दोश्रो विश्वयुद्धमा शाही नेपाली सेना

दोस्रो विस्वयुद्ध

नेपाल र ब्रिटेनका बिच भएको आन्तरिक सन्धी अनुसार नेपाली सैनिक दोस्रो विस्वयुद्धमा परिचालन गरियो। युद्धमा भाग लिएका सैन्य टोली हरू , श्री नाथ, काली बक्स, सुर्यदल, नयाँ गोरख, बर्दबाहदुर, काली बाहदुर, महेन्द्र दल, सेकेन्ड राइफल, भैरङ्ग, जबर जंग, सम्शेर दल, सेर, देवी दत्त, भैरब नाथ, जगन्नाथ तथा पुरानो गोरख गण थिए , त्यसका अलावा थुप्रै नेपाली उच्च सैनिक अधिकारी हरू समेत सहभागि थिए ती मध्य स्वर्गिय कमान्डर इन चिफ किरण सम्शेर राणा, पूर्व कमान्डर इनचिफतथा बर्तमान फिल्ड मार्सल निर सम्शेर राणा संयुक्त प्रधानकार्यलयमा शाही नेपाली सेनाका तर्फबाट लाईजन अफिसर थिए,

जब जापान दोस्रो विश्व युद्धमा डिसेम्बर १९४०मा सहभागि भयो अनी दक्षिण एसियाको ब्रिटीस उपस्थितिमा खतरा उत्पन्न भयो ब्रिटेनले भारत तथा बर्माका मोर्चाका सैनिक परिचालन गर्‍यो नेपाली महिन्द्र दल, सेर, काली बाहदुर तथा जगन्नाथ पनि संगै परिचालित भए यि नेपाली सैनिक हरू मित्र राष्ट्र हरूको सेना अन्तर्गत भएर लडांइ लडे जगन्नाथ गण इन्जिनिएर गणका रूपमा सहभागि भयो र जगन्नाथ गणले बाटो पुल तथा पानी का विन्दुहरू बनाउदै सैन्य अभियानमा हिस्सा लियो। नेपाली सेनाले विभिन्न क्षेत्रमा १४ सेनाको अधिन रही जापानी सेना लाई पछि हटन बाध्य पारे, अन्तत जापानमा आणविक बम खसालिए पछि जापानले आत्मसर्मपण गर्‍यो धेरै जसो नेपाली सैनिक काठमाडौँ फर्काइयो यौटा ठूलो बिजय परेड २८ अक्टोबर १९४५ मा आयोजना गरियो साथै १९४५ मै नेपाली सैनिक तथा ब्रिटीस सैनिक लडेका स्थानमा नै उनिहरूलाई मान पदवी प्रदान गरी सम्मान गरियो।

,,

Tags:

🔥 Trending searches on Wiki नेपाली:

सञ्चारहनुमान ढोकानारायणहिटी दरबार सङ्ग्रहालयकृष्णलेखनाथ पौड्यालमोरङ जिल्लाढुङ्गे युगपाल (थर)पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठाननेपालको दोस्रो सङ्घीय संसदपूर्वीय चिन्तन परम्पराकानूनमहेन्द्र वीरविक्रम शाहनेपाल सम्वत्काठमाडौँश्रीमद्भगवद गीतानेपालको प्रधानन्यायाधीशनगद प्रवाह विवरणभाषाव्यवस्थापिकासिस्नोयौन तथा प्रजनन स्वास्थ्य अधिकारदैवज्ञराज न्यौपानेनेपालमा कृषिकुखुरा पालनदरबार हत्याकाण्डविद्यापतिभरतपुर महानगरपालिकारस (काव्य शास्त्र)समूहबागमती प्रदेशगरिबीकुपोषणव्याकुल माइलादूधदुबईनेपालको झण्डामेसोपोटामियाको सभ्यतारेडियोअरनिकोदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनहनुमानमानव विकास अर्थशास्त्रप्रवेशिका परीक्षानेपालमा भूकम्पको इतिहासआर्थिक विकाससंयुक्त अरब इमिरेट्सउदयपुर जिल्लाअधिकारगायत्री मन्त्रसुलोचना (महाकाव्य)अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनमकैनेपालको संस्कृतिनेपालीविद्युतीय अपराधतामाङ जातिशान्तिनेपाली व्याकरणपूँजीवादमुख्यमन्त्री (नेपाल)उखान-टुक्कानेपालका झरनाहरूको सूचीभक्ति थापाजनसाङ्ख्यिकीय लाभांशधनकुटा जिल्लादाङ जिल्लानागरिक लगानी कोषबझाङ राज्यशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपाली परम्परागत नापका इकाईयोगमाया न्यौपानेभारतचिठीलोकगीतनिखिल उप्रेतीबाथयुरोपबजार निर्माता🡆 More