थेससको जहाज

तत्त्वज्ञानमा थेससको जहाज एक विचार हो जसले सबै भागहरू परिवर्तन गरिएको वस्तु मौलिक रूपमा सोही वस्तु हो कि हैन भन्ने प्रश्न खडा गर्दछ। यो पश्चिमी दर्शनमा प्राचीन समयदेखि अवलोकन गरिएको एक प्रश्न हो। हेराक्लिटस र प्लेटो जस्ता दार्शनिकले यसबारे छलफल गरेका थिए।

विचार

यो विचारमा एक महान युद्धमा थेससले चलाएको प्रख्यात जहाजलाई एउटा सङ्ग्रहालयमा राखिएको थियो भन्ने कुरा मानिएको छ। वर्षौं बित्दै जाँदा काठका केही भागहरू सड्न थाले र ति भागहरूलाई मर्मत गर्न नयाँ भागहरू प्रयोग गरियो। एक शताब्दी वा सो भन्दा पछि, प्रत्येक भाग साटियो। 'पुनर्स्थापित' जहाज अझै पनि पुरानै जहाज हो कि हैन भन्ने प्रश्न यो विचारको मुख्य चुनैती हो।

सन्दर्भ सामाग्रीहरू

Tags:

तत्त्वज्ञानप्लेटो

🔥 Trending searches on Wiki नेपाली:

पूर्वीय दर्शननेपालको अन्तरिम संविधान २०६३पहाडी प्रदेश (नेपाल)दर्तावराहक्षेत्रचुलाचुली गाउँपालिकाट्रेड युनियनगण्डकी प्रदेशमहात्मा गान्धीउच्च अदालतजीव विज्ञानभूपि शेरचनप्रतापसिंह शाहजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीविकिपिडियाअन्तर्राष्ट्रिय खगोलीय सङ्घरामसार क्षेत्रनेपालमा भूकम्पको इतिहाससूचनाधर्मकागेश्वरी मनोहरा नगरपालिकाप्रतिनिधि सभा निर्वाचन, २०७४निम्न माध्यमिक विद्यालयगणतन्त्रकानूनसती प्रथाएसियानेपालमा महिला अधिकारबडिमालिकासप्तकोशी नदीतामाङ जातिनेपाली व्याकरणमदन पुरस्कारखेलताप्लेजुङ जिल्लाजनसङ्ख्याकेन्द्रीय बैङ्कमाझी जातिजनकपुरधाम उपमहानगरपालिकाकास्की जिल्लाढुङ्गे युगओखलढुङ्गा जिल्लारामायणभरतपुर महानगरपालिकाश्रीमद्भागवत् पुराणचामलदसैँव्यापारदुर्गा प्रसाईनेपालका राष्ट्रिय विभूतिहरूमहाकाव्यनेपाली साहित्यको इतिहासअल्पविकसित देशमहिनानेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)साम्यवादयोगमाया न्यौपानेडाँफेमानव विकास सूचकाङ्कगीर्वाणयुद्ध विक्रम शाहथारू जातिज्योतिषप्रविधिसंस्कृतनेपालको प्रशासनिक विभाजनजनशक्तिफिफास्वर्णिम वाग्लेलोसारलुम्बिनी प्रदेशझोला (चलचित्र)सामाजिक सुरक्षा कोषधनुषा जिल्लाभिटामिनदैलेख जिल्लानेपालको राजनीतिपृथ्वी🡆 More