अदिती चौहान

अदिती चौहान (जन्म:२० नोभेम्बर १९९२) एक भारतीय महिला फुटबल खेलाडी हुन्। उनी वर्तमान भारतीय महिला राष्ट्रिय फुटबल टिमका पहिलो रोजाईको खेलाडी हुन्। उनी व्यवसायीक्ष रूपमा भारतीय र्युस टिमबाट क्लब फुटबल खेल्ने गर्दछिन्।

अदिती चौहान
व्यक्तिगत जानकारी
पुरा नाम अदिती चौहान
जन्म मिति (1992-11-20) २० नोभेम्बर १९९२ (उमेर ३१)
जन्म स्थान भारत
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
भारतीय र्युस
कलेज करियर
वर्ष टोली उपस्थिति (गोल)
दिल्ली विश्वविद्यालय
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१५-२०१८ वेस्ट ह्याम्टन युनाइटेड (महिला) (०)
२०१८– भारतीय र्युस
अन्तर्राष्ट्रिय करियर
२००८-२०१२ भारत-१९ (०)
२०१२– भारत १५ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

अन्तर्राष्ट्रिय

चौहान १७ वर्षकै उमेरमा भारतीय महिला यु-१९ राष्ट्रिय टिममा पर्न सफल भएकी थिइन्। उनी भारतले २०१२, २०१६, २०१९ साफ महिला च्याम्पियनसिप जित्दाका एक भारतीय टोलीकी महत्त्वपूर्ण सदस्य रहेकी थिइन्।

उपाधि तथा सम्मान

अदिती चौहान  भारत

व्यक्तिगत

  • एसियाली फुटबल पुरस्कार : महिला फुटबल अवार्ड २०१५

सन्दर्भ सामाग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

भिटोभरतपुर महानगरपालिकानेपाल अधिराज्यको संविधान २०४७मारिया क्युरीनेपालका मन्त्रिमण्डलहरूफलामदेउकी प्रथानेपालको कानूनी इतिहासधर्म निरपेक्षताअभिनयकानूनविद्युतीय अपराधजनकपुरधाम उपमहानगरपालिकासत्यमोहन जोशीसमाजबिन्दु रावलमाटोदाङ जिल्लागोपाल प्रसाद रिमाललिच्छवि कालमहेन्द्र वीर विक्रम शाहप्रजनन स्वास्थ्यथारू जातिनवलपरासी (बर्दघाट सुस्ता पूर्व)वाच्य (व्याकरण)भोजपुरी भाषाभीमसेन थापालैङ्गिक समानतासहिद दिवसअफ्रिकारानीमहलग्रहपशुपतिनाथ मन्दिरविश्वका अग्ला हिमालहरूराउटे जातिसिराहा जिल्लामहानगरपालिकाध्रुवचन्द्र गौतम (साहित्यकार)रवि लामिछानेबसन्त बहादुर कुँवरनेपालको राष्ट्रपतिरामसार क्षेत्रआगोराष्ट्रिय प्रजातन्त्र पार्टीमार्क्सवाद-लेनिनवादजीवनीवास्तुशास्त्रसंस्कृतिवैकल्पिक उर्जाछठजनसांख्यिकीय लाभांशयुट्युबमूल्य अभिवृद्धि करविष्णुनेपालका औद्योगिक क्षेत्रहरूको सुचीबजारशास्त्रक्रिकेटराणा शासनपूर्वीय दर्शनहलोअनुराधा कोइरालासर्पसुधासागरनेपाल टेलिभिजननेपालमा कृषिकाठमाडौँ जिल्लामोबाइल फोनजलवायु परिवर्तनस्थानीय तह निर्वाचन, २०७९प्रोटिनमुख्यमन्त्री (नेपाल)नगदे वालीनिबन्धन्यायिक समितिमोरङ जिल्ला🡆 More