रसायन इथर

प्राङ्गारिक यौगिकको अणुमा -O- समूह रहेको छ भने त्यसलाई इथर भनिन्छ । उदाहरण : डाइमिथाइल इथर(CH३OCH३), डाइइथाइल इथर(C२H५OC२H५) । साधारणतया डाइइथाइल इथरलाई नै इथर भनिन्छ । यो रङघिन, प्रज्वनशिल र वास्पशिल पदार्थ हो । यो अल्कोहलमा घूलनशिल छ तर पानीमा कम मात्रामा घुल्छ । कडा सल्फ्युरिक अम्लको मद्धतले अल्कोहलबाट पानी निकालेर इथर बनाइन्छ ।

रसायन इथर
इथरको संरचना

इथरको उपयोगिता

  1. ज्यादै वाष्पशिल पदार्थ भएकाले चिस्याउने पदार्थका रूपमा यसलाई प्रयोग गरिन्छ ।
  2. सानोतिनो घाउखटिरा चिर्चा दुखेको थाहा नपाउने औषधिका रूपमा पनि प्रयोग गरिन्छ ।
  3. विभिन्न वस्तुहरु विशेष गरी जैविक यौगिकहरू घुलाउन सक्ने क्षमता भएकाले यसलाई घोलकको रूपमा प्रयोग गरिन्छ ।

Tags:

अल्कोहल

🔥 Trending searches on Wiki नेपाली:

स्वास्थ्यजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीनामकरण संस्कारनेपालको झन्डामुनामदन (चलचित्र)कृष्णदुधभूपि शेरचनराजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमशेर्पा जातिगाउँखाने कथाजाजरकोट जिल्लापशुपतिनाथ मन्दिरबाइसे राज्यहरूनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाजानकी मन्दिरसगरमाथायोनीमार्गराष्ट्रिय सभा (नेपाल)नेपालका प्रधान सेनापतिहरूनेपाली बृहत् शब्दकोशपहिलो विश्वयुद्धसिद्धार्थनगर नगरपालिकाअक्टोबर क्रान्तिनेपालका सहिदहरूनेपालका तालहरूको सूचीगणतन्त्र दिवस (नेपाल)नेपाल धितोपत्र बोर्डनेपालका प्रधानमन्त्रीहरूको सूचीऔलोहनुमान ढोकासिंहदरबारपूर्वीय चिन्तन परम्परानेपालीसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)नेपालको संविधान २०७२मोहन शमशेर जङ्गबहादुर राणान्यायपालिकानिजीकरणभक्तराज आचार्यबर्बरनेपालका राजाइलाम नगरपालिकाराष्ट्रिय वाणिज्य बैंकनेपाल प्रजा परिषद्रेखा थापाभीमदत्त पन्तकुमारी (जीवित देवी)नेपालको प्रधानमन्त्रीमहेन्द्र वीरविक्रम शाहनाटकन्याय सेवा आयोग (नेपाल)वर्ण विन्यासज्योतिषनेपाली विकिपिडियाजिल्ला मालपोत कार्यालयधर्मबुटवल उपमहानगरपालिकाशिरुवा पर्वजयस्थिति मल्लकाँक्रे विहारपाल्पा जिल्लावासुकी इन्डिकस्मस्कोनेपालमा कृषिकाल भैरवकम्प्युटरकार्यपालिकामानव विकास अर्थशास्त्रयोगमाया न्यौपानेविदुर नगरपालिकाचार्ल्स डार्विननेपालका विकास क्षेत्रहरूनेपाली चलचित्र🡆 More