एडन हजार्ड: बेल्जियन फूटबल खेलाडी

एडन माइकल हजार्ड (फ्रेंच उच्चारण: ; जन्म ७ जनवरी १९९१ एक बेल्जियम व्यावसायिक फुटबल खेलाडी हुन् जो क्लब रियल म्याड्रिड र बेल्जियम राष्ट्रिय फुटबल टिमका लागि खेलिरहेको छन् । उनी मुख्यतया आक्रमणकारी मिडफिल्डरको रूपमा खेल्ने गर्छन् । हजर्डको रचनात्मकता, गति, ड्रिबलिंग र नजिकको बल नियन्त्रण व्यापक रूपमा प्रसंशा गरिएको छ । सहकर्मीहरू र टिप्पणीकारहरूले विश्वको सबैभन्दा उत्कृष्ट खेलाडीको रूपमा स्थानित गर्ने गरेका छन् ।

एडन हजार्ड
एडन हजार्ड: बेल्जियन फूटबल खेलाडी
व्यक्तिगत जानकारी
पुरा नाम एडन माइकल हजार्ड
जन्म मिति (1991-01-07) ७ जनवरी १९९१ (उमेर ३३)
जन्म स्थान ला लुभीरे, बेल्जियम
उचाइ १.७३ मि
खेल्ने स्थान(हरू) विङ्गर
क्लब जानकारी
वर्तमान टोली
रियल म्याड्रिड
सङ्ख्या
युवा करियर
१९९५–२००३ Royal Stade Brainois
२००३–२००५ टुबिज
२००५–२००७ लाइलि
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००७–२०१२ लाइलि १४७ (३६)
२०१२–२०१९ चेल्सी २४५ (८५)
२०१९- रियल म्याड्रिड (०)
अन्तर्राष्ट्रिय करियर
२००६ बेल्जियम अन्डर १५ (१)
२००६ बेल्जियम अन्डर १६ (२)
२००६–२००८ बेल्जियम अन्डर १८ १७ (२)
२००७–२००९ बेल्जियम अन्डर २१ ११ (६)
२००८– बेल्जियम १०० (३०)
सम्मान
पुरुस फुटबल
एडन हजार्ड: बेल्जियन फूटबल खेलाडी बेल्जियमको प्रतिनिधित्व गर्दै
फिफा विश्वकप
Third place २०१८ फिफा विश्वकप
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ११ अगस्त २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १५:५४, १४ जुलाई २०१८ (युटिसी)

एडन हजार्ड  पुर्व फुटबलर आमा बाबुका छोरा हुन्न, २००५बाट स्थानिय युव्वा क्लबबाट खेल्न सुरु गरेका हुन्न । पछि उनी फ्रान्सको लिली क्लबमा गए र २ वर्ष युथ टिमबाट खेले र सन् २००७ मा लिलीको सीनीयर टोलीबाट डेब्यु गरे र  सन् २०१२ सम्म खेले  ।

सन् २०१२मा उनी इङ्गलीस क्लब चेल्सी मा आए र पहीलो सीजन्मै युइफय यूरोपा लिग जित्न सफल भए । २०१४/२०१५ मा इङ्गलीस प्रिमियरलिग र जित्न सहयोग गरे। २ वर्ष पछि सन् २०१६् / २०१७ दोस्रो इङ्गलीस प्रिमियर लिग जित्न सफल भए ।

सन्दर्भ सामाग्री

Tags:

बेल्जियम राष्ट्रिय फुटबल टोलीरियल म्याड्रिड

🔥 Trending searches on Wiki नेपाली:

राष्ट्रिय पहिचानदक्षिण एसियाहिन्दु धर्ममङ्गल ग्रहकुखुरा पालनबलभद्र कुँवरशिशिर ऋतुखाद्य संरक्षणवासलातस्थानीय व्यवस्थापिकाविवाहबर्दिया जिल्लाआइएसबिएनदाहालशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपालका औद्योगिक क्षेत्रहरूको सुचीराम मन्दिर, अयोध्यानेपालको जनआन्दोलन २०६३पारिस्थितिक प्रणालीसूर्यdb2esलोकबाजातिहारजिल्ला सभाजनकपुरधाम उपमहानगरपालिकानेपालमा कृषिसमानुपातिक प्रतिनिधित्व प्रणालीछुवाछुतविकसित देशनेपालको शिक्षा मन्त्रीहरूनेपालका विकास क्षेत्रहरूग्रिसमहावीर पुनबंगलामुखी मन्दिरबजारशास्त्रचितवन जिल्लाआमाप्रवेशिका परीक्षाव्यवसायनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीतामाङ जातिधादिङ जिल्लाविद्यादेवी भण्डारीनेपालका राष्ट्रिय विभूतिहरूमकवानपुर जिल्लाबाल विवाहरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोमानिसदुर्गानन्द झाबाइबलमातृकाप्रसाद कोइरालामूल्य अभिवृद्धि करबौद्धनाथएलन मस्कयौनसती प्रथानबिल बैंकपञ्चैबाजानेपालका सर्वोच्च आठ हिमालरारातालकोशी प्रदेश क्रिकेट टोलीअमरेली जिल्लाभ्रष्टाचारजाभामोरङ जिल्लामनोविज्ञानभक्तपुर नगरपालिकानेपालको एकीकरणसञ्चारदोधारा चाँदनी पुल२०२० नेपालमा कोरोनाभाइरस महामारीचतराधामनाटकलिच्छवि राज्यसामुदायिक वन🡆 More