आयशा टाकिया: भारतीय चलचित्र अभिनेत्री

आयशा टाकिया आजमी(जन्म: १० जनवरी, १९८६) एक भारतीय चलचित्र अभिनेत्री हुन जो मुख्यतः हिन्दी चलचित्रहरूमा अभिनय गर्छिन । उनले आफ्नो फिल्मी करियरको सुरुवात टार्जन: द वन्डर कार (२००४)बाट गरिन जसको लागि उनलाई फिल्मफेयर उत्कृष्ट महिला पदार्पण पुरस्कारबाट सम्मानित गरियो । चलचित्र डोर (२००६)मा युवा विधवा पात्रको लागि उनलाई धेरै सारहाना गरियो । उनलाई बढी सफलता वान्टेड (२००९)को कारण मिल्यो जो उनको अहिलेसम्मको सर्वाधिक व्यावसायिक दृष्टीबाट सफल चलचित्र हो ।

आयशा टाकिया
आयशा टाकिया: शुरूआती जीवन, चलचित्र यात्रा, प्रमुख चलचित्रहरू
जन्मआयशा टाकिया
(1986-04-10) १० अप्रिल १९८६ (उमेर ३८)
मुम्बई, महाराष्ट्र, भारत
पेशामोडल, अभिनेत्री
कार्यकाल२००४-वर्तमान
उचाइ५ फिट ५ इन्च (१.६५ मी)
जीवनसाथीफरहान आजमी (२००९-वर्तमान)

शुरूआती जीवन

आयशाको जन्म चेम्बुर मुम्बई, महाराष्ट्रमा गुजराती पिता निशित र मुस्लिम आमा फरीदाको परिवारमा भयो। उनले सेंट एंथोनी हाई स्कुलबाट आफ्नो पढाई पुरा गरिन । उनको एक सानि बहिनी छिन जसको नाम निशा हो ।

चलचित्र यात्रा

प्रमुख चलचित्रहरू

वर्ष चलचित्र चरित्र टिप्पणी
२००८ दे ताली अमृता
२००८ सन्डे
२००७ फूल एन फाइनल
२००७ स्मोकिङ
२००७ सलाम-ए-इश्क जिया बख्शी
२००७ क्यास
२००६ डोर मीना एस सिंह
२००६ शादी से पहले रानी भल्ला
२००६ यु होता तो क्या होता खुशबू मोदी
२००५ सोचा ना था अदिती
२००५ होम डिलेभरी जैनी
२००५ शादी नम्बर वन भावना
२००४ टार्जन: द वन्डर कार प्रिया राकेश कपूर

नामाङ्कन र पुरस्कार

फिल्मफेयर पुरस्कार

  • २००४ - फिल्मफेयर उत्कृष्ट महिला पदार्पण पुरस्कार - टार्जन: द वन्डर कार (२००४ चलचित्र)|टार्जन: द वन्डर कार

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

आयशा टाकिया शुरूआती जीवनआयशा टाकिया चलचित्र यात्राआयशा टाकिया प्रमुख चलचित्रहरूआयशा टाकिया नामाङ्कन र पुरस्कारआयशा टाकिया सन्दर्भ सामग्रीहरूआयशा टाकिया बाह्य कडीहरूआयशा टाकिया यो पनि हेर्नुहोस्आयशा टाकिया

🔥 Trending searches on Wiki नेपाली:

आगन्तुकसमाजशास्त्रप्रदेश प्रमुख (नेपाल)नेपालको भूगोलविक्रम सम्वत्विद्यार्थीउदारवादइतिहासफेसबुकशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)ऊर्जासर्लाही जिल्लाचितवन राष्ट्रिय निकुञ्जचैते दसैँमार्क्सवाद-लेनिनवादक्रान्तिजनसांख्यिकीय लाभांशमारी अँतवानेतसिद्धिचरण श्रेष्ठविवाह संस्कारव्यवस्थापनदिगो विकासकिराँत कालपहाडभारतवैज्ञानिकअत्तरसुशील कोइरालाकम्पनीताप्लेजुङ जिल्लाचामललियोनेल मेसीश्राद्धकिराँत धर्मरारातालरामायणपहाडी प्रदेश (नेपाल)युरोपेली सङ्घहृदयचन्द्रसिंह प्रधानदिल्ली सम्झौतानेपालको संविधानवैकल्पिक उर्जामहिनावारीरणबहादुर शाहमाननीयदेशान्तरनेपालका झरनाहरूको सूचीकाजीलुम्बिनीसेन राज्यढोरबराहि मन्दिरसर्पमाछापुच्छ्रे हिमालचैतबाह्रौँ राष्ट्रिय जनगणना २०७८ह्रस्व दीर्घ नियमझरेको पात (उपन्यास)नेपाली चलचित्रहरूको सूचीजनशक्तिअछाम जिल्लाउदयपुर जिल्लानेपालको पहिलो संविधान सभाछाउपडीपद्म शमशेर जङ्गबहादुर राणाभण्डारखाल पर्वरेडियोअलौ पर्वदोहोरो लेखा प्रणालीचराऊर्जा सङ्कटनेपालका विकास क्षेत्रहरूविद्युतचुम्बकीय विकिरणप्राङ्गारिक मलसूर्य🡆 More