देउवा मन्त्रिपरिषद्, २०७४

वि.सं २०७४ जेष्ठ २४ बुधवार ,शेरबहादुर देउवा  प्रधानमन्त्री निर्वाचित भए । देउवाको उमेदवारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल , नेपाल लोकतान्त्रिक फोरम ,सङ्घीय समाजवादी फोरम, नेपाल र अन्य सङ दलले समर्थन गरेका थिए भने सबैभन्दा ठुलो सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) थियो । सपथ ग्रहण पछि , देउवाले सहयोगी दलहरूको साथमा नया सरकार गठन गरे । वि.सं २०७४ असोज ३१ मंगलवार , प्रतिनिधिसभा निर्वाचन, २०७४ को अगाडि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) सँग सहकार्य गर्ने निर्णय गर्यो । त्यसपछी प्रधानमन्त्री देउवाले सो दलका सबै मन्न्रीहरूलाई जिम्मेवारी बिहिन बनाए ।

शेरबहादुर देउवाको सुपर जम्बो मन्त्रीमण्डल
देश देउवा मन्त्रिपरिषद्, २०७४  नेपाल
गठन २०७४ जेठ २४
बिघठन  २०७४ फाल्गुन ०३
राष्ट्रपति विद्यादेवी भण्डारी
सहभागी दल नेपाली काँग्रेस

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लोकतान्त्रिक फोरम

प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी
पतिपक्षी नेता खड्गप्रसाद ओली
निर्वाचन प्रतिनिधिसभा निर्वाचन, २०७४
पूर्ववर्ती प्रचण्ड मन्त्रिपरिषद्, २०७३
उत्तरवर्ती दोश्रो ओली मन्त्रिमण्डल

मन्न्री

मर्यादा मन्न्री दल कार्यभार सम्हालेको कार्यकाल अन्त्य
प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेस २०७४ जेष्ठ २४ २०७४ फागुन ३
उपप्रधान तथा शिक्षामन्त्रि गोपालमान श्रेष्ठ नेपाली काँग्रेस २०७४ जेष्ठ २४ २०७४ फागुन ३
उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास बिजयकुमार गच्छदार नेपाल लोकतान्त्रिक फोरम २०७४ जेष्ठ २४ २०७४ फागुन ३
उपप्रधान तथा पररास्ट्र कृष्णबहादुर महरा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७४ जेष्ठ २४ २०७४ असोज ३१
उपप्रधान तथा उर्जा कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी २०७४ असोज ३१ २०७४ फागुन २
उर्जा महेन्द्र बहादुर शाही नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७४ आषाढ १२ २०७४ असोज ३१
उद्योग नविन्द्रराज जोशी नेपाली काँग्रेस २०७३ भाद्र २६
सुनिलबहादुर थापा राष्ट्रिय प्रजातन्त्र पार्टी 11 September 2017 २०७४ फागुन २
गृह जनार्दन शर्मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७४ जेष्ठ २४ २०७४ असोज ३१
अर्थ ज्ञानेन्द्र बहादुर कार्की नेपाली काँग्रेस २०७४ जेष्ठ २४ २०७४ फागुन ३
श्रम तथा रोजगार फर्मुल्ला मन्सुर नेपाली काँग्रेस २०७४ जेष्ठ २४ २०७४ फागुन ३
सहरी विकास प्रभु साह नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७४ जेष्ठ २४ २०७४ असोज ३१
दिल नाथ गिरि राष्ट्रिय प्रजातन्त्र पार्टी २०७४ असोज ३१ २०७४ पौष १७
महिला, बालबालिका तथा समाज कल्याण आशा कोइराला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७४ आषाढ १२ २०७४ असोज ३१
बिक्रम बहादुर थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल २०७४ असोज ३१ २०७४ फागुन ३
आपूर्ति शिव कुमार मण्डल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७४ आषाढ १२ २०७४ असोज ३१
जयन्त चन्द राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल २०७४ असोज ३१ २०७४ फागुन ३
स्वास्थ गिरिराजमणि पोखरेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७४ आषाढ १२ २०७४ असोज ३१
दिपक बोहोरा राष्ट्रिय प्रजातन्त्र पार्टी २०७४ असोज ३१ २०७४ फागुन ३
रक्षा भीमसेनदास प्रधान नेपाली काँग्रेस २०७४ आषाढ १२ २०७४ फागुन ३
भौतिक पूर्वाधार तथा विकास बिर बहादुर बलायर नेपाली काँग्रेस २०७४ आषाढ १२ २०७४ फागुन ३
सस्कृति, पर्यटन तथा नागरिक उड्डयन जितेन्द्र नारायण देव नेपाल लोकतान्त्रिक फोरम २०७४ आषाढ १२ २०७४ फागुन ३
भुमि सुधार गोपाल दहित नेपाल लोकतान्त्रिक फोरम २०७४ आषाढ १२ २०७४ फागुन ३
सूचना तथा सञ्चार मोहन बहादुर बस्नेत नेपाली काँग्रेस २०७४ आषाढ १२ २०७४ फागुन ३
कृषि राम किष्णन यादव नेपाली काँग्रेस २०७४ आषाढ १२ २०७४ फागुन ३
खानेपानी तथा सरसफाई महेन्द्र यादव नेपाली काँग्रेस २०७४ आषाढ १२ २०७४ फागुन ३
सहकारी तथा गरिवी निवारण अम्बिका बस्नेत नेपाली काँग्रेस २०७४ आषाढ १२ २०७४ फागुन ३
वाणिज्य Min Bahadur Bishwakarma नेपाली काँग्रेस २०७४ आषाढ १२ २०७४ फागुन ३
कानुन, न्याय, तथा संसदीय मामिला Yagya Bahadur Thapa नेपाली काँग्रेस २०७४ आषाढ १२ २०७४ फागुन ३
सिंचाई Sanjay Kumar Gautam नेपाली काँग्रेस २०७४ आषाढ १२ २०७४ फागुन ३
युवा तथा खेलकुद राजेन्द्र कुमार केसी नेपाली काँग्रेस २०७४ आषाढ १२ २०७४ फागुन ३
जनसङ्ख्या तथा वातावरण मिथिला चौधरी नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) २०७४ आषाढ १२ २०७४ फागुन ३
सामान्य प्रशासन टेक बहादुर बस्नेत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७४ आषाढ १२ २०७४ असोज ३१
पशुपन्छी सन्त कुमार थारु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७४ आषाढ १२ २०७४ असोज ३१
विज्ञान तथा प्रविधि 17 October 2017
शान्ति तथा पुनर्स्थापना 17 October 2017

यो पनि हेर्नुहोस

  1. नेपालका मन्त्रिमण्डलहरू
  2. शेरबहादुर देउवाको सुपर जम्बो मन्त्रीमण्डल

References

Tags:

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालशेरबहादुर देउवासङ्घीय समाजवादी फोरम, नेपाल

🔥 Trending searches on Wiki नेपाली:

वाणिज्य बैंकपत्रकारितासगरमाथा राष्ट्रिय निकुञ्जसञ्चारअनुसन्धानच्याउपारसी धर्मनेपालको प्रधानन्यायाधीशभीमनिधि तिवारीसती प्रथासहकारीडोटी जिल्लाकलमराष्ट्रिय सभा (नेपाल)संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूपरिवार नियोजनसुनसरी जिल्लाएडम स्मिथनेपालको सैन्य दर्जासंविधान सभा निर्वाचन २०७०नेपालका बैङ्कहरूको सूचीयाक्खा जातिभोट-बर्मेली भाषा परिवाररामचन्द्र पौडेललेखनाथ पौड्यालदैलेख जिल्लारानी पोखरीकबड्डीदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवनेपालमा भएका सडकहरूको सूचीउदित नारायण झाअश्लील चलचित्रजनसङ्ख्याको अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीगाउँ खाने कथास्वयम्भूनाथघोराही उपमहानगरपालिकाआयुर्वेदबोकारो जिल्लासंयुक्त राष्ट्रपाथीभरा देवी मन्दिर (इलाम)नेवारी गहनानैतिक दृष्टान्तलिनक्सएकात्मक राज्यखाद्य सुरक्षामहेन्द्र वीरविक्रम शाहसिस्नोदैवज्ञराज न्यौपानेकाठमाडौँनेपालमा भूकम्पको इतिहासविसं २०७२ को महाभूकम्पधर्म निरपेक्षतामौरीमोनालिसाविज्ञानविसं १९९० को महाभूकम्पजलविद्युतबर्दिया राष्ट्रिय निकुञ्जन्यायिक समितिट्रेड युनियनवायु प्रदूषणमानव तस्करीदौरा सुरुवालआँकयातायातनेपाली सेनाचितवन जिल्लाबन्दिपुर गाउँपालिकाराष्ट्रिय प्रजातन्त्र पार्टीनेपालका अञ्चलहरूभूमध्यरेखाविद्यालयझलकमान गन्धर्वमनोविज्ञानउपमहानगरपालिकाह्रस्व दीर्घ नियम🡆 More