कुट्की

कुट्की हिमाली क्षेत्रको २७०० मीटरभन्दा माथी ४५०० मीटरसम्म पाइने जडिबुटी हो । विशेषतः उत्तर फर्केको पथरिलो, चिस्यान प्रशस्त भएको भिरपाखा एवं चट्टानी कापामा यो पाउन सकिन्छ । जैविक मल प्रशस्त भएका चिस्यानयुक्त पहराहरूमा यो झुण्डिएर कतै पहरामा फैलिएर रहेको पाइन्छ । प्रत्येक गानाबाट निस्केका मसिना जराहरूले यसलाई वढन सहयोग गरिरहेको हुन्छ । पलाउँदै अगाडि बढेको काण्डमा भएका पुराना पातहरु सुक्दै गएपछि पातको लहरासँग जोडिएका केही भाग लहरामा नै टाँसिएर जरालाई वा काण्डलाई संरक्षण गरिराखेको हुन्छ । यसको काण्ड अथवा गानो कडा भाग भएता पनि भित्र नरम भाग रहेर बसेको हुन्छ । खेती गर्ने बारीमा वा प्राकृतिक रूपमा शुरुमा ठडिएर गए पनि पछि विस्तारै ढल्किएर जमिनको सतहसँग नै टाँसिएर अगाडि बढेको देखिएको छ । कार्तिक देखिनै उच्च लेकाली जग्गाहरूमा तुषारो तथा हिउ पर्न शुरु गर्ने हुँदा, यसको बृद्धि विकास प्रायः जसो रोकिन्छ । यस्तो अवस्थालाई सुषुप्त अवस्था(Dormant Stage) भनिन्छ । यस्तो अवस्थामा पहरामा भएका माटो च्यापुवाहरूमा यो हिउद भरिनै हिउँ भित्र रहन्छ । जब बैशाखतिर हिउँ पग्लन सुरु गर्दछ, तब यसको मुन्टो ताप र प्रकाश र चिस्यानको सहारालेसुषुप्त अवस्था(Dormant Stage)लाई पार गर्दछ । विस्तारै नयाँ मुनाहरु पलाउन थाल्दछन् र विरुवामा बृद्धि विकास शुरु हुन्छ ।

कुट्की
वैज्ञानिक वर्गीकरण
जगत:
कुल:
Scrophulariaceae
वंश:
Picrorhiza
प्रजाति:
P. kurroa
वैज्ञानिक नाम
Picrorhiza kurroa

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



Tags:

🔥 Trending searches on Wiki नेपाली:

विवाह संस्कारबाल अधिकारस्टिफन हकिङभारतीय खानारोगफिफानेपालका राजाहरूको सूचीस्नातक तहसंयुक्त राज्य अमेरिकामहालेखा नियन्त्रकको कार्यालयकानूनहृदयचन्द्रसिंह प्रधाननारायणगोपाल गुरूवाचार्यमौरीपाल्पा जिल्लागायत्री मन्त्रआम निर्वाचन २०४८नेपालमा पर्यटनभिटामिनआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूबाइबलकर्जाबृहस्पति ग्रहधर्मरक्तचन्दनहुलाकी राजमार्गजुम्ला जिल्लामहोत्तरी जिल्लासत्यमोहन जोशीयोगमाया न्यौपानेसम्पति शुद्धीकरणराष्ट्रिय सभा निर्वाचन, २०८०पशुपतिनाथ मन्दिरसंविधान सभा निर्वाचन, २०६४ का निर्वाचित उम्मेदवारहरूपञ्चैबाजाओखलढुङ्गा जिल्लास्वस्थनागरिकखड्गप्रसाद ओलीमानव विकास अर्थशास्त्रगुरुत्वाकर्षण बलनेपालमा कृषिबसाइँ सराईकुकुरसुगौली सन्धिअर्थ मन्त्रालय (नेपाल)श्रेष्ठपूँजीवादनेपालका विश्वविद्यालयहरूको सूचीतामाङ भाषाकञ्चनपुर जिल्लाअन्तर्राष्ट्रिय श्रमिक दिवसचन्द्र शमशेर जङ्गबहादुर राणापारिस्थितिक प्रणालीरानी राजेन्द्र लक्ष्मीसि जिनपिङस्वास्थ्यकार्बन व्यापारअस्ट्रेलियासाम्यवादपञ्चायती व्यवस्थानेपालका हिमालहरूको सूचीनेपाली चलचित्रहरूको सूचीजलवायु परिवर्तनरामसार क्षेत्रडोटी जिल्लासुसाङ्ख्यनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीशिक्षाबेरोजगारीअन्तर्राष्ट्रिय नारी दिवससमाजनेपाल-चीन सिमानानवलपरासी (बर्दघाट सुस्ता पूर्व)लुम्बिनीनेपालको शिक्षा मन्त्रीहरू🡆 More