हरि शमशेर जङ्गबहादुर राणा

हरि शमशेर रानी रत्नका बुबा थिए। हरिशमशेरका दुई छोरीमध्ये जेठी इन्द्र राज्यलक्ष्मी र कान्छी रत्नराज्यलक्ष्मीको विवाह राजा महेन्द्रसँग भएको थियो।

नेपाल सेनाको फिल्ड मार्सल
हरिशमशेर जबरा
नेपाल सेनाको फिल्ड मार्सल
कार्यकाल
२०१९।१२।२९ – -
जनरल
मुख्य न्यायाधीश
व्यक्तिगत विवरण
जीवन साथीरानी विजया राणा
नाताजुद्ध शमशेर (बुबा)
माहिला महारानी कृष्ण कुमारी (आमा)
निवासबागदरबार
शिक्षादरबार हाई स्कुल , काठमाडौँ
सैन्य सेवा
निष्ठाहरि शमशेर जङ्गबहादुर राणा नेपाल
लडाई/युद्धहरूदोस्रो विश्व युद्ध

उनी जुद्ध शमशेरका छोरा थिए। जुद्ध शमशेरले बागदरबार उनलाई दिएपछि बाघदरबारलाई हरिभवन पनि भनिन्छ।

उनी राजा महेन्द्रको प्रमुख शाही पाश्र्ववर्ती समेत थिए। २०१९।१२।२९ मा राजा महेन्द्रले ससुरा हरिशमशेरलाई सैनिकको उच्च पद फिल्ड मार्सल पदवी दिएका थिए ।

सन्दर्भ

Tags:

इन्द्र राज्यलक्ष्मी देवी शाहरानी रत्न राज्यलक्ष्मी देवी शाह

🔥 Trending searches on Wiki नेपाली:

१८औँ सार्क शिखर सम्मेलननेपाल –तिब्बत /चीन युद्धइतिहासकाठमाडौँनेपालको उपराष्ट्रपतिराणा शासनकाला पत्थरगङ्गालाल श्रेष्ठरवि लामिछानेसम्पादनकर्मचारी सञ्चय कोषकीर्तिपुर नगरपालिकाएकलौटी व्यवसायसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूअङ्कनयाँ पत्रिका दैनिकमधेश प्रदेशविद्युतीय अपराधदराजवित्तीय विवरणहरूजनसङ्ख्या शिक्षाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)मानव विकास अर्थशास्त्रकश्यप गोत्ररोमानियानामकरण संस्कारनेपालका प्राकृतिक सम्पदाहरूको सूचीनेपालको राष्ट्रपतिवाणिज्य बैंकनगद प्रवाह विवरणगर्भपतनप्रदूषणशिवचितवन राष्ट्रिय निकुञ्जपारिस्थितिक प्रणालीवाच्य (व्याकरण)भिरिङ्गीअन्तःशुल्क करअनुराधा कोइरालाकौशिक गोत्रमाधवप्रसाद घिमिरे (साहित्यकार)जलवायु परिवर्तनसीतातनहुँ १ (निर्वाचन क्षेत्र)बाल अधिकारचन्द्रमामाधवकुमार नेपालनेपालको राष्ट्रिय जनगणनादूधप्रवेशिका परीक्षासङ्गठनमहिनासाक्षरतानेपाली चलचित्रहरूको सूचीसुपादेउराली मन्दिरउदित नारायण झाकार्यपालिकादक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रपुस्तकरामेछाप जिल्लाक्यूआर कोडमुनामदनमहावीर पुनअन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनमगर भाषानेपालै नरहेखोटाङ जिल्लामौलाकालिका मन्दिरबालकृष्ण समनेवार जातिजिमी वेल्सकलमकुवेतगरिबीलोकतन्त्रमुख्यमन्त्री (नेपाल)लुम्बिनीदेवघाट धाम🡆 More