प्रकाश आवर्तन

प्रकाश एउटा मात्रै माध्यममा जहिले पनि सिधा मात्र जान्छ । जब यो एक माधयमबाट अर्को माध्यममा जान्छ तब यो बाँगिन पुग्छ । माध्यम भन्नाले विरल माध्यम र सघन माध्यम हुन् । विरल माध्यम हावा हो भने सघन माध्यममा पानी, सिसा, प्लास्टिक आदि पर्दछ्न् । यसरी प्रकाश एक माध्यमबाट अर्को माध्यममा जाँदा बाँगिने क्रियालाई प्रकाश आवर्तन क्रिया भनिन्छ । प्रकाश आवर्तनसँग सम्बन्धित २ वटा नियमहरु छ्न् : १.

आपतित किरण, नर्मल र परावर्तित किरण सतहको एउटै बिन्दुमा पर्दछ्न् ।
२. कुनै दुई वटा माध्यमका लागि आपतित कोणको मान Sin i र आवर्तित कोणको मान Sin r स्थिर हुन्छ जसलाई नै स्नेलको नियम भनिन्छ ।

Tags:

आपतित किरणपानीपृथ्वीको वायुमण्डलप्रकाशप्लास्टिक

🔥 Trending searches on Wiki नेपाली:

पोखरेलबेरोजगारीगोदावरी नगरपालिका, ललितपुरमाओवादी जनयुद्धबाजुरा जिल्लानरिवलवैदेशिक रोजगारनेपालका तालहरूको सूचीभीमबहादुर रावलनेपाल वायुसेवा निगमॐ नमः शिवायकपिलवस्तु जिल्लाकिशोरावस्थापूर्वी रुकुम जिल्लागण्डकी प्रदेशऊर्जाकार्ल मार्क्सकृषि विकास बैंकतमु ल्होसारनेपालको सैन्य दर्जावित्तीय विवरणहरूसङ्घीयताटिकटकव्रतबन्धशौनक गोत्रब्रह्माण्डडोल्पा जिल्लानेपालका प्रदेशहरूसेप्टेम्बर ११ को हमलागौरी (शोककाव्य)बोक्सीगौतम बुद्धपृथ्वीकर्मचारी सञ्चय कोषनारायणगोपाल गुरूवाचार्यऔद्योगिक क्रान्तिपुष्पकमल दाहालपौडेलपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीग्रीष्म ऋतुपुस्तकमहाकाव्यजीवनीपहाडी प्रदेश (नेपाल)लम्कीचुहा नगरपालिकास्टिफन हकिङस्थानीय कार्यपालिकाजीवनलोकगीतसमाजवादइलाम २ (निर्वाचन क्षेत्र)पत्रकारितानवलपरासी जिल्लासार्वभौमसत्ताजनकपुरधाम उपमहानगरपालिकानेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८दलितभक्तपुर दरबार क्षेत्रकार्यसम्पादन मूल्याङ्कननेपालको अर्थतन्त्रशेर्पा जातिविज्ञानखेलकाठमाडौँनेपालको उपप्रधानमन्त्रीमहिषपाल वंशनीति शाहह्रस्व दीर्घ नियममहावीर पुनआत्रेय गोत्रकार्यपालिकापहिलो विश्वयुद्धफ्रान्सेली राज्यक्रान्तिस्याङ्जा जिल्लाठकुरीअंशुवर्मामारुनी नाचनेपालका प्रमुख नदीहरूको सूची🡆 More