असरफ गानी

असरफ गानी (पस्तो: اشرف غنيcode: ps is deprecated , फारसी: اشرف غنی, जन्म १९४९) दक्षिण एसियाली राष्ट्र इस्लामिक गणतन्त्र अफगानिस्तानका वर्तमान राष्ट्रपति हुन् । उनी राष्ट्रपति चुनावमा सेप्टेम्बर २१, २०१४ मा निर्वाचित भएका थिए । उनको जन्म सन् १९४९मा अफगानिस्तानको लागोर शहरमा भएको थियो । उनी अफगानिस्तानका पूर्व अर्थ मन्त्री तथा अफ्गानी अर्थविद् समेत हुन् ।

असरफ गानी अहमदजाइ
असरफ गानी
अफगानिस्तानका राष्ट्रपति
पद बहाली
२९ सेप्टेम्बर २०१४
उपराष्ट्रपति
सूची हेर्नुहोस
  • अब्दुल रसिद दोस्तुम
    [सरवार दानिश
पूर्वाधिकारीहमिद कारजाई
काबुल विश्वविद्यालयका कुलपति
कार्यकाल
२२ डिसेम्बर २००४ – २१ डिसेम्बर २००८
पूर्वाधिकारीहबिबउल्लाह हबिब
उतराधिकारीहमिदउल्लाह अमिन
अर्थ मन्त्री
कार्यकाल
२ जुन २००२ – १४ डिसेम्बर २००४
राष्ट्रपतिहमिद कारजाई
पूर्वाधिकारीहिदायत अमिन अरसाला
उतराधिकारीअनवर उल-हक
व्यक्तिगत विवरण
जन्म१९४९
लोगर प्रान्त, अफगानिस्तान
राजनीतिक दलस्वतन्त्र
जीवन साथीरूला गानी
सन्तान(हरू)
मातृ शिक्षाप्रतिष्ठानबेरुत अमेरिकन विश्वविद्यालय
कोलम्बिया विश्वविद्यालय

२०२१ अगस्ट १५ मा, अफ्गान अधिकारीहरूले गानी अमेरिकी दूतावास जानको लागि राष्ट्रपति भवनबाट निस्केको बताए र तालीबानहरू काबुल प्रवेश गरे सँगै त्यहाँ बाट उनी अफ्गानिस्तान छोडे।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अफगानिस्तानपस्तो भाषाफारसी भाषा

🔥 Trending searches on Wiki नेपाली:

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नेपालका बैङ्कहरूको सूचीमहोत्तरी जिल्लाबालकृष्ण समनेपालमा महिला अधिकारनेपालमा बोलिने भाषाहरूवित्तीय विवरणहरूॐ नमः शिवायह्रस्व दीर्घ नियमप्रजातन्त्र दिवसनेपाली सेना पृतना प्रधान कार्यालयबालेन शाहहजरत अलीमगर जातिकीर्तिपुर नगरपालिकारारातालनेपाल कानुन आयोगमाध्यमिक विद्यालयमाटोबंगलामुखी मन्दिरमुख्य पृष्ठसहरपुस्तकसुर्खेत जिल्लालोकगीतबाइबलबर्तिका एम राईबहादुर शाहसमयमल्ल वंशशाह वंशसहकारीअब्दुल कलामब्याडमिन्टनमलेसियाधर्मनेपाली चलचित्रस्वास्थ्यत्रिभुवन विश्वविद्यालयराम नारायण अयोध्या उच्च माध्यमिक विद्यालय, पिपराबसाइँ सराईउत्प्रेषणझापा जिल्लानेपाल सरकारतोलीदेवलआन्ध्र महासागरलाली गुराँसगौतम बुद्धनेपाली व्याकरणजापानमहिषपाल वंशसङ्घीयतापाँचतले मन्दिरलुम्बिनी प्रदेशकृष्ण मन्दिरदुर्गा प्रसाईनेपाली भाषाचुलाचुली गाउँपालिकानिक्षेपअनुष्टुप छन्दभक्तपुर नगरपालिकालोककथानेपालका स्थानीय तहहरूराष्ट्रिय गौरवका आयोजनासिंहदरबारमोरङ जिल्लानेपालको पञ्चवर्षीय योजनाकावासोती नगरपालिकानेपालका राष्ट्रिय निकुञ्जहरूकान्ति उच्च माध्यमिक विद्यालयलैङ्गिकतामकवानपुर जिल्लाउधौलीगोरखापत्रकिराँत कालदादुरा🡆 More