युआरएल

युआरएल (अङ्ग्रजी: Uniform Resource Locator (URL), साधारण बुझाइमा: वेभ एड्रेस) इन्टरनेट मा रहेका वेभ सामग्रीको एकिन स्थान पहिचान गर्न बनाइएको सन्दर्भ हो। युआरएलले वेभ पेज (http) का साथै फाइल ट्रान्सफर (ftp), ईमेल (mailto), डाटाबेस पहुँच (JDBC) र अन्य अनुप्रयोगहरूलाई पनि बुझाउँछ। साधारण रूपमा युआरएलको स्वरुप http://www.example.com/index.html हुने गर्दछ; जसमा प्रटोकोल (http), होस्टनेम (www.example.com), र फाइलको नाम (index.html) हुने गर्दछ। युआरएल वेभ बरादजरको एड्रेस बारमा देखाइन्छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

इन्टरनेट

🔥 Trending searches on Wiki नेपाली:

नेपालको प्रधानमन्त्रीकबड्डीमोरङ जिल्लालुम्बिनी प्रदेशख्यालीदेशान्तरनेपाल सरकारजलजला गाउँपालिकालोकगीतप्रजनन स्वास्थ्यनेवार जातिनेपालका नगरपालिकाहरूनेपालका प्रधानमन्त्रीहरूको सूचीललितपुर जिल्लानेपालीनेपाली शब्दकोशटेलिभिजननेपालको अर्थतन्त्रबर्दिया राष्ट्रिय निकुञ्जकुकुरनेपालका वनस्पतिहरूलक्ष्मीप्रसाद देवकोटाकाठमाडौँ उपत्यकासंस्कृतमारुनी नाचभण्डारीराजेन्द्र महतोभूगोलनिजीकरणबाल अधिकारसवारी दुर्घटनाअङ्कोरवाटभित्री मधेशउपनिवेशसीताबुढानीलकण्ठ स्कूलविक्सनरीअन्तिम संस्कारनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुकोलोम्बिया राष्ट्रिय फुटबल टोलीइन्टरपोलदादुराकोपा अमेरिकाआसियानबारा जिल्लामहानगरपालिकापरीक्षानेपालको जनआन्दोलन २०६३जुन्को ताबेईदियोनरिवलशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)बजाररगततनहुँ जिल्लामुक्तिनाथअक्षरखाद्यान्नपाकिस्तान सरकारअनुसन्धाननेपाली सेनाका गणहरुजस्टिन बीबरवासलातकुखुराहिमालवास्तुशास्त्रअन्तर्राष्ट्रिय श्रम सङ्गठनचलचित्रनेपोलियन बोनापार्टनेपालका हिमालहरूको सूचीरश्मिका मन्दानासुसाङ्ख्यनेपालका संवैधानिक निकायहरूजनसङ्ख्या वृद्धिकृष्ण जन्माष्टमीबाघयार्चागुम्बा🡆 More