कामिलो बेन्सो काभुर

केमिल बेन्सो काबुर (इटालियन: Camillo Benso Conte di Cavour  ; अंग्रेजी : Camillo Paolo Filippo Giulio Benso, Count of Cavour, of Isolabella and of Leri ; १८१०-१८६१) इटलीका राजनेता (स्टेट्सम्यान) तथा इटलीको एकीकरण आन्दोलनका प्रमुख नेता थिए। उनी मूल लिबरल पार्टीको संस्थापक थिए। इटलीको एकीकरण पश्चात् उनी इटालीका प्रधानमन्त्री बने तर केवल तीन महिना पश्चात नै उनको मृत्यु भयो।

कामिलो बेन्सो काभुर
इटलीको प्रथम प्रधानमन्त्री : केमिल बेन्सो काबुर


परिचय

काबुर को जन्म १ अगस्ट १८१० ई. मा पिडमन्ट सेवॉय राज्य को त्यूराँ नामक स्थानमा भएको थियो। सामन्त घरानामा जन्मएका उनले आफ्नो जीवन आफ्नो राज्यको सेनाको इन्जिनियरको रूपमा आरम्भ गरे। परन्तु १८३१ ई. मा चार्ल्स एलबर्त पिडमन्ट को सिंहासन मा विराजमान भए पछि सेनाबाट राजीनामा दिए।

सन्दर्भ

यो पनि हेर्नुहोस्


Tags:

अङ्ग्रेजी भाषाइटालीइटालीको एकीकरणराजनेता

🔥 Trending searches on Wiki नेपाली:

घोडाघोडी तालवडा समिति (नेपाल)बाल विवाहराष्ट्रिय सभा निर्वाचन, २०८०पारिजात (साहित्यकार)बडीमालिका नगरपालिकानेपाली कांग्रेसकृष्ण जन्माष्टमीजुकानेपालका प्राकृतिक सम्पदाहरूको सूचीमस्कोवैज्ञानिकबुटवल उपमहानगरपालिकानेपाली विकिपिडियाचन्द्रविन्दु को प्रयोगत्रिभुवन विश्वविद्यालयगिरिजाप्रसाद कोइरालाविष्णुअरिजीत सिंहनमस्तेजारी (चलचित्र)इजरायल–हमास युद्ध, सन् २०२३नेपालका जातिहरूनेपालको शिक्षा मन्त्रीहरूविकसित देशनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)भलिबलस्थानीय तह निर्वाचन, २०७९आम सञ्चारमहेन्द्र वीरविक्रम शाहकुलदेवतारामखस जातिनेपाल सशस्त्र प्रहरी बलमधेश प्रदेशवराहक्षेत्रअर्थशास्त्रगणितनेपालका प्रधान सेनापतिहरूमङ्गल ग्रहनेपालमा खेलकुदशुक्लाफाँट राष्ट्रिय निकुञ्जधनुषा जिल्लामहादेशभूपरिवेष्ठित राष्ट्रअनुसन्धाननेपालको राष्ट्रपतिरोकायाजोनी डेपसुनवल नगरपालिकाबीमानेपालको निसानछापनेपाल रेडक्रस सोसाइटीकाठमाडौँ २ (निर्वाचन क्षेत्र)जनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीलोकबाजामहिला सशक्तिकरणखनिजशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)विद्युतीय अपराधइलाम २ (निर्वाचन क्षेत्र)स्तन सम्भोगअमरेली जिल्लादरबार हत्याकाण्डसुदूरपश्चिम प्रदेशनेपालको संविधान २०७२सार्वभौमसत्ताबागमती प्रदेश सभारत्ननगर नगरपालिकात्रिभुवन वीरविक्रम शाहगुगलगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालारवि लामिछानेउपमहानगरपालिकाजनशक्तिसंस्कृत🡆 More