कोरोना भाइरस

कोरोनाभाइरसले स्तनधारी जनावर तथा चराचुरुङ्गीहरूमा रोग निम्त्याउने गर्दछ। मानिसहरूमा यसले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने गर्दछ जुन सामान्य ज्वरो देखी सार्स, मर्स तथा कोभिड-१९ जस्ता प्राणघातक पनि हुन सक्छ। हालसम्म यसको विरुद्ध कुनै खोप वा औषधिको आविस्कार भएको छैन।

कोरोना भाइरस
कोरोना भाइरस
भाइरस वर्गीकरण
समुदाय:
समूह चौथो ((+)एसएसआरएनए)
गण:
Nidovirales
कुल:
Coronaviridae
उपकुल:
Coronavirinae
वंश:
  • Alphacoronavirus
  • Betacoronavirus
  • Gammacoronavirus
  • Deltacoronavirus
प्रजातिहरू
Coronavirus
प्रजातीहरू
  • Human coronavirus HKU1
  • Human coronavirus OC43
  • Human coronavirus 229E
  • MERS-CoV
  • Rhinolophus Bat coronavirus HKU2
  • SADS-CoV
  • SARS-CoV
  • Pipistrellus bat coronavirus HKU5
  • Tylonycteris bat coronavirus HKU4
  • Rousettus bat coronavirus HKU9
  • Bat SL-CoV-WIV1
  • London1 novel CoV/2012
  • HCoV-EMC/2012
  • 2019-nCoV

यस भाइरसको सङ्क्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो। यो भाइरस चीनको वुहान प्रान्तमा प्रथम पटक मानिसमा सरेको थियो भने हाल यसको प्रकोप विभिन्न देशहरूमा फैलिरहेको छ। यस भाइरसबाट चीनमा अध्ययनरत एक जना नेपाली व्यक्तिलाईसमेत सङ्क्रमण भएको पुष्टी भएको छ।

इतिहास

मानिसहरूमा कोरोनाभाइसर सर्वप्रथम सन् १९६० मा देखिएको थियो।

सावधानीका उपायहरू

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न निम्न सतर्कता अपनाउन सकिन्छ।

  • जीवित जनावरहरूको धेरै सम्पर्कमा नबस्ने।
  • खोक्दा हाच्छ्युँ गर्दा टाढा बस्ने या रुमालले मुख छोप्ने ।
  • व्यक्तिगत सरसफाइमा ध्यान दिने, साबुन पानीले राम्रोसँग हात धुने।
  • रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने।
  • भिडभाडमा सावधानी अपनाउने।
  • महत्त्वपूर्ण काम नपरेसम्म बाहिर ननिस्कने।
  • पौष्टिक आहारहरूको सेवन गर्ने ।
  • वृद्धवृद्धा, बालबच्चा तथा रोगीहरूलाई विशेष ध्यान दिने ।
  • माछामासु राम्रोसँग पकाएर मात्र खाने ।
  • अन्जान मान्छेहरु सँग धेरै घुलमिल नगर्ने, हात मिलाउनुको सट्टा टाढैबाट कोरोना नमस्कार गर्ने ।
  • हातले T-zone (नाक,मुख,आंँखा) मा नछुने ।
  • यदि लक्षण देखिएमा अस्पतालमा सम्पर्क गर्ने।

वास्तविक तथ्यांक

वुहान कोरोना भाइरस को संक्रमण को बारेमा वास्तविक तथ्यांक दिनको लागि वेब साइट सन्चालनमा आएको छ । https://thewuhanvirus.com/ वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-३० मिति

कोरोना भाइरस सम्बन्धी तथ्यांक
विवरण संक्रमण उपचारार्थ मृत्यु निको भएको मृत्यु दर निको हुने दर
चिन ८०७७७ १६१३८ ३१५८ ६१४८१ ३.९१% ७६.११%

सन्दर्भ सामग्रीहरू

sahabatqq वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-२४ मिति qiuqiu99 वेब्याक मेसिन अभिलेखिकरण २०२१-१२-२३ मिति

Tags:

कोरोना भाइरस इतिहासकोरोना भाइरस सावधानीका उपायहरूकोरोना भाइरस वास्तविक तथ्यांककोरोना भाइरस सन्दर्भ सामग्रीहरूकोरोना भाइरस

🔥 Trending searches on Wiki नेपाली:

मानव विकास चरणलोकतन्त्रभोट-बर्मेली भाषा परिवारपशुपति शमशेर जङ्गबहादुर राणामोरङ जिल्लासंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूमाधवकुमार नेपालहनुमानसम्पादनलैङ्गिक समानताशब्दकोशदर्शनदक्षिण अमेरिकानेपालका राष्ट्रिय निकुञ्जहरूमानव संसाधन व्यवस्थापनदुबईनेपाली राष्ट्रिय क्रिकेट टोलीनेपालको उपप्रधानमन्त्रीनेपालका मल्ल राजाहरूको सूचीकृषिसुदूरपश्चिम प्रदेशअन्तःशुल्क करविसं १९९० को महाभूकम्पश्राद्धपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीरेबिजविद्यालयबाइसे राज्यहरूनोबेल पुरस्कारदशरथ चन्दउत्प्रेरणाबाइबलव्यवस्थापिकाराशि-चक्रसमाससिस्नोअबिर, वर्णनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीदोलखा जिल्लाअरनिको राजमार्गसार्की जातिन्यायिक समितिरश्मिका मन्दानामीमांसाजनमत पार्टीबाल अधिकारस्थानीय तह निर्वाचन, २०७४स्वयम्भूनाथपाथीभरा देवी (ताप्लेजुङ)अङ्कनेपाली चलचित्रहरूको सूचीदेवनागरी लिपिसांस्कृतिक लैङ्गिक पहिचानजीवनीसामाजिक विज्ञानगीर्वाणयुद्ध विक्रम शाहमहिनादिगो विकासका लक्ष्यहरूप्रकाशचन्द्र लोहनीपाठ्यक्रमलागत लेखाविधिनेपालको प्रधानमन्त्रीनेपालका गाउँपालिकाहरूभीमनिधि तिवारीप्रदूषणपारिस्थितिक प्रणालीमुख्य पृष्ठराई जातिनेपालमा धर्मतीन घुम्ती (उपन्यास)अश्लील चलचित्रप्रदेशउदयपुर जिल्लापशुपतिनाथ मन्दिरजडीबुटीभिरिङ्गी🡆 More