गल्फ खेलक्षेत्र

ग्वोल्फ खेलक्षेत्र भनेको ग्वोल्फ खेल खेलिने मैदानको विस्तारीत क्षेत्र हो। यसमा खोपील्टाहरूको एक श्रृंखला हुन्छ, प्रत्येकमा टि क्षेत्र (टि बक्स), सुलभमार्ग (फेयरवे), खस्रोखण्ड (रफ) र अन्य खतराहरू, र जमिनमा बेलनाकार प्वाल भएको कचाैरा जस्तो हरित-खण्ड हुँन्छ, जस्लाइ अंग्रेजीमा कप भनिन्छ। कचाैरा क्षेत्रमा झन्डी-डन्डी (फ्ल्यागस्टिक) हुन्छ, जस्लाई छेस्को (पिन) समेत भन्ने गरिन्छ । ग्वोल्फको एक मानक चक्र (राउन्ड) मा १८ खोपिल्टाहरु हुन्छन्,र यस्ता प्रायः खेलक्षेत्रहरूमा १८ अलग खोपिल्टाहरू हुन्छन्; यद्यपि, धेरै ९-खोपील्टे खेलक्षेत्रहरू पनि हुन्छन र केही जसमा साझा सुलभमार्ग वा हरित-खण्ड हुँन्छन। १२ वा १४ गैर-मानक संख्यामा खोपील्टाहरू भएका ग्वोल्फ खेलक्षेत्रहरु पनि भेटिन्छन । नेपालको लोमान्थाङ नजिक रहेको मुस्ताङ ग्वोल्फ खेलक्षेत्र लाइ विश्वकै उच्च स्थानमा रहेको ग्वोल्फ खेल क्षेत्र दावी गरिएकोछ ।

गल्फ खेलक्षेत्र
कोबे,जापान स्थीत एक ग्वोल्फ खेलक्षेत्रको दृश्य

Tags:

मुस्ताङ ग्वोल्फ खेलक्षेत्रलोमान्थाङ गाउँपालिका

🔥 Trending searches on Wiki नेपाली:

विद्यापतिराष्ट्रिय महिला आयोग (नेपाल)नेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूजनशक्तिगाउँ कार्यपालिकाहिन्द महासागरकुमारी (चलचित्र)नेपाली चलचित्रअर्थ मन्त्रालय (नेपाल)जनमत पार्टीअरनिकोरानी पोखरीमकैको खेतीलेखा प्रणालीकार्ल मार्क्सकोशी प्रदेशजङ्गबहादुर राणानेपालको सङ्घीय संसदवर्ण विन्यासजिमी वेल्सवाणिज्य बैंकभोट-बर्मेली भाषा परिवारकोत पर्वनैतिक दृष्टान्तकञ्चनपुर जिल्लानेपालका जिल्लाहरूकश्यप ऋषिभाषासुनसरी जिल्लान्यायपालिकानेपालका बैङ्कहरूको सूचीनेपालमा बोलिने भाषाहरूचन्द्रमाविश्वका प्रमुख शासन प्रणालीजेम्स वाटपृथ्वी वीरविक्रम शाहफुटबल खेलसीतानेपालको उपप्रधानमन्त्रीअङ्ककृषिछिन्नमस्ता भगवतीवाच्य (व्याकरण)चिठीकुरिलोमुख मैथुनकौशिक गोत्रबलभद्र कुँवरसरसफाइश्राद्धभूगोलसङ्गठनवसन्तभक्ति थापाराष्ट्रिय सुरक्षा परिषद्जनै खटिरारणबहादुर शाहजिमेलदूधनारायणगोपाल गुरूवाचार्यसुभद्रा अधिकारीमधेश प्रदेशजडीबुटीअबिर, वर्णमहिनानेपालका प्रदेशहरूनेपालका राष्ट्रिय निकुञ्जहरूप्रतापसिंह शाहहरितगृह प्रभावगणतन्त्र दिवस (नेपाल)नेपालमा भएका सडकहरूको सूचीरेडियोपृथ्वीनारायण शाहमोनालिसामौरी🡆 More