आन्द्रे सुर्ले: जर्मनेली फुटबल खेलाडी

आन्द्रे सुर्ले जर्मन पेसेबर फुटबल खेलाडी हुन् जो फुलहाम एफसी र जर्मनी राष्ट्रिय फुटबल टिमका लागि खेल्ने गर्दछन् । १ एफएसभी माइन्ज ०५बाट २००९ मा वरिष्ठ क्लब जीवन सुरू गरेका सुर्ले £६.५ मिलियनमा दुइ वर्षपछी बायर ०४ लिभरकुसेनमा स्थानान्तरण गरिएका थिए । लिभरकुसेनमा उनले गरेको प्रदर्शन चेल्सी लाई उनीप्रति आकर्षण गर्न पुग्दो भयो । चेल्सीले उनलाई £ १,८०,००,००० मा क्लब भित्रायो र १४ नम्बरको जर्सी प्रदान गर्यो । चेल्सीमा अन्य फुटबलरहरूले विश्वास जीतिरहँदा उनी प्राय वैकल्पिक खेलाडी का रूपमा रहेर २०-२५ मिनेट मात्र खेल्न पाउँथे । त्यसैले उनले आफू स्थानान्तरित हुन चाहेको कुरा गाइयँ-गुइयँ सुनिन थाल्यो । करिब डेढ वर्ष चेल्सी मा बिताएर उनी २०१५ को सुरूवातमै बुन्डेसलिगा क्लब भीएफएल उल्फ्सबर्गको बाटो तताउन पुगे । उल्फ्सबर्ग क्लबले उनलाई भित्राउन चेल्सीलाई करिब £ २२,००,००,००० तिर्नुपर्यो ।

आन्द्रे सुर्ले
आन्द्रे सुर्ले: जर्मनेली फुटबल खेलाडी
सुर्ले २०१३ मा चेल्सीबाट
व्यक्तिगत जानकारी
पुरा नाम आन्द्रे होर्स्ट सुर्ले
जन्म मिति (1990-11-06) ६ नोभेम्बर १९९० (उमेर ३३)
जन्म स्थान लुडविगशाफेन, जर्मनी
उचाइ १.८४ m
खेल्ने स्थान(हरू) फरवार्ड
क्लब जानकारी
वर्तमान टोली
फुलहाम एफसी
(ऋणमा) बोरूसिया डर्टमन्डबाट
सङ्ख्या १४
युवा करियर
१९९६–२००६ Ludwigshafener SC
२००६–२००८ १. एफएसभी माइन्ज ०५
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००९–२०११ १. एफएसभी माइन्ज ०५ ६६ (२०)
२०११–२०१३ बायर लिभरकुसेन ६५ (१८)
२०१३–२०१५ चेल्सी ४४ (११)
२०१५–२०१६ भीएफएल उल्फ्सबर्ग ४३ (१०)
२०१६– बोरूसिया डर्टमन्ड ३३ (३)
२९१८– → फुलहाम एफसी (ऋणमा) १३ (५)
अन्तर्राष्ट्रिय करियर
२००८–२००९ Germany U19 ११ (४)
२००९ Germany U20 (१)
२००९–२०१० Germany U21 (३)
२०१०– जर्मनी ५७ (२२)
सम्मान
आन्द्रे सुर्ले: जर्मनेली फुटबल खेलाडी जर्मनीको प्रतिनिधित्व गर्दै
FIFA World Cup
विजेता 2014
UEFA European Championship
कांस्य पदक – तेस्रो स्थान 2012
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १६:३६, १२ मे २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १८:०७, २६ मार्च २०१७ (युटिसी)

सुर्ले २०१० यता राष्ट्रिय टिमका प्रमुख सदस्यका रूपमा रहेका छन् जसका लागि उनले २० गोल गरिसकेका छन् । उनी जर्मनी राष्ट्रिय फुटबल टिमका सदस्य थिए जुन टोलीले २०१२ यूइएफए यूरो सेमिफाइनल पुगेको थियो भने २०१४ फिफा विश्वकप जितेको थियो । २०१४ फिफा विश्वकप को फाइनल खेलको अतिरिक्त समयको ११३ औँ मिनेटमा उनको क्रसमा मारियो गोट्जेले छातीले नियन्त्रण गरेर प्रहार गरेको भली गोलमा परिणत भएसँगै जर्मनीले चौथो पटक विश्वकप उपाधि जितेको थियो ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

en:André Schürrle

Tags:

चेल्सी फुटबल क्लबबायर ०४ लिभरकुसेनबुन्डेसलिगा

🔥 Trending searches on Wiki नेपाली:

अंशुवर्मागौरी (शोककाव्य)गरिबीनेपालको निसानछापकालिञ्चोक भगवतीनेपालका राजानेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूपुष्पलाल राजमार्गनेपाल अङ्ग्रेज युद्धज्योतिषकारकआमा (वि.सं. २०२१ चलचित्र)नेपालका राजाहरूको सूचीवैदेशिक रोजगारचाडपर्वनेपालमा महिला अधिकारमाइकल फराडेराम शाहइन्स्टाग्रामखोटाङ जिल्लासंसदीय व्यवस्थाअन्तर्वार्ताशिक्षण विधिमार्क जुकरबर्गसामाजिक न्यायदेवनागरी सङ्ख्या पद्धतिअङ्कशरणार्थीगोरखा जिल्लापरमादेशजनसङ्ख्या वृद्धिकाँक्रे विहारआवश्यकता शृङ्खला सिद्धान्तसूचनामनोविज्ञाननवलपरासी (बर्दघाट सुस्ता पूर्व)कृष्णदिगो विकासविश्वका प्रमुख शासन प्रणालीमायासन्दुक रुइतपहिलो विश्वयुद्धरुरुक्षेत्र गाउँपालिकाकर्णाली प्रदेशवेब्याक मेसिननरिवलनेपालका उपत्यकाहरूबालकृष्ण समरोल्पा जिल्लानेपालका राष्ट्रिय चिह्नहरूवसन्तबहादुर कुँवरआगन्तुक शब्दमहानगरपालिकामहात्मा गान्धीसन्दीप लामिछानेराष्ट्रिय वाणिज्य बैंकसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारमहान्यायाधिवक्ताको कार्यालयमानव विकास चरणइरानअन्तर्राष्ट्रिय श्रम सङ्गठननेपालका गाउँपालिकाहरूटेलिभिजनविप्रेषणसुशासननेपालको प्रधानमन्त्रीतनहुँ जिल्लाकालीगण्डकी नदीअधिकृत पूँजीबेगनास तालभीमसेन थापाकान्तिपुर टेलिभिजन🡆 More