विश्व व्यापार सङ्गठन

विश्व व्यापार सङ्गठन (अङ्ग्रेजी: World Trade Organization(WTO)) अन्तर्राष्ट्रिय व्यापारको सुपरीवेक्षण र सो लाई उदार बनाउन कार्यरत एक संस्था हो । यो सङ्गठन सन् १९४८ मा शुरु भएको General Agreement on Tariffs and Trade (GATT) लाई खारेज गरी आधिकारिक रूपमा सन् १९४८ मा मार्राकेच सम्झौता अन्तर्गत शुरु भएको थियो ।

विश्व व्यापार सङ्गठन
विश्व व्यापार सङ्गठन
विश्व व्यापार सङ्गठन
  सदस्यहरु
  सदस्यहरु, EU बाट
  पर्यवेक्षक
  गैह्र सदस्यहरु

गठन१ जनवरी १९९५
प्रधान कार्यालयजेनेभा, स्विजरल्याण्ड
सदस्यता
१५९ सदस्य राष्ट्रहरु
आधिकारिक भाषा
अग्रेजी, फेन्च, स्पेनिस
महाप्रबन्धक
रोबर्टो एजेभेडो
बजेट
१८६ मिलियन स्विस फ्यान्क (2011)
कर्मचारी
६४०
वेबसाइटआधिकारिक बेभसाईट

महासञ्चालकको कार्यालय

विश्व व्यापार सङ्गठनको महासञ्चालकको नियुक्ति सम्बन्धी कार्यविधि सन् २००३ जनवरीमा प्रकाशन गरिएको थियो । हालसम्मका महासञ्चालक पदाधिकारीहरु

नागरिकता पदाधिकारीको नाम पदावधि
विश्व व्यापार सङ्गठन  रोवर्टो एजभेडो २०१३ देखि
विश्व व्यापार सङ्गठन  पासकल लामि २००५-२०१३
विश्व व्यापार सङ्गठन  सपाचाइ प्यानिचप्याक्डी २००२-२००५
विश्व व्यापार सङ्गठन  माइक मुर १९९९-२००२
विश्व व्यापार सङ्गठन  रेनाटो रुजिएरो २००५-२०१३
विश्व व्यापार सङ्गठन  पिटर सुथरल्याण्ड १९९५

सन्दर्भ सामग्रीहरू

Tags:

अङ्ग्रेजी भाषा

🔥 Trending searches on Wiki नेपाली:

पुष्पकमल दाहालनेपाल टेलिकमश्रेष्ठगौतम बुद्धकार्यपालिकाआम सञ्चारनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)विष्णुसिद्धार्थनगर नगरपालिकाअरिजीत सिंहमुलुकी ऐनधनगढी उपमहानगरपालिकाराणा शासनसुनअनुसन्धाननविकरणीय उर्जाउत्प्रेरणाअर्थरामकृष्ण शर्मानागरिक लगानी कोषभक्ति थापानेपालको संस्कृतिनेपालको राजनीतिकम्पनीनेपाल स्काउटराजनीतिकृषि विकास बैंकराई जातिमगर जातिनेपालका प्रधान सेनापतिहरूनेपालका सर्वोच्च आठ हिमालगाउँ विकास समिति (नेपाल)मधेश प्रदेश सभानेपालगन्ज उपमहानगरपालिकानेपालका तालहरूको सूचीब्वाँसोबालेन शाहसार्की जातिमानव विकास सूचकाङ्कनारायणगोपाल गुरूवाचार्यभ्रष्टाचारलुम्बिनी प्रदेशनेपालका संरक्षित क्षेत्रहरूको सूचीनेपालको पहिलो संविधान सभाविधिशास्त्रसप्तकोशी नदीनीति शाहबाघखेलफुटबल खेललेखा प्रणालीइलाम जिल्लाबसाइँ सराईरत्ननगर नगरपालिकाविकिलियोनेल मेसीस्थानीय तह निर्वाचन, २०७९मोहन शमशेर जङ्गबहादुर राणाक्रोकस सिटी हलमा आक्रमणकम्प्युटरसुदूरपश्चिम प्रदेश सभारारातालहनुमान ढोकाबालकृष्ण समगण्डकी प्रदेशबागमती प्रदेशखाद्य संरक्षणचीनद्वन्द्वात्मक भौतिकवादपाठ्यक्रमप्रविधिमेलम्ची नगरपालिकानेपालको अर्थतन्त्रजलवायु परिवर्तन🡆 More