राग देश

देश राग भारतीय शास्त्रीय सङ्गीतको एक राग हो।यो राग खमाज ठाटदेखि निस्कन्छ। यो रागलाई अबेला राति गाइने गरिन्छ।यो एक चञ्चल प्रकृतिको राग मानिएको छ। यसमा धेरै छोटो ख्याल र ठुमरी गाइन्छ। आरोहमा शुद्ध 'नि' र अवरोहमा कोमल 'नि'को प्रयोग गरिन्छ। आरोहमा 'ग' र 'ध' स्वर वर्जित भएता पनि यदाकदा रागको सुन्दरताको लागि 'ग' अथवा 'ध'को प्रयोग मन्द र द्रुत स्वरहरूको रूपमा गरिएको पाइन्छ।

देश
ठाटखमाज
प्रकारऔदभ-सम्पूर्ण
समयअबेला राति, १२–३ बजे
आरोहणनि सा रे, म नि, सा
अवरोहणसा नि ध, प म ग रे, प म ग, रे ग नि सा
पकडरे, म प नि, सा रे नि ध प, म ग रे
वादीरे
सम्वादी

विशेषता

  • थाट- खमाज
  • जाति- औडव-सम्पूर्ण
  • आरोहमा गन्धार तथा धैवत स्वर वर्ज्य र अवरोहमा सातै स्वरको 'का' प्रयोग हुन्छ।
  • वादी स्वर- 'रे' तथा संवादी स्वर-'प'
  • गायन समय: रात्रिको दोस्रो प्रहर।
  • आरोह- नि सा रे, म प नि, सा
  • अवरोह- सा नि ध, प ध म ग रे, प म ग, रे ग नि सा
  • पकड- रे, म प नि, सा रे नि ध प, म ग रे

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

भारतीय शास्त्रीय सङ्गीतराग

🔥 Trending searches on Wiki नेपाली:

नबिल बैंकपर्यटनन्याय सेवा आयोग (नेपाल)फोक्सुन्डो तालनगर सभाजाजरकोट जिल्लाइलाम नगरपालिकाअन्नप्राशन संस्कारक्षेत्रीसुन्दरीजलसंविधान सभा निर्वाचन, २०६४ का निर्वाचित उम्मेदवारहरूनगरपालिकाविज्ञानविद्युतीय अपराधनवदुर्गा जात्रादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनसप्तकोशी नदीउपमहानगरपालिकामानव विकास सूचकाङ्कराष्ट्रिय तथ्याङ्क कार्यालय (नेपाल)फुटबल खेलसरकारझारलनेपालको संस्कृतिब्याडमिन्टनइटहरी उपमहानगरपालिकाबीमादोलखा जिल्लामगर जातिनेपालका नगरपालिकाहरूसगरमाथाश्रमिकखस ब्राह्मणमहिला सशक्तिकरणपूँजीवादजात्रा (नेपाल)वसन्तमहिषपाल वंशनेपालमा पाइने चराहरूको सूचीगण्डकी प्रदेश सभानेपालको संविधानइलाम–२ उपनिर्वाचन, २०८१सामाजिक विज्ञानराष्ट्रिय सभा (नेपाल)विष्णुव्यवसायगौतम बुद्धप्रतिनिधि सभा (नेपाल)मुसिकोट नगरपालिका, गुल्मीशारीरिक व्यायामनेपाल रेडक्रस सोसाइटीबुलबुले तालविकासशील देशकिशोरावस्थाकालिका मन्दिर, बागलुङछन्दपृथ्वीको वायुमण्डलकार्यसम्पादन मूल्याङ्कनसुपादेउराली मन्दिरभाषानेपालमा मौलिक हक र कर्तव्यमकवानपुर जिल्लासञ्चारप्राथमिक उपचारकम्प्युटरआन्तरिक राजस्व विभाग (नेपाल)नेपालका दलित वर्गमा पर्ने थरहरूस्वामी आनन्द अरूणमौलाकालिका मन्दिरलक्ष्मीप्रसाद देवकोटाथारू भाषाहजरत अलीकविता🡆 More