सुर्ती

सुर्ती एक प्रकारको निकोटिन प्रजातिको वनस्पति सुर्तीको पातलाई सुकाई तयार पारिन्छ । चुरोट¸तमाखू¸हुक्का¸चिलिममा हालेर यईको धुवाँ बाट नशा लिने प्रचलन विश्वभर चलेको छ। विश्वका कयौं मुलुकमा सुर्तीलाई अन्य विभिन्न पदार्थ मिसाई सीधा मुखमा राखेर चुसी नशा लिने पनि प्रचलन छ । सुर्ती एक विष हो, एक मन्दविष जईले विस्तार विस्तार मानिसको ज्यान लिन्छ। सरकारले सुर्तीजन्य उत्पादनबाट उल्लेख्य राजश्व प्राप्त गर्दछ यद्यपि सुर्ती देखि उत्पन्न रोगहरूको उपचारमा जति खर्च गरिन्छ, राजस्व त्यो भन्दा धेरै कम हुन्छ। सुर्तीको सेवनले जीवन शक्तिमा पनि ह्रास हुन्छ। सुर्तीले मुखको क्यान्सर लगायतका भयंकर रोगहरू निम्त्याउँछ यद्यपि मानिसहरू यसको प्रयोग गरिरहन्छन् ।

सुर्तीको बोट
सुर्तीको बोट

नेपालमी सुर्तीको प्रयोग

नेपालमी विभिन्न तरिकाले सुर्ती प्रयोग गरिन्छ।


धुवाँरहित सुर्ती

  1. सुर्तीयुक्त पान
  2. पान मसाला
  3. सुर्ती, सुपारी र चुनको मिश्रण
  4. मैनपुरी सुर्ती
  5. मावा
  6. सुर्ती र चूना (खैनी)
  7. चबाउन योग्य सुर्ती
  8. सनस
  9. मिश्री
  10. गुल
  11. बज्जर
  12. गुढाकू
  13. क्रीमदार सुर्ती पाउडर
  14. सुर्ती युक्त पानी


ध्रूमपानयुक्त सुर्ती


सुर्ती 
सुर्तीको खेति
सुर्ती 
Nicotiana alata
सुर्ती 
Nicotiana langsdorffii
सुर्ती 
Nicotiana obtusifolia
सुर्ती 
Nicotiana × sanderae ornamental cultivar
  1. बिँडी
  2. चुरोट
  3. सिगार
  4. हुक्का
  5. चिलिम
  6. हुक्का


सन्दर्भ

Tags:

🔥 Trending searches on Wiki डोटेली:

कैलाली जिल्लाजाकार्ताकाजल अग्रवालपोखरा विश्वविद्यालयपारिजात (साहित्यकार)परिकारशुक्लाफाँटा नगरपालिकाप्रतापसिंह शाहकमल थापा (फुटबलर)काठमाडौं जिल्लाप्लेटोगहुँरोमानियाअस्ट्रेलिया महादेशयुरोपजयपृथ्वीबहादुर सिंहस्वीडेनकागबेनीसर्बियाबैङ्कककर्कट रोगस्विजरल्याण्डराष्ट्रिय सभाघोडाघोडी नगरपालिकाभियतनामशिवाजीमाछापुच्छ्रे हिमालबान कि मूनखस जातिसिंगापुरगोविन्द बहादुर मल्लनारायण त्रिपाठीसाउदी अरबसुवासचन्द्र नेम्वाङभक्तपुर दरवार क्षेत्रमहारानी भिक्टोरियाविलियम शेक्सपियरफ्रान्सन्यूयोर्क शहरमनोज गजुरेलरामायणमालीराम सिंह ठकुरीकम्प्युटरवसन्त ऋतुनोबेल भौतिकशास्त्र पुरस्कारलाइबेरियादिनभरतपुर महानगरपालिकागान्तोकआर्मेनियानुवाकोट जिल्लाचार्ली च्याप्लिनदक्षिण अमेरिकाडेकोटा फेनिङखडकबहादुर सिंहगणतन्त्रहङकङनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)अफ्रिकाभारतीय गोरखाआदित्य नारायणहरितगृह ग्याँससेनेगलद्वितीय विश्वयुद्धशुक्रग्रहजोनी डेपस्वयम्भूनाथमालिका देवी🡆 More