थ्याङ्कसगिभिङ् डे

थ्याङ्कसगिभिङ् डे इसाईहरूको एउटा प्रमुख चाड हो ।

यो अमेरिकाक्यानडामा मनाइन्छ । अमेरिकामा यो नोभेम्बरको चौथो बिहिबार र क्यानडामा दोस्रो सोमबार पर्छ । त्यसदिन सबै सरकारी कार्यालयहरु बिदा हुन्छन् । धेरैजसो कामदारले बिदा पाउँछन् ।

पृष्ठभूमी

यो दिवस फसल (बाली) फलेको खुसीयालीमा मनाइने हो। यो भगवानलाई धन्यवाद दिन मनाउने थालिएको चाड हो ।

अमेरिकामा थ्याङ्कसगिभिङ् डेको भोलिपल्ट शुक्रबार पर्छ । उक्त शुक्रबारलाई ब्ल्याक फ्राइडे भनिन्छ। उक्त दिन धेरै पसलहरूले सामान निकै सस्तोमा बेच्छन् । यो अमेरिकामा सबैभन्दा बिक्रि हुने दिन हो ।


सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

नेपालको अर्थतन्त्रजनसांख्यिकीय लाभांशनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीपूँजीवादकौशिक गोत्रनेपालका अञ्चलहरूराणा शासननयनसिंह थापालाली गुराँसलिच्छवि कालअधिकारमध्यवर्ती क्षेत्रगोविन्द बहादुर मल्लमुटुकाठमाडौँबुद्ध धर्मनेपालको राष्ट्रिय जनगणनास्वर्गद्वारीश्राद्धनेपाली चलचित्रनेपाली साहित्यको इतिहासप्रवेशिका परीक्षाजलवायु परिवर्तनफलामप्रतिनिधि सभा निर्वाचन, २०७४नेपालको निशान छापजनसङ्ख्या वृद्धिमूल्य अभिवृद्धि करजडीबुटीअभिनयतामाङ जातिहनुमानशिरीषको फूलविश्व सम्पदा क्षेत्रसरल यन्त्रमानव विकास अर्थशास्त्रगाउँ खाने कथानेपालका दलित वर्गमा पर्ने थरहरूमनोविज्ञानबागमती प्रदेशओखलढुङ्गा जिल्लानेपाली भाषागणतन्त्र दिवस (नेपाल)नेपालमा भएका सडकहरूको सूचीगाईसाम्यवादबाल अधिकारनेपालको संविधान २०७२गुरुत्वाकर्षण बलताप्लेजुङ जिल्लापृथ्वीयोनीसहकारीभारतीय हात्तीदेवराज घिमिरेजनशक्तिचितवन २ (निर्वाचन क्षेत्र)कथासङ्घीयतानेपाल रेडक्रस सोसाइटीढुङ्गे युगमाघे सङ्क्रान्तिनेपाली व्याकरणप्रकाशनेपालको जनआन्दोलन २०४६नेपालको संविधान २०७२ मा बालबालिकाको हकमार्क्सवाद-लेनिनवादमहानगरपालिकाझरेको पात (उपन्यास)शारीरिक व्यायामसूचना प्रविधिसंयुक्त राष्ट्रयुट्युबबूढानीलकण्ठ मन्दिरपाँच पोखरीनेपालको राष्ट्रपति🡆 More