इन्द्रराज्यलक्ष्मी प्रज्ञा–पुरस्कार

इन्द्रराज्यलक्ष्मी प्रज्ञा–पुरस्कार नेपालको सेवाको लागि प्रदान गरिने प्रतिष्ठित पुरस्कार हो । यो पुरस्कार देशको नाटक, नृत्य क्षेत्रमा योगदान दिने ब्यक्तिहरुलाई वार्षिक रुपमा प्रदान गरिन्छ । पहिले यो पुरस्कार श्री ५ को सरकार तथा हाल राष्ट्रपतिदारा प्रदान गरिन्छ ।

इन्द्रराज्यलक्ष्मी प्रज्ञा–पुरस्कार
देशइन्द्रराज्यलक्ष्मी प्रज्ञा–पुरस्कार नेपाल
प्रस्तुतकर्ताश्री ५ सरकार, (हाल राष्ट्रपति)
योग्यतानाटक, नृत्य
स्थापना२०१६
प्रथम पुरस्कृतवि.सं. २०१६
अन्तिम पुरस्कृतवि.सं.२०६०
जम्मा प्राप्तकर्ताहरू४२

ईतिहास

ईन्द्रराज्यलक्ष्मी–प्रज्ञा पुरस्कार राजा महेन्द्रका पत्नि तथा यूवरानी ईन्द्रराज्यलक्ष्मी देवी शाहको नामबाट राखिएको हो । यस्को स्थापना वि.सं. २०१६ सालमा तत्कालिन राजा श्री ५ महेन्द्र विर विक्रम शाहबाट स्थापना गरिएको थियो । शुरुवातमा यस्को नाम ईन्द्रराज्यलक्ष्मी पुरस्कार राखिएको थियो । वि.सं. २०३१ सालमा आएर यस पुरस्कारको नाम ईन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कारको नाममा परिवर्तन गरियो भने वि.सं. २०४४ मा यस पुरस्कारको धनराशी नगद रु ५०,००० गरियो ।

सन्दर्भहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

मोन्स प्यूबिसम्यानचेस्टरनेपालमा महिला अधिकारश्रीराम अवतारअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)पूँजीवादसुम्निमा (उपन्यास)जनसांख्यिकीय लाभांशपञ्चैबाजासवारी दुर्घटनास्वर्गद्वारीभोजपुर जिल्ला, नेपालप्रतिनिधि सभा निर्वाचन, २०७९माघे सङ्क्रान्तिमार्क्सवादमहासागरअल्गोरिदमजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीबडघरकृष्णसाम्यवादअफ्रिकाअभिनयबुढासुब्बा मन्दिरविसं २०७२ को महाभूकम्पकम्प्युटर हार्डवेयरताप्लेजुङ जिल्लाविवाह संस्कारचरासेयरदेउकी प्रथामहिला सशक्तिकरणचितवन २ (निर्वाचन क्षेत्र)संस्काररोगराष्ट्रिय परीक्षा बोर्डभारद्वाज गोत्रतिनाउ नदीअछाम जिल्लादर्शनतामाङ जातिलुम्बिनीजलविद्युतझमक घिमिरेपोखरा महानगरपालिकादक्षिण अमेरिका२०२० नेपालमा कोरोनाभाइरस महामारीनेपालको संस्कृतिनेपालको राष्ट्रपतिकर्णाली नदीपृथ्वीलिच्छवि कालसेतो मच्छिन्द्रनाथको रथयात्राविकिउपन्यासराजनीतिउत्तर अमेरिकागणेशस्वास्थ्यफलामपूर्वीय दर्शननेपाली भाषानेपालका विकास क्षेत्रहरूबङ्गलादेशउत्प्रेषणसर्पमारिया क्युरीसहिद दिवसश्राद्धसिद्धिचरण श्रेष्ठतेङ सियाओ फिङबलदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमाइकल फराडे🡆 More