झेलम: पंजाब को एक सहर, पाकिस्तान

झेलम (उर्दु: جِہلم‎, पन्जाबी: جہلم‎) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको झेलम जिल्लाको राजधानी सहर हो जुन झेलम नदीको दायाँ किनारमा अवस्थित छ । झेलम सहरले पाकिस्तानको स्वतन्त्रता भन्दा पहिला ब्रटिस्ट सेनालाई धेरै मात्रामा सैनिकहरू दिएको थियो र पछि पाकिस्तानको लागि पनि देशको सबैभन्दा धेरै यहि सहरबाट उत्पादन भएका करणले यस सहरला सैनिकहरूको सहर र युद्धाको भुमी भन्ने गरिन्छ ।

झेलम

جِہلم
सहर
झेलम: भूगोल, जनशाङ्खिकि, खेलकुद
उपनाम: 
योद्धाहरूको सहर
देशझेलम: भूगोल, जनशाङ्खिकि, खेलकुद पाकिस्तान
प्रदेशपञ्जाब, पाकिस्तान पञ्जाब
जिल्लाझेलम
सङ्घीय परिसद
सरकार
 • अध्यक्षखान शेर बहादुर काइरा
क्षेत्रफल
 • जम्मा२२.५ किमी (८.७ वर्ग माइल)
उन्नतांश
२३३ मिटर (७६८ फिट)
जनसङ्ख्या
 (१९९८)
 • जम्मा१४५,८४७
 • घनत्व६५००/किमी (१७०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
हुलाक कोड
४९६००
सम्पर्क कोड०५४४
मानव विकास सुचकाङ्क८२९ (२०१४-१५ सम्मको) वृद्धि
विकास सुचाकङ्क श्रेणीअति उच्च

झेलम सहर म्यासेडोनियाका राजा र राजा पुरुवसको बिच युद्ध भएको ठाउँबाट केहि दुरीमा रहेको छ जुन युद्धलाई झेलमको युद्ध पनि भन्ने गरिन्छ । राजा अलेक्जेन्डरको ब्युसेफलस घोडाको मृत्यु पछि यस सहरलाई राजा अलेक्जेन्डरले सहरलाई ब्युसेफेला राखेका थिए । यस सहरमा नजिकैको अन्य उल्लेखनीय सम्पदाहरू छन् जसमा १६ औँ शताब्दी रोहतस किल्ला, प्राचीन मन्दिर परिसर र १६ औँ शताब्दीको ग्रान्ड ट्रङ्क सडक आदि रहेका छन् जुन सहरमा पर्छ । यस सहरको नामको उत्पत्ति जल जसको अर्थ पानी हुन्छ भने हम जसको अर्थ हिउँ हुन्छ । यस सहरमा विभिन्न कलकारखानाहरू रहेका छन् जसमध्ये खैनी कारखाना, फर्निचर कारखाना, काँच कारखाना आदि रहेका छन् ।

भूगोल

झेलम सहर पाकिस्तानको पञ्वाब प्रदेशको झेलम जिल्लाको राजधानी सहर हो यो सहर ३२°५६' उत्तर देशान्तर र ७४°४४' पुर्वमा रहेको छ । झेलम सहर पाकिस्तानको राजधानी सहरबाट गाडी अथवा मटरबाट १ घण्डा ३० मिनेटको दुरीमा रहेको छ भने पञ्जाबको मुटु लाहोर सहरबाट मोटरमा ३ घण्टाको दुरीमा रहेको छ । झेलम सहर यी सहरहरूबाट पाकिस्तानी राष्ट्रिय राजमार्गबाट-५बाट जोडिएको छ ।

यस सहरमा विषेश गरी ग्रिष्म ऋतसमा अत्याधिक गर्मी र ओसीलो हुने गर्छ भने हिउँद ऋतुमा जाडो र सुख्खा हुने गरेको छ । यस सहरमा ग्रिष्म ऋतु अप्रिलमा सुरु हुन्छ र जुन महिनामा समाप्त हुन्छ यस सहरको सबैभन्दा अधिक तापक्रम ४९.२ डिग्री सम्म पुगेको छ भने न्युनतम तापक्रम -०.६ डिग्री मापन गरिएको छ । यस सहरमा वार्सिक औसत तापक्रम ८५० मिलिमिटर पर्छ भने यो वर्षा सहरलाई चाहपने भन्दा कम हो ।

जनशाङ्खिकि

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस सहरको जनसङ्ख्या १,४५६,४७ रहेको थियो भने सन् २०१२ मा यस सहरको जनसङ्ख्या १,८८८,०३ रहेको अनुमान गरिएको छ । यो पाकिस्तान ३२ औँ ठूलो सहर हो जसले पाकिस्तानमा कुल २२ वर्ग किलोमिटर ओगटेको छ । यस सहरको जन घनत्वो २६१ प्रति वर्ग किलोमिटर रहेको छ भने वार्सिक औसत जनसङ्ख्या बिद्धि दर १.५१ % रहेको छ जुन अन्य विकसित सहरको भन्दा निकै कम हो । यस सहरमा मुख्यतया इस्लाम धर्मका मानिसहरू छन् जसको आवाधी ९८.४७ % रहेको छ भने बाँकी इसाई र हिन्दु रहेका छन् । यस सहरमा गुर्खा, जान्जुफ गुज्जर, खेख्खर, कस्मिरी आदि जनजातिहरू पनि बसोबास गर्छन् ।

झेलम सहरको साक्षरता दर ७९% रहेको छ जुन पाकिस्तानकै उच्च मध्यको एक हो जुन नजिकका इस्लामाबाद र राबलपिंडी भन्दा मात्रै कम छ । यो पञ्जाबकै साक्षरता दर ( ५८ % ) भन्दा पनि बढी छ । यस सहरको साक्षरता दर १९८१ देखि अहिले सम्म ३८.९% ले बढेको छ जसमा सहरी क्षेत्रमा अन्य ठाउँ भन्दा महिला र पुरुषको साक्षरता दर समान छ । यस सहरमा ८४% जनसङ्ख्याले विद्घुतको प्रयोग गर्छन् भने ९६% जनसङ्ख्याले शुद्ध खाने पानीको सुविधा पाएका छन् । यस सहरको मानव विकास सुचाकाङ्क ०.७७७ जुन कराची पछिकै सबैभन्दा धेरै हो ।

खेलकुद

शिक्षा

स्वास्थ सेवा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

झेलम भूगोलझेलम जनशाङ्खिकिझेलम खेलकुदझेलम शिक्षाझेलम स्वास्थ सेवाझेलम यो पनि हेर्नुहोस्झेलम सन्दर्भ सामग्रीझेलम बाह्य कडीहरूझेलमउर्दु भाषापन्जाबी भाषा

🔥 Trending searches on Wiki नेपाली:

वर्ण विन्यासकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)बाल विवाहमानव विकास सूचकाङ्कमौरिससनेपालको सर्वोच्च अदालतजिल्ला समन्वय समितिकिम्बुसङ्घीयतापूर्वीय दर्शनसुशान्त केसीनेपालको लोकतन्त्र दिवसएसियानेपालको सैन्य दर्जापुष्पकमल दाहालमुनामदनधातुकाठमाडौँ जिल्लापासाङ ल्हामु शेर्पाविकिअहमदाबाद जिल्लानगर कार्यपालिकामानिससमावेशीकरणनेपाल रेडक्रस सोसाइटीछन्दहिमालकानूनकाँक्रे विहारजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीभक्तपुर नगरपालिकावीरेन्द्र वीरविक्रम शाहप्रदेश प्रमुख (नेपाल)डेउडा गीतबुद्ध धर्मनेपालका बैङ्कहरूको सूचीएड्सरारातालयौनचूडाकर्म संस्कारवराहक्षेत्रजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीआमा (वि.सं. २०२१ चलचित्र)ऐँसेलुस्वर्णिम वाग्लेनेपालको संविधान २०७२राष्ट्रिय पहिचानमूल्य अभिवृद्धि करथारू जातिबालश्रमविद्युतीय अपराधचार्वाक दर्शननिबन्धगर्भपतनसञ्चारअनुष्टुप छन्दइलाम २ (निर्वाचन क्षेत्र)मानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीसहकारीजापाननेपालमा मौलिक हक र कर्तव्यनेपाल स्टक एक्सचेन्जनेपालका विकास क्षेत्रहरूनेपालका तालहरूको सूचीघरपालुवा चौरी गाईपशुपतिनाथ मन्दिरअन्तरिक्षनारायणगोपाल गुरूवाचार्यराई जातिगोत्रसहरीकरणमहावीर पुनलुभुसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)🡆 More