आनन्दीबेन पटेल

आनन्दीबेन पटेल (गुजराती: આનંદીબેન પટેલ; जन्म: २१ नोभेम्बर १९४१) एक भारतीय राजनीतिज्ञ र गुजरातको पहिलो महिला मुख्यमन्त्री हुन् । उनी सन् १९९८ देखि गुजरातको विधायक पनि हुन् । उनी सन् १९८७ देखि भारतीय जनता पार्टीसँग जुडेकी छिन् र गुजरात सरकारमा शिक्षा मन्त्रालय, उच्च र प्राविधिक शिक्षा, महिला एवं बाल कल्याण, खेल, युवा एवं सांस्कृतिक गतिविधिहरू र अर्थ आदि महत्त्वपूर्ण विभागहरूमा मन्त्रीको दायित्व निर्वाह गरिसकेकी छिन् ।

आनन्दीबेन मफतभाई पटेल
आनन्दीबेन पटेल
एक कार्यक्रममा आनन्दीबेन
१५औं गुजरातको मुख्यमन्त्री
पद बहाली
२२ मे २०१४
पूर्वाधिकारीनरेन्द्र मोदी
निर्वाचन क्षेत्रघटलोडिया
Assembly Member
for ढाँचा:Constlk
कार्यकाल
२०१२–बहालवाला
Assembly Member
for ढाँचा:Constlk
कार्यकाल
२००७–२०१२
Assembly Member
for ढाँचा:Constlk
कार्यकाल
२००२–२००७
Assembly Member
for ढाँचा:Constlk
कार्यकाल
१९९८–२००२
सांसद, राज्य सभा
कार्यकाल
१९९४–१९९८
व्यक्तिगत विवरण
जन्म (1941-11-21) २१ नोभेम्बर १९४१ (उमेर ८२)
नागरिकताभारत
राष्ट्रियताभारतीय
राजनीतिक दलभारतीय जनता पार्टी
जीवन साथीमफतलाल पटेल
सन्तान(हरू)अनार पटेल (छोरी), सञ्जय पटेल (छोरा)
अभिभावकजेठाभाई पटेल
निवासअहमदाबाद
पेशाशिक्षाशास्त्री
मन्त्रिपरिषद्गुजरात सरकार
पोर्टफोलियोशिक्षा मन्त्रालय, उच्च र प्राविधिक शिक्षा, महिला एवं बाल कल्याण, खेल, युवा एवं सांस्कृतिक गतिविधिहरू (१९९८-२००७)
सडक तथा भवन निर्माण, राजस्व, शहरी विकास र शहरी आवास, महिला एवं बाल कल्याण, आपदा प्रबन्धन र राजस्व मन्त्री (२००७-२०१४)
मुख्य मन्त्री (२२ मे २०१४-बहालवाला)
वेबसाइटhttp://www.anandibenpatel.com

प्रारम्भिक जीवनी

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू


Tags:

गुजरातगुजराती भाषाभारतीय जनता पार्टी

🔥 Trending searches on Wiki नेपाली:

पिनासआन्ध्र महासागरभक्ति थापाविकास अर्थशास्त्रनयनसिंह थापासर्लाही जिल्लाजनमत सङ्ग्रह, २०३७वाणिज्य बैंकसुधासागरविद्यादेवी भण्डारीराशि-चक्रअक्टोबर क्रान्तिसहस्राब्दी विकास लक्ष्यज्ञानेन्द्र शाहगुरुत्व बलअनुराधा कोइरालानेपालको प्रधानन्यायाधीशहिन्द महासागरनेपाल सम्वत्म्यानचेस्टरनेपालमा कृषिप्रतिनिधि सभा (नेपाल)बालेन शाहमानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८एलन मस्कलियोनेल मेसीपशुपति शमशेर जङ्गबहादुर राणासोरठी नाचविनोद चौधरीवैकल्पिक उर्जापशुपतिनाथ मन्दिरलोकतन्त्रनेपालमा हिन्दु धर्मरवि लामिछानेसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूअर्थशास्त्रराष्ट्रिय वाणिज्य बैंकसामाजिक सञ्जालनेपालका राष्ट्रिय चिन्हहरूमाटोअरनिकोहुलाक टिकटऋतुजिल्ला सभालुम्बिनी प्रदेशजनसङ्ख्या वृद्धिस्नातक तहकिशोरावस्थातराईअनुसन्धानमानव विकास चरणफ्रान्सेली राज्यक्रान्तिजर्मनीप्रवेशिका परीक्षान्युटनको गतिका नियमहरूफौजदारी कानुनश्रीमद्भगवद गीताकार्ल मार्क्सथारू जातिगणतन्त्र दिवस (नेपाल)ताप्लेजुङ जिल्लापर्वत जिल्लाअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)माधवकुमार नेपालनेपालका हिमालहरूको सूचीप्रविधिउदारवादनेपाल सशस्त्र प्रहरी बलखस बाहुननेपालमा महिलाको अवस्थामदन पुरस्कारविष्णुम्यानचेस्टर सिटी फुटबल क्लबनेपालीरेखा शर्मा🡆 More