साहित्यकार पारिजात

पारिजात (वि.सं.

१९९४ - वि.सं. २०५०) प्रसिद्ध नेपाली साहित्यकार हुन्।

पारिजात
साहित्यकार पारिजात
भारतको पश्चिम बङ्गालमा रहेको पारिजातको सालिक
जनमवि.सं १९९४
दार्जिलिङ, नेपाल(हाल भारतमा)
मृत्युवि.सं २०५०
काठमाडौं, नेपाल
पेशासाहित्यकार
राष्ट्रियतानेपाली

कृतिहरू

पारिजातका प्रकाशित कृतिहरू -

  • आकांक्षा(कविता संग्रह, २०१४),
  • शिरीषको फूल (उपन्यास, २०२२),
  • महत्ताहीन (उपन्यास,२०२५),
  • आदिम देश (कथासंग्रह, २०२५),
  • बैँसको मान्छे (उपन्यास, २०२९),
  • तोरीबारी, बाटा र सपनाहरू (उपन्यास, २०३२),
  • सडक र प्रतिभा (कथासंग्रह,२०३२),
  • अन्तर्मुखी (उपन्यास, २०३५),
  • उसले रोजेको बाटो (उपन्यास,२०३५-'बेदना' पत्रिकामा प्रकाशित),
  • पर्खालभित्र र पर्खाबाहिर (उपन्यास,२०३२मा लेखिएको र २०३५मा प्रकाशित),
  • अनिंदो पहाडसँगै (उपन्यास, २०३९),
  • साल्गीको बलात्कृत आँसु (कथा संग्रह, २०४३),
  • धूपी, सल्ला र लालीगुराँसको फेदमा (संस्मरण, २०४३),
  • पारिजातका कविताहरू (२०४४, ईश्वर बरालद्वारा सम्पादित),
  • एउटा चित्रमय सुरुवात (संस्मरण, २०४५),
  • परिभाषित आँखाहरू (उपन्यास, २०४६),
  • बोनी (उपन्यास, २०४८),
  • आधी आकाश (महिला मुक्तिसम्बन्धी लेखहरू, २०४८),
  • बधशाला आउँदा जाँदा (कथासंग्रह, २०४९),
  • वैशाख वर्तमान (कविता संग्रह, २०५०/मुत्युपछि प्रकाशित),
  • अध्ययन र संघर्ष (संस्मरण,२०५१/मृत्युपश्चात प्रकाशित)
  • सुमित (संस्मरण,२०६५/मृत्युपश्चात प्रकाशित)


सन्दर्भ सामग्रीअन

बाह्य कडीहरू

Tags:

🔥 Trending searches on Wiki डोटेली:

हेमन्त ऋतुघाउँके हावासीलमकैअन्नपूर्ण हिमालकम्प्युटरयुरोपेली संघडेउडा गीदनिलोधानमनमोहन अधिकारीफिलिपिन्सहरिवंश आचार्यपोषणअरनिको राजमार्गकाभ्रेपलान्चोक जिल्लाऋतुपपुवा न्युगिनीगायत्री मन्त्रभारतइजरायलभाषाप्लेटोअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनभीमसेन थापाजिमी वेल्सकार्तिकेय ( मोहन्याल) देवताअस्ट्रेलियारामायणजनकपुर अञ्चलभूमध्य सागरसगरमाथादक्षिण अमेरिकागणतन्त्रमनसुनअन्टार्क्टिकाबर्दिया राष्ट्रिय निकुञ्जजयपृथ्वीबहादुर सिंहतराईमनिषा कोइरालागणतन्त्र कंगोनन्दकिशोर पुननेपाल भाषानेल्सन मण्डेलाकोपनहेगनजापानसरुवा रोगभुइँ स्याउघडीफूलहङकङनेपाली कथाको विकासक्रमनेपालका राष्ट्रपतिजर्मनीधादिङ जिल्लासर्लाही जिल्लागोदावरी (कैलाली)जैविक विविधताएन्जेलिना जोलीबाँके जिल्लाच्छो रोल्पा हिमतालविलियम शेक्सपियरगौतम बुद्धअब्राहम लिङ्कनदक्षिण एसिया🡆 More