एक्स-रे

एक्स-रे, अथवा एक्स-विकिरण, उच्च शक्ति (उर्जा) भएको विद्युतचुम्बकीय विकिरण हो। यसको वेभलेन्थ १० पिकोमिटर देखि १० नानोमिटरको आसपासमा हुन्छ र फ्रिक्वेन्सी ३० पेटाहर्ज देखि ३० जेटाहर्ज र शक्ति १२४ इलेक्ट्रोनभोल्ट देखि १२४ किलो इलेक्ट्रोनभोल्टको हाराहारीमा हुन्छ। एक्स-रेको वेभलेन्थ परावैजनी किरणको भन्दा लामो र गामा-रेको भन्दा छोटो हुन्छ। कयौं देशमा एक्स-रे लाई यसको खोजकर्ता जर्मन बैज्ञानिक विलियम रोन्टजेनको नामबाट रोन्टजेन विकिरणको नामले समेत जानिन्छ। यसको खोज उनले १८९५ नोभेम्बर ८ मा गरेका थिए। उनले अज्ञात किसिमको विकिरणलाई चिनाउन यसको नाम एक्स-रे राखेका थिए। यो उपलब्धिबाट उनले १९०१ को पहिलो भौतिकशास्त्र तर्फको नोबल पुरस्कार पाएका थिए। उनको सम्मानमा एटोमिक नम्बर १११ भएको तत्त्वलाई टेन्टजेनियम राखिएको छ।

X-ray
मानव फोक्सोको एक्सरे इमेज (चित्र)

सन्दर्भ सामग्रीहरू

Tags:

विद्युतचुम्बकीय विकिरणविल्हेम रोन्टजेन

🔥 Trending searches on Wiki नेपाली:

झमक घिमिरेबेरोजगारीअपाङ्गताअक्टोबर क्रान्तिएडम स्मिथनेपालका दलित वर्गमा पर्ने थरहरूनेपालका राष्ट्रिय चिह्नहरूयोनीमार्गफुटबल खेलप्रतिनिधि सभा निर्वाचन, २०७४हात्तीऔलोखडक बहादुर सिंहनेपालको चलचित्रको इतिहासमस्कोराष्ट्रिय परिचयपत्र (नेपाल)न्यायिक समितिराम मन्दिर, अयोध्यासूर्यलुभुह्रस्व दीर्घ नियमआन्तरिक लेखापरीक्षणनेपालको प्रशासनिक विभाजनचितवन जिल्लाजुकापारिस्थितिक प्रणालीन्युटनको गतिका नियमहरूनेपालका तालहरूको सूचीव्रतबन्धसहरीकरणप्रकाश सपुतनाटकध्रुवचन्द्र गौतमकिशोरावस्थापाँचथर जिल्लाबुद्ध धर्मसार्वभौमसत्तापृथ्वीनारायण शाहपञ्चैबाजाविक्रम सम्वत्लियोनेल मेसीऐँसेलुआमाबुटवल उपमहानगरपालिकाभक्तराज आचार्यदेवनागरी सङ्ख्या पद्धतिस्याङ्जा जिल्लानेपाल प्रजा परिषद्विकसित देशभलिबलक्षेत्रफलहर्सासमावेशीकरणगजलरेडियोरवि लामिछानेकवितादोस्रो विश्व युद्धहिमालयन बैंक लिमिटेडऔद्योगिक क्रान्तिपशुपति प्रसादबोक्सीगुरुप्रसाद मैनालीव्यवस्थापिकाअन्तर्राष्ट्रिय नारी दिवसकिराँत जातिजानकी मन्दिरकार्ल मार्क्सनेपालको पञ्चवर्षीय योजनाअरनिकोलेखनाथ पौड्यालनेपाल प्रहरीडेउडा गीतविवाह संस्कारभूमध्यरेखा🡆 More