साधना प्रधान

साधना प्रधान नेपालका पहिलो महिला पत्रकार हुन्। यिनले कुमारी कामाक्षादेवी सँग मिलेर वि.सं.

२००८ सालमा महिला नामक पत्रिका प्रकाशित गरेकी थिइन्। साधना प्रधान एमाले नेतृ साहना प्रधानकी दिदी तथा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीकी श्रीमती हुन्। नेपालको शिक्षा क्षेत्रको इतिहासमा वि.सं. २००४ सालमा पहिलो पटक चार जना महिलाहरू - साधना प्रधान, साहना प्रधान, अंगुरबाबा जोशी र भुवनसिंहले प्रवेशिका परीक्षा दिएका थिए।

बाल्यकाल तथा शिक्षादिक्षा

साधना प्रधान बर्मामा हुर्केकी हुन्। उनको परिवार दोस्रो विश्वयुद्धको बेला भागेर नेपाल आएको थियो। शिक्षाको जग बर्मामैँ बसालेकि उनले २००४ सालमा नेपालमा प्रवेशिका परीक्षा दिने हिम्मत गरिन र नेपालको इतिहासमा प्रवेशिका परीक्षा दिने पहिलो महिलाहरूमा आफ्नो नाम दर्ज गरिन्।


सन्दर्भ सामग्री

बाह्य सूत्र

Tags:

अङ्गूरबाबा जोशीकुमारी कामाक्षादेवीमनमोहन अधिकारी

🔥 Trending searches on Wiki नेपाली:

कृषि विकास बैंकपिनासचितवन राष्ट्रिय निकुञ्जनेपालका जातिहरूखड्गप्रसाद ओलीदराजअल्पविकसित देशमष्टो देवतापोखरा महानगरपालिकागणतन्त्रट्रेड युनियनदसैँकर्णाली प्रदेशपृथ्वीनारायण शाहपशुपतिनाथ मन्दिरनागरिकविश्व सम्पदा क्षेत्रशौनक गोत्रनेपालको निसानछापपारस्परिकता (संस्कृतिक मानवशास्त्र)लोकतन्त्रयौन तथा प्रजनन स्वास्थ्य अधिकारलोकगीतजङ्गबहादुर राणानेपालका विश्वविद्यालयहरूको सूचीप्रदेश प्रमुख (नेपाल)बसाइँ सराईनेपालको संविधान २०७२शुक्रराज शास्त्रीमानव शरीरका अङ्गहरूको सूचीसीताबुल्गेरियाएडल्फ हिटलरपत्रकारिताखनिजवेदान्तराई जातिनेपालका तालहरूको सूचीप्रकृतिस्नातक तहक्रिस्टियानो रोनाल्डोश्वेता खड्कावित्तीय विवरणहरूराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)पुस्तकनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)पानीमस्कोभीमबहादुर रावलहिन्दु पञ्चाङ्गमोबाइल फोनमनोविज्ञानजापानलैङ्गिक समानताशार्दूलविक्रीडित छन्दनेपालका राष्ट्रिय निकुञ्जहरूआवश्यकता शृङ्खला सिद्धान्तनेपालको संस्कृतिनेपालको जनआन्दोलन २०६३इलाम १ (निर्वाचन क्षेत्र)नेपालको पञ्चवर्षीय योजनाबाइसे राज्यहरूमेलम्ची खानेपानी आयोजनासन्दीप लामिछानेमुख्य पृष्ठप्रतिनिधि सभा निर्वाचन, २०७४रामप्रसाद ज्ञवालीअन्नप्राशन संस्कारप्राइभेट लिमिटेड कम्पनीनामठकुरीस्वास्थ्यकृषिभक्ति थापाउपमहानगरपालिकानेपाली साहित्यको इतिहासइलाम २ (निर्वाचन क्षेत्र)🡆 More