हरिवंश आचार्य

हरिवंश आचार्य (वि.सं.

२०१५) एक अभिनेता हुन्। उन सबै भन्दा बढि सफल नेपाली हाँस्य कलाकारहरूमध्येमी हुन्। यिन अभिनय तथा गायनमा धेरै कुशल छन्। उनी "मह जोडी" नामको जोडी मध्येका जोडी हुन्। उनका जोडी मदन कृष्ण श्रेष्ठ हुन्।

जीवनी

हरिवंश आचार्य एक ब्राह्मण परिवारमी जन्म्या थ्या। उनरो जन्म वि.सं. २०१४ कार्तिक २७ गते (सन् १९५८ अक्टोबर ९) काठमाडौंको गैरीधारामी भया हो। उनका पिताका नाम होमञ्जय आचार्य र माताको नाम गणेशकुमारी हो।

विवाह

उनरो विवाह बिक्रम संवत २०४०मा मीरा आचार्य सँग विवाह गरे। उनको परिवारको कुरा गर्दा, उनका दुई छोराहरू त्रिलोक आचार्य र मोहित आचार्य छन्। हरिवंश कि श्रीमती मीरा आचार्य २०११ अप्रिल २०मा ह्रृदयघातबाट मृत्यु भयो। उनी लामो समय देखि हृदय रोगबाट पिडित थिइन। उनले वि.सं. २०६९ असारमा रमिला पाठकसँग दोस्रो बिहे गरे।

मह जोडीको जन्म

छायांकन

  • लोभि पापी
  • फिलिम (film)
  • राजामति
  • बलिदान
  • जे भो राम्रै भो
  • तँ त सार्है नै बिग्रिस नि बद्री

उनि नेपाल टेलिभिजनको शुरुआती दिनहरूमा सक्रिय रूपले प्रसस्त रूपमा हास्य सृंखलाहरूमा जोडिएका थिए। यी मध्ये उल्लेख गर्नको लागि केही सफल हास्य कृतिहरू तल छन् :

  • लाल पुर्जा
  • पन्द्र गते
  • भकुण्डे भूत
  • हरि बहादुर र मदन बहादुरको श्रृंखला
  • ५०/५०
  • दशैं

पुरस्कार

सन्दर्भ

बाहिरी लिङ्कहरू

Tags:

हरिवंश आचार्य जीवनीहरिवंश आचार्य विवाहहरिवंश आचार्य मह जोडीको जन्महरिवंश आचार्य छायांकनहरिवंश आचार्य पुरस्कारहरिवंश आचार्य सन्दर्भहरिवंश आचार्य बाहिरी लिङ्कहरूहरिवंश आचार्यमदनकृष्ण श्रेष्ठ

🔥 Trending searches on Wiki डोटेली:

विद्यादेवी भण्डारीतेह्रथुम जिल्लागौरीशंकर संरक्षण क्षेत्रभ्लादिमिर पुटिनक्रिष्टियानो रोनाल्डोशुक्रग्रहपृथ्वीदक्षिण अफ्रिकाइम्फालनारायणहिटी दरवार संग्रहालयबारा जिल्लानेहा शर्माभेगुतोजेनिफर लोपेजगृष्म ऋतुसुर्तीग्रीसविनोद चौधरीफेवा तालवेदवीरेन्द्र वीर विक्रम शाहलुम्बिनीत्रिपुराबेइजिङसिखरपुर गाविसकर्णाली नदीकुष्ठरोगलियोनेल मेस्सीमाछापुच्छ्रे हिमाललोकतान्त्रिक गणतन्त्र कंगोगुलाफइराकमानव अधिकारधौलागिरी हिमालआस्था राउतदुधकोशी नदीकोमल ठटालकालोफूलचोकीजीवा लामिछानेबियरनेपालको संविधान २०७२तारापागल (कविता)आमिर खानच्छो रोल्पा हिमतालआत्माप्युठान जिल्लानेपाली कथाको विकासक्रमयुरोपेली संघयुरोपअछाम जिल्लाअरुणा लामातृषा (अभिनेत्री)नेपाल टेलिभिजनन्यूयोर्क शहरई–पुस्तकालयसंयुक्त अरब इमिरेट्सरियो मोरीतमन्ना भाटियाइटालीबुल्गेरियाअजरबैजानपोर्चुगलमहिना🡆 More