इन्सेप्सन

इन्सेप्सन एक अमेरिकन-ब्रिटिस चलचित्र हो जुन २०१० मा प्रदर्शनीमा आएको थियो। यो साइन्स-फिक्सन चलचित्र हो।

इन्सेप्सन
A man in a suit with a gun in his right hand is flanked by five other individuals in the middle of a street which, behind them, is folded upwards. Leonardo DiCaprio's name and those of other cast members are shown above the words
निर्देशकक्रिस्टोफर नोलन
लेखकक्रिस्टोफर नोलन
निर्माता
  • एमा थोमस
  • क्रिस्टोफर नोलन
मुख्य कलाकार
  • लियोनार्दो डीकार्पियो
  • केन वाटन्बे
  • जोसेफ गर्डन-लेभिट
  • मारियन कोटीलार्ड
  • एल्लेन पेज
  • टम हार्डी
  • सिलियन मर्फी
  • टम बेरिन्गर
  • माइकल केल
छायाङ्कनवाली फिस्टर
सम्पादनलि स्मिथ
सङ्गीतहान्स जिमर
वितरकवार्नर ब्रोज
प्रदर्शन मिति
  • ८ जुलाई २०१० (2010-07-08) (ओडिअन लिसेष्टर स्क्वायर)
  • १६ जुलाई २०१० (2010-07-16) (संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका)
अवधि
१४८ मिनेट
राष्ट्र
  • United States
  • United Kingdom
भाषाEnglish
बजेट$160 million
बक्स अफिस$828.3 million

डम कब एउटा कुशल चोर हो जसले अर्काको सपनामा प्रवेश गरेर उसको योजना वा सोच चोर्न सक्छ। कबको यही दुर्लभ क्षमताले उसलाइ सङ्गठनात्मक जासुसीको विश्वासघाती दुनियामा लालची खेलाडी बनाएको हुन्छ। यही क्षमताले गर्दा नै ऊ फरार भएको छ जसले उसलाइ उसको सबैभन्दा प्यारो चिजबाट पनि टाढा बस्नु परिरहेको छ। तर कबले यो जिन्दगीबाट छुट्कारा पाउन सक्छ जसका लागि उसले एउटा अन्तिम काम पुरा गर्नुपर्ने हुन्छ। अर्काको योजना चोरी गर्ने उसको उत्कृष्ट कलाको विपरीत कब र उसको विज्ञ टोलीले अर्काको सपनामा गएर उसको मनमा योजना स्थापित गर्नुपर्ने हुन्छ।

सन्दर्भ सामाग्री

Tags:

🔥 Trending searches on Wiki नेपाली:

वेदआर्थिक विकासपोखरा उपत्यकाचैतशिरीषको फूलएकलौटी व्यवसायचीनघोडाथारू जातिजनसांख्यिकीय लाभांशबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयाससंविधाननेपालका झरनाहरूको सूचीपानीहलोविद्यालयफौजदारी कानुनवीरगंज महानगरपालिकादक्षिण एसियाली खेलकुदप्रतिनिधि सभा निर्वाचन, २०७९झलकमान गन्धर्वशिवबाल अधिकारशीतयुद्धहुलाक टिकटभिटोअङ्कोरवाटदक्षिण कोरियानेपालका हिमालहरूको सूचीसिद्धिचरण श्रेष्ठविप्रेषणसंस्कारगाउँ सभामानव विकास सूचकाङ्कन्युटनको गतिका नियमहरूकृषि विकास बैंकजैन धर्मनेपाल प्रजा परिषद्आन्ध्र महासागरसयौँ थुङ्गा फूलका हामीनेपालको प्रधानन्यायाधीशबजेटसंयुक्त राष्ट्र जनसङ्ख्या कोषगाउँ खाने कथायोनीअरनिकोओखलढुङ्गा जिल्लामोबाईल एप्सडढेलोडिजिटल साक्षरताच्याटजिपिटीदलितआन्तरिक राजस्व विभाग (नेपाल)पशुपति क्षेत्र विकास कोषनेपालका अञ्चलहरूबसन्त बहादुर कुँवरभाषामाटोसूर्यनेपालको भूगोलनयाँ वर्षगाईशैलेश्वरी मन्दिरलुम्बिनी प्रदेशकार्बनडाइअक्साइडउदयपुर जिल्लाबलयौन तथा प्रजनन स्वास्थ्य अधिकारशार्दूलविक्रीडित छन्दनगरपालिकासङ्घीयताथाहा नगरपालिकागण्डकी नदी🡆 More