सोल्टी

विहाह पश्चात दम्पतिका भाइ र बहिनीले एक आपसमा लगाउने साइनो सोल्टी हो । उदाहरणको लागि राम र शर्मिलाको बिवाह पश्चात, रामको भाइ बहिनीले शर्मिलाको भाइलाई सोल्टी नाता लगाउँछन् । त्यस्तै शर्मिलाको भाइ बहिनीले रामको भाइलाई सोल्टी नाता लगाउँछन् । यसै गरी बहिनीलाई सोल्टीनी नाता लाग्दछ । दाजु र दिदीको लागि भने कतै कतै यो साईनो प्रयोग गरेको देखिएता पनि त्यति प्रचलित छैन । यो नाता ठकुरी र मगर, गुरुङ हरूमा आम रूपमा प्रयोग हुन्छ भने , क्षत्री, ब्राह्मण, नेवार, राई लिम्बु हरूमा त्यति प्रयोग भएको पाईदैन ।

यि पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



Tags:

क्षत्रीठकुरीदाजुदिदीबहिनीब्राह्मणभाइमगर जातिसोल्टिनी

🔥 Trending searches on Wiki नेपाली:

ज्योतिषविष्णुहिन्द महासागरध्रुवचन्द्र गौतमजिल्ला सभाआम सञ्चारदार्चुला जिल्लाभलिबलपर्यटनसमासभारद्वाज ऋषिभद्रपुर नगरपालिकाअहमदाबाद जिल्लाभारतनेपाल स्टक एक्सचेन्जखेडा जिल्लाआसियाननिजीकरणगजलभ्रष्टाचारजापानमहेन्द्र वीरविक्रम शाहलुभुकृषि विकास बैंकमष्टो देवताबुद्ध धर्मगाउँ सभाइतिहासकुलदेवतागोरखा जिल्लाभानुभक्त आचार्यऔलोवैदेशिक रोजगारवासलातसात सालको क्रान्तिइजरायल–हमास युद्ध, सन् २०२३कोशी प्रदेश क्रिकेट टोलीन्युटनको गतिका नियमहरूसाम्यवादकृत्रिम वर्षाविज्ञानगोत्रधर्मयुनेस्कोसेतो कपडामा युवतीगुगलबज्रयोगिनी मन्दिरनेपालका बैङ्कहरूको सूचीकालिञ्चोक भगवतीयोगमाया न्यौपानेनेपालका प्रमुख नदीहरूको सूचीलोकगीतनवलपरासी जिल्लाकार्यपालिकाअर्थमोबाइल फोननेपालको राष्ट्रपतिनेपालको सैन्य दर्जास्वरवर्ण र व्यञ्जनवर्णअरनिकोसञ्चारमुनामदननेपालका सहिदहरूनातासार्वभौमसत्तातापइन्टरनेटस्थानीय तह निर्वाचन, २०७४नेपालका विश्वविद्यालयहरूको सूचीदोस्रो विश्व युद्धनामकोशी प्रदेशनुवाकोट जिल्लारेशमलाल चौधरीनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८🡆 More