साइप्रस दूरसञ्चार प्राधिकरण

साइप्रस दूरसञ्चार प्राधिकरण लिमिटेड (युनानी: Αρχή Τηλεπικοινωνιών Κύπρου) साइप्रसमा आधारित एक दूरसञ्चार सेवा प्रदायक हो।

साइप्रस दूरसञ्चार प्राधिकरण
व्यवसाय प्रकार
निजी
उद्योगदूरसञ्चार
स्थापितसन् १९६१
केन्द्रीय कार्यालयनिकोसिया, साइप्रस
सेवा क्षेत्र
युनान र साइप्रस
मुख्य व्यक्ति
रिना रोउभिन्था पनाउ (अध्यक्ष)
मिकालिस इ एसिलियस (उप कार्यकारी)
उत्पादनहरूनिश्चित लाइन दूरभाष
अङ्कीय दूरदर्शन
विस्तृत पट्टि इन्टरनेट पहुँच
मोबाइल फोन
सेवाहरूसाइटाभिजन, साइटानेट, साइटा मोबाइल, इ रसिद, वेब सन्देश, वेब डाँक, साइटा पसल, दूरभाष सेवा, इन्टरनेट, मोबाइल योजना, मोबाइल दूरभाष, दूरदर्शन
राजश्व€३९६.४८ मिलियन (सन् २०१४)
परिचालन आय
€३१४.७२ मिलियन (सन् २०१४)
खुद आम्दानी
€१२७.७६ मिलियन (सन् २०१४)
कुल सम्पत्ति€९७२.० मिलियज (सन् २०१४)
कुल इक्विटी€६६९.० मिलियन (सन् २०१४)
कर्मचारी सङ्ख्या
१,८३४ (सन् २०१५)
सहायक कम्पनीहरूसाइटाकम समाधान लिमिटेड
साइटा बेलायत लिमिटेड
साइटा हेलस
आइरिस गेटवे उपग्रह सेवा लिमिटेड
डिजिमिड सञ्चार लिमिटेड
वेबसाइटwww.cyta.com.cy

साइप्रस दूरसञ्चार प्राधिकरण (साइटा), कानूनद्वारा स्थापित एक अर्ध-सरकारी संस्था हो जुन साइप्रसमा एकीकृत इलेक्ट्रोनिक सञ्चारको अग्रणी प्रदायक हो। मूलतः सन् १९५५ मा साइप्रस इनल्याण्ड दूरसञ्चार प्राधिकरण (साइटा) को रूपमा स्थापना भएको यस संस्थालाई केबल एण्ड वायरलेस लिमिटेडबाट बाह्य सञ्चारको नियन्त्रण पश्चात् यसको नाम सन् १९६१ मा आएर हालको नाममा परिवर्तन गरिएको थियो। यो साइप्रसको निश्चित लाइन दूरसञ्चार, मोबाइल दूरसञ्चार तथा इण्टरनेटको प्रमुख प्रदायक हो।

इतिहास

साइप्रस दूरसञ्चार प्राधिकरणले सन् १९८८ यता मोबाइल दूरभाष सेवा प्रदान गर्दै आइरहेको छ।

यसले सन् १९९५ देखि साइटानेट ब्राण्ड अन्तर्गत इण्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ भने हाल यसले ब्राण्ड मिभिजनको रूपमा विस्तृत पट्टि सेवा डिएसएल एक्सेसको प्रस्ताव गर्दछ। त्यसपछि, सन् २००४ मा, साइप्रस दूरसञ्चार प्राधिकरण, अङ्कीय तथा अन्तरक्रियात्मक दूरदर्शन बजारमा प्रवेश गरेको छ। यसले आफ्नो सेवालाई साइटाभिजन नाम दिएको छ।

सन् २००४ मा भोडाफोनसँगको सञ्जाल साझेदारी सम्झौता पछि यो हाल साइटामोबाइल-भोडाफोनको नामले सञ्चालित छ।

सञ्चालन

साइप्रस दूरसञ्चार प्राधिकरण 
साइटाको ग्राहक सेवा केन्द्र निकोसिया, साइप्रसमा

हिजोआजका दिनहरूमा साइप्रस दूरसञ्चार प्राधिकरणले दुबै निश्चित तथा मोबाइल दूरभाषका लागि आवाज र डाटा सेवा तथा सुविधाहरू विस्तारित क्षेत्रका साथ प्रदान गर्दछ। इण्टरनेट मार्फत सामग्री / मल्टिमिडिया जस्ता मूल्यअभिवृद्धि सेवाहरूको प्रावधानमा विशेष जोड दिइएको छ जुन उद्योग अनुमानका अनुसार अर्को दशकको प्रमुख व्यवसाय गतिविधि हुनेछ। दक्षिण-पूर्वी भूमध्य सागरमा सञ्चार केन्द्रस्थल भूमिकाका आधारमा साइप्रस दूरसञ्चार प्राधिकरणले ग्रीसको बजारमा आफ्नो सञ्चालन विस्तार गर्दै युनानको विशिष्ट क्षेत्रमा विस्तृत पट्टि इण्टरनेट र निश्चित दूरभाष सेवा प्रदान गरेको छ र भविष्यमा थप विस्तार गर्ने योजनाहरू अघि सारेको छ।

यो साइटा यूके ब्राण्ड अन्तर्गत, बेलायती बजारमा पनि सञ्चालित छ। यसले आइपी- एमपिएलएस मञ्चको आधारमा ग्राहकहरूलाई "अनुकूलित सञ्जाल समाधान" प्रदान गर्दछ। मध्य र पूर्वी यूरोप बजारहरूलाई पनि यसले लक्षित गरेको छ। हालसालैका वर्षहरूमा र सन् २००४ मा साइप्रसको युरोपेली सङ्घमा सामेल भएपछि साइटाले युरोपेली समूह भित्र कानूनी प्रभाव र सञ्चालनको नियमहरूको बारेमा धेरै चुनौतिहरू सामना गरेको थियो।

सेवाहरू

कम्पनीको सेवा देशव्यापी रूपमा पिएसटिएन, आइएसडिएन र डिएसएल लगायतका सेवाहरूसँगै उपलब्ध छन्। साइप्रस दूरसञ्चार प्राधिकरणले निश्चित दूरभाष सेवा, इण्टरनेट सेवा (साइटानेट), मोबाइल दूरभाष सेवा (साइटामोबाइल-भोडाफोन) र भुक्तान दूर्दशन (साइटाभिजन)को प्रस्ताव गर्दछ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

आधिकारिक वेबसाइट

Tags:

साइप्रस दूरसञ्चार प्राधिकरण इतिहाससाइप्रस दूरसञ्चार प्राधिकरण सञ्चालनसाइप्रस दूरसञ्चार प्राधिकरण सेवाहरूसाइप्रस दूरसञ्चार प्राधिकरण सन्दर्भ सामग्रीहरूसाइप्रस दूरसञ्चार प्राधिकरण बाह्य कडीहरूसाइप्रस दूरसञ्चार प्राधिकरणयुनानी भाषासाइप्रस

🔥 Trending searches on Wiki नेपाली:

महानगरपालिकासामाजिक न्यायनयाँ वर्षनातागङ्गालाल श्रेष्ठसिन्धुली जिल्लामुनामदननेपालका संरक्षित क्षेत्रहरूको सूचीअक्टोबर क्रान्तिअनुसन्धानमेमोरी (कम्प्युटर)नेपालका राजाविराट कोहलीधनगढी उपमहानगरपालिकामगर जातिमौसमशरणार्थीमेन्छयायेम गाउँपालिकावीरेन्द्र वीरविक्रम शाहजनमत सङ्ग्रहआन्तरिक राजस्व विभाग (नेपाल)नेपालका राष्ट्रिय विभूतिहरूसंयुक्त राष्ट्र महासभान्यायिक समितिकृषिबाबुराम भट्टराईबर्तमानकोपा अमेरिकाभक्तपुर जिल्लाकवितानिर्वाचन प्रणालीराजनीतिक दलकिराँत जातिगङ्गा नदीपारिजात (साहित्यकार)नारायणकाजी श्रेष्ठराष्ट्रिय प्रजातन्त्र पार्टीदिनेश अधिकारीखड्गप्रसाद ओलीघोराही उपमहानगरपालिकातनहुँ जिल्लाहजरुरुक्षेत्र गाउँपालिकारोल्पा जिल्लाव्रतबन्धयमबुद्धकृष्णनेपालमा मौलिक हक र कर्तव्यनिबन्धरानी राजेन्द्र लक्ष्मीकम्प्युटर मनिटरअन्तर्राष्ट्रिय नारी दिवसघोडाघोडी तालयुवराज्ञी डायनाधरहराआम सञ्चारसमूहपूँजीवादसमबाहु त्रिभुजख्यालीसंस्कृतितराईसार्वभौमसत्तापृथ्वीनारायण शाहपाँच पोखरीजोखिम व्यवस्थापनॐ मणि पद्मे हूँन्यायपालिकासंयुक्त राष्ट्रसङ्घका महासचिवसिद्धिचरण श्रेष्ठगरिबीकर्जानालन्दा विश्वविद्यालयविश्वकर्मा जातिनेपालका वनस्पतिहरूनेपालको प्रमाणिक समयकाठमाडौँ🡆 More