थकाली जाति

थकाली जाति नेपालमा बसोबास गर्ने एक प्रमुख जाति हो। मुस्ताङ जिल्लाको थाकखोला थकालीहरूको गढ मानिन्छ यद्यपि देशका विभिन्न ठाउँहरूमा थकाली जातिहरू छरिएर रहेका छन्।

थकाली जाति
नेपालका केही जनजातिहरू भोटिया, शेर्पा, थकाली, गुरुङ, किराँती/किराँत (राई, सुनुवार, Yakkha, लिम्बू, नेवार, ,पहरीतामाङ

थकाली जाती तिब्बती-बर्मेली परिवारमा पर्दछन्। थकाली भाषा गुरुङ (तमु) र तामाङ भाषाहरूसँग मिल्दोजुल्दो किसिमको हुन्छ।

थकाली जातिको आर्थिक संस्थालाइ ढिङ्कुर भनिन्छ।

थरहरू

थकालीमा चार प्रमुख थरहरू हुन्छन् :

  • गौचन,
  • तुलाचन,
  • शेरचन
  • भट्टचन

प्रमुख पर्व

ल्होछार थकालीहरूको एक प्रमुख पर्व हो। यो एक १२ वर्षको चक्रीय मेलाको रूपमा प्रसिद्ध छ। थकालीहरु वन र बौद्ध धर्म दुवैको पालन गर्दछन्। थकालीहरूको तोरन्ल पर्व र फागु पूर्णिमा सँगसँगं पर्दछ जसमा खासगरी आफ्ना पुर्खाहरूको पूजा र प्रार्थना गर्ने गरिन्छ।

थकालीहरूको संख्या १३,७३१ छ । थकालीहरु व्यापारिक समुदायको रूपमा प्रसिद्ध छन्। सम्मुन्नत आदिवासी जनजाति थकालीको उद्गम स्थल मुस्ताङको थाकखोला नै हो। खप्राङ-बिनायो, घोटो-कल्ली, ढमकेन-तारको बाजा यसजातिले प्रयोग गर्ने गरेको देखिन्छ। नेपालको मुस्ताङ क्षेत्र (थाक खोला)का बासिन्दा | थकाली हरू ब्यापार ब्यबसायमा निपुण मानिन्छन् |

    • थकाली हरूमा देहाय का थर हुन्छ :- गौचन, शेरचन, भट्टचन र तुलाचन तामाङ् थकाली अन्तर्गत र लालचन , जुहारचन, हिराचन र पन्नाचन पुनेल थकाली मा

प्रसिद्द् थकाली

  • भुपी शेरचन
  • नेपाली भाषामा घर (कुल)को जेठो बाठो ब्यक्ति लाई पनि थकाली भनिन्छ |

सन्दर्भ सामग्री

यो पनि हेर्नुहोस

Tags:

थकाली जाति थरहरूथकाली जाति प्रमुख पर्वथकाली जाति प्रसिद्द् थकालीथकाली जाति सन्दर्भ सामग्रीथकाली जाति यो पनि हेर्नुहोसथकाली जातिनेपालमुस्ताङ जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालबंगलामुखी मन्दिरअसुरोनेपालमा महिला अधिकारदलितसरस्वतीनेपालको पहिलो संविधान सभानेपालका स्थानीय तहहरूनेपाली राष्ट्रिय क्रिकेट टोलीजरायोटार, सिन्धुलीटिकटकसम्पति शुद्धीकरणबाल विवाहतिहारभिटामिननेपालको प्रधानन्यायाधीशभोजपुर जिल्ला, नेपालसूचनापरोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकैलाली जिल्लाउच्च अदालतश्रीमान् गम्भीरलैङ्गिकतागाउँखाने कथागङ्गा नदीचुलाचुली गाउँपालिकानेपाल ए क्रिकेट टिमदसैँभक्तपुर जिल्लाधर्मभक्त माथेमाथारू संस्कृतिच्याटजिपिटीनेपाल प्रजा परिषद्पाचन प्रणालीशेरबहादुर देउवानेपाल-भारत सम्बन्धआँकइलाम १ (निर्वाचन क्षेत्र)विधिशास्त्रकोशी प्रदेशरिटमहासागरवडा कार्यालय (नेपाल)वेब्याक मेसिनकृष्णधनगढी उपमहानगरपालिकाआन्तरिक राजस्व विभाग (नेपाल)मष्टो देवतानेपालको अर्थतन्त्रझमक घिमिरेऋतुतामाङ जातिउत्प्रेरणासिप्लिगानमहिनावारीरेखा थापावीरेन्द्र सैनिक अस्पतालविक्रम सम्वत्कान्ति उच्च माध्यमिक विद्यालयसिन्दुरे जात्रा (नुवाकोट)नबिल बैंकलैङ्गिक समानतानेपाल सशस्त्र प्रहरी बलभीमसेन थापालोक सेवा आयोग (नेपाल)अफ्रिकासीतायोगमाया न्यौपानेढोरबराहि मन्दिरॐ नमः शिवायकेराबारी गाउँपालिकानेपालको राष्ट्रपतिपहाडी प्रदेश (नेपाल)कटुसराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमगर जातिबाइबल🡆 More