभरा देवी (ताप्लेजुङ)देशान्तरआन्तरिक राजस्व विभाग (नेपाल)इमेलअरुणा लामादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमकैबालश्रमदेउकी प्रथा🡆 More