थापाथली क्याम्पस

इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पस त्रिभुवन विश्वविद्यालयका इन्जिनियरिङ अध्यापन गराउने चार ओटा आङ्गिक क्याम्पसहरू मध्येको एउटा क्याम्पस हो। यो क्याम्पस त्रिभुवन विश्वविद्यालय अन्तरगत इन्जिनियरिङ अध्यापन गराउने एक स्वायत्त संस्थाको रूपमा रहेको छ। यो क्याम्पस काठमाडौँ शहरको केन्द्र मैं, थापाथलीमा अवस्थित छ। यसको स्थापना मेकानिकल र अटोमोबाइल इन्जिनियरिङ क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको विकास गर्ने उद्देश्यले वि.सं.

२०२९ सालमा भएको हो। हाल यस क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा इन्जिनियरिङका विभिन्न विषयहरूमा अध्ययन अध्यापन गराइन्छ।

Institute of Engineering Thapathali Campus
इन्जिनियरिङ अध्ययन संस्थान
थापाथली क्याम्पस
पूर्व नाम
टेक्निकल ट्रेनिङ इन्स्टिच्यूट
प्रकारसार्वजनिक Coeducational
स्थापनावि.सं. २०२९
सम्बन्धनइन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय
क्याम्पस प्रमुखजनार्दन भट्ट
ठेगाना
माइतीघर , थापाथली
, ,
भाषानेपालीअङ्ग्रेजी
वेबसाइटThapathali Campus

हाल स्नातक तहमा यस क्याम्पसले इन्डस्ट्रियल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ (वि.सं. २०७२ बाट), सिभिल इन्जिनियरिङ, इलेक्टोनिक्स एण्ड कम्यूनिकेशन इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र आर्किटेक्चर विषयहरूमा अध्यापन गराउँदै आएको छ। यसको साथै भूकम्प इन्जिनियरिङ र मेकानिकल डिजाइन र म्यानुफ्याक्चरिङ विषयमा स्नातकोत्तर विज्ञान विषयको समेत अध्यापन हुँदै आएको छ।

सन्दर्भ सामग्रीहरू

Tags:

इन्जिनियरिङत्रिभुवन विश्वविद्यालय

🔥 Trending searches on Wiki नेपाली:

पाञ्चायन देवताधर्मभक्त माथेमाशेर्पा जातिराष्ट्रिय परीक्षा बोर्डखेलमुनामदनसापेक्षता सिद्धान्तसङ्घीयतासूर्यपूर्वीय चिन्तन परम्पराआत्रेय गोत्रभारद्वाज ऋषिउखान-टुक्काप्रवेशिका परीक्षाबङ्गाली भाषाविश्व सम्पदा क्षेत्रॐ नमः शिवायअंशुवर्मातनहुँ जिल्लानेपालकास्की जिल्लामानवशास्त्रनेपालको अन्तरिम संविधान २०६३दशावतारमहानगरपालिकानेपाल दूरसञ्चार प्राधिकरणसुगौली सन्धिकपिलवस्तु जिल्लाएसियाभिटामिनआमाअवलोकनस्वर्गद्वारीभरतपुर महानगरपालिकापशुपतिनाथ मन्दिरसमाजघोराही उपमहानगरपालिकाखस ब्राह्मणकृष्णप्रसाद भट्टराईठकुरीपोखरेलबुल्गेरियानेपालको प्रशासनिक विभाजनसामाजिक सञ्जालकिराँत जातिकार्यसम्पादन मूल्याङ्कनराणा शासननेपालका संरक्षित क्षेत्रहरूको सूचीस्वर्णिम वाग्लेसगरमाथाबालकृष्ण समहिन्दु धर्मभक्तपुर नगरपालिकानेपाल प्रहरीमौरिससगोपाल वंशमाटोपञ्चैबाजानिर्वाचन प्रणालीशौनक गोत्रपृथ्वीमौसमनेपालको मन्त्रिपरिषद्महेन्द्र सिंह धोनीनेपाल सम्वत्युरोपेली सङ्घसैजनबाल विवाहबोक्सीहोलीविधिशास्त्रप्राथमिक उपचारगढीमाईमेटाकेकी अधिकारीसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)🡆 More