मर्लिन मुनरो वास्तविक नाम:नर्मा जेन मर्टेन्सन ( १ जुन १९२६ - ५ अगस्ट १९६२) एक अमेरिकी अभिनेत्री, मोडल तथा गायिका हुन । उनले १९५० देखी १९६० को दशकको शुरुवात सम्म चलचित्र क्षेत्रमा सफल अभिनय गर्नुका साथै विश्वमा यौन प्रतिकको रूपमा प्रसिद्ध भईन ।
This article uses material from the Wikipedia नेपाली article मर्लिन मुनरो, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.