सहिद दिवस

सहिद दिवस देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना गरिने दिन हो। नेपालमा माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाइन्छ। राणा शासन बिरूद्ध लडेका सहिदहरूको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो। यस दिन सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका सहिदहरूको सम्झना गरिन्छ ।

सहिद दिवस
सहिद दिवस
सहिद दिवसको उपलक्षमा सलामी चढाउँदै पूर्व प्रधानमन्त्री
आधिकारिक नामसहिद दिवस
अनुयायीसम्पूर्ण नेपाली
परिपालनसहिदको सम्झना, माल्यार्पण
मितिमाघ १६
सम्बन्धितसहिद, प्रजातन्त्र, गणतन्त्र, जनआन्दोलन, जनयुद्ध

नेपालको पहिलो सहिद भनेर लखन थापालाई लिइने गरिन्छ।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

गङ्गालाल श्रेष्ठदशरथ चन्दधर्मभक्त माथेमामाघराणा शासनशुक्रराज शास्त्री

🔥 Trending searches on Wiki नेपाली:

बौद्धनाथनागरिक लगानी कोषबुद्ध धर्मनेपालको राष्ट्रपतिज्योतिषलिम्बू जातिहलोधरान उपमहानगरपालिकाआन्ध्र महासागरलैङ्गिक पहिचानमष्टो देवताजनसाङ्ख्यिकीय लाभांशअर्थशास्त्रनयाँ वर्षसंयुक्त राष्ट्र विकास कार्यक्रमपुष्पकमल दाहालजङ्गबहादुर राणाकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)वर्षा ऋतुकपडाव्यवसायनेपालका औद्योगिक क्षेत्रहरूको सुचीसन्दुक रुइतराउटे जातिनेपालमा कृषिपृथ्वीनारायण शाहनेपाली समालाेचनाकाे आधुनिक कालउदयपुर जिल्लाकोहलपुर नगरपालिकागोपालप्रसाद रिमालसङ्घीयतासगरमाथापरीक्षाहरिवन नगरपालिकाअनुसन्धानविस्तृत शान्ति सम्झौताकमिलानारायणहिटी दरबार सङ्ग्रहालयकाठमाडौँ जिल्लामानव शरीरका अङ्गहरूको सूचीनेपालका विकास क्षेत्रहरूभूपतीन्द्र मल्लगर्भपतनसंस्कृतिपूँजीवादहोलीअफ्रिकाबङ्गलादेशव्यवस्थापनबहादुर शाहतत्समसात सालको क्रान्तिपरिवारबाइसे राज्यहरूस्नातक तहनेपालका संवैधानिक निकायहरूनेपालको भूगोलडिजिटल साक्षरतारञ्जिता श्रेष्ठलागु पदार्थसंविधान सभा निर्वाचन २०७०पत्रकारितासुगौली सन्धिविश्वकोशहात्तीपाइले रोगसमाजनेपालगायत्री मन्त्रभारतीय संविधानको आठौँ अनुसूचीचाडपर्वलेखनाथ पौड्यालकार्यालयसमानुपातिक प्रतिनिधित्व प्रणालीहनुमानसिन्धु घाटीको सभ्यताआविष्कारकहरूको सूची🡆 More