नोबेल पुरस्कार विजेताहरूको सूची

नोबेल पुरस्कार प्रत्येक वर्ष रोयल स्वीडिस एकेडमी अफ साइन्सेस, द स्वीडिस एकेडमी, द कारोलिन्स्का इन्स्टिच्युट र द नर्वेजियन नोबेल समितिद्वारा रसायनशास्त्र, भौतिक शास्त्र, साहित्य, शान्ति, र औषधी विज्ञानको क्षेत्रमा अद्वितीय योगदान पुर्‍याएका व्यक्तिहरू र संस्थाहरूलाई प्रदान गर्ने गरिन्छ। नोबेल पुरस्कारको स्थापना अल्फ्रेड नोबेलको वारेसनामाको आधारमा सन् १८९५ मा गरिएको हो। अल्फ्रेड नोबेलको वारेसनामामा उल्लेख भए अनुसार नोबेल पुरस्कारसँग सम्बन्धित सबै प्रकारको प्रशासकीय कार्य नोबेल फाउण्डेसनले हेर्ने गरेको छ। अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कारको सुरुवात सन् १९६८ मा स्विडेनको केन्द्रीय बैङ्क भेरिग रिक्सबैङ्कद्वारा भएको हो। यो पुरस्कार अर्थशास्त्रको क्षेत्रमा अद्वितीय कार्य गर्ने व्यक्ति तथा संस्थाहरूलाई प्रत्येक वर्ष प्रदान गर्ने गरिन्छ। यस पुरस्कार अन्तर्गतको प्रत्येक विधा पुरस्कारलाई एउटा छुट्टै स्वतन्त्र समितिद्वारा प्रदान गर्ने गरिन्छ। द रोयल स्वीडिस एकेडमी अफ साइन्सेसले भौतिक, अर्थशास्त्र र रसायन शास्त्रतर्फको विजेताको टुङ्गो लगाई पुरस्कार प्रदान गर्दछ भने कारोलिन्स्का इन्स्टिच्युटले क्रिया विज्ञान तथा चिकित्साको क्षेत्रमा र नर्वेजियन नोबेल समितिले शान्तिको क्षेत्रमा नोबेल पुरस्कार प्रदान गर्ने गर्दछ। प्रत्येक पुरस्कार विजेतालाई एउटा स्वर्ण पदक, डिप्लोमाको डिग्री र तोकिएको रकम प्रदान गर्ने गरिएको छ।

नोबेल पुरस्कार विजेताहरूको सूची
नोबेल पुरस्कार विजेताले स्वर्ण पदक, डिप्लोमा र सन् (२०१७ अनुसार) ९ मिलियन क्रोना (लगभग युएस $१ मिलयन, रू. ११ करोड) प्रदान गर्ने गरिन्छ।

पुरस्कार

सन् १९०१ मा पहिलो नोबेल पुरस्कार विजेतालाई पुरस्कार स्वरूप १,५०,७८२ स्वीडिस क्रोना दिइएको थियो जुन सन् २०१७ डिसेम्बर अनुसार ८४,०२,६७० स्वीडिस क्रोनाको बराबर थियो। वर्ष २०१७ मा नोबेल पुरस्कार विजेताहरूलाई पुरस्कार स्वरूप ९०,००,००० स्वीडिस क्रोनाको राशि दिइएको थियो। नोबेल पुरस्कार स्टकहोममा प्रत्येक वर्ष १० डिसेम्बरको दिन आयोजित हुने एक समारोहमा प्रदान गर्ने गरिएको छ। १० डिसेम्बरकै दिन अल्फ्रेड नोबेलको निधन भएको थियो।

नोबेल पुरस्कार विजेताहरू

सन् १९०१ देखि सन् २०१७ सम्ममा नोबेल पुरस्कार तथा अर्थशास्त्रमा नोबेल पुरस्कार मिलाएर जम्मा ५८५ नोबेल पदक वितरण समारोहमा ९२३ जना व्यक्तिहरू तथा सङ्गठनहरूलाई नोबेल पुरस्कार प्रदान गरिसकिएको छ। केहि व्यक्ति तथा संस्थाहरूले दुई पटक नोबेल पुरस्कार जितेको हुनाले तिनीहरूलाई यसमा समावेस नगर्दा सन् २०१७ सम्ममा कूल ८९२ जना व्यक्तिहरू (जसमा ८४४ पुरुष र ४८ महिला) र २४ संस्थाहरू नोबेल पुरस्कारबाट सम्मानित भइसकेको छ।

नोबेल पुरस्कार विजेताहरूको सूची

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

नोबेल पुरस्कार विजेताहरूको सूची पुरस्कारनोबेल पुरस्कार विजेताहरूको सूची नोबेल पुरस्कार विजेताहरूनोबेल पुरस्कार विजेताहरूको सूची नोबेल पुरस्कार विजेताहरूको सूची सन्दर्भ सामग्रीहरूनोबेल पुरस्कार विजेताहरूको सूची बाह्य कडीहरूनोबेल पुरस्कार विजेताहरूको सूची यो पनि हेर्नुहोस्नोबेल पुरस्कार विजेताहरूको सूचीअर्थशास्त्रअर्थशास्त्रमा नोबेल पुरस्कारअल्फ्रेड नोबेलक्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कारनोबेल पुरस्कारनोबेल फाउन्डेसननोबेल शान्ति पुरस्कारभौतिक शास्त्रभौतिक शास्त्रमा नोबेल पुरस्काररसायन शास्त्ररसायन शास्त्रमा नोबेल पुरस्कारशान्तिसाहित्यस्विडेन

🔥 Trending searches on Wiki नेपाली:

देशान्तररारातालबागमती प्रदेश सभात्रिपिटकविश्व व्यापार सङ्गठनसुनुवार जातिगोरखापत्रमहाभारत पर्वत शृङ्खलासौर्यमण्डलप्राङ्गारिक मलतिर्यक कारकक्रोकस सिटी हलमा आक्रमणदाइजो प्रथाडेभिड वार्नरनेपाल टेलिभिजनकीर्तिपुर नगरपालिकामाचू पिचूकोदोसंयुक्त अरब इमिरेट्सनेपाली शब्दकोशराई जातिललितपुर महानगरपालिकाकुकुरनेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७चाँगुनारायण मन्दिरटिकटकमेमोरी (कम्प्युटर)समानुपातिक प्रतिनिधित्व प्रणालीमङ्गलसेन दरबारविक्रम सम्वत्परराष्ट्र मन्त्रालय (नेपाल)संयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारसूर्यउद्धरण चिह्नसयौँ थुङ्गा फूलका हामीमहागुरु फाल्गुनन्दसाक्षरतागुल्मी जिल्लाहंसपुर नगरपालिका२०२२ फिफा विश्वकपबसाइँ सराईदासप्रथाजिल्ला समन्वय समितिस्वस्थरामसार क्षेत्रगाउँपालिकानेपाली राष्ट्रिय क्रिकेट टोलीनेपाल अधिराज्यको संविधान २०४७ध्रुवचन्द्र गौतमभानुभक्त आचार्यकार्ल मार्क्ससूर्यग्रहणविकिमिडिया कमन्सकर्तव्य (कथा)व्यवसायबर्मेली भाषावार्षिक प्रतिवेदनबुद्ध धर्मश्रेष्ठजङ्गबहादुर राणाअमेजन (कम्पनी)न्यायपालिकाइरानेली जातिसती प्रथानेपालमा भएका सडकहरूको सूचीबागमती नदीमानव विकास चरणनेपाली भाषावायु प्रदूषणअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालबूढानीलकण्ठ मन्दिरतिलिचो तालपहाडी प्रदेश (नेपाल)जलवायु परिवर्तन🡆 More