माल्भिका सुब्बा: मिस नेपाल २००२

माल्भिका सुब्बा (जन्म: जुलाई १९, १९८१) एक अभिनेत्री, टेलिभिजन प्रस्तोता, सामाजिक कार्यकर्ता तथा उद्यमी हुन्। उनले आमसञ्चार र पत्रकारिता बिषयमा पोखरा विश्वविद्यालयबाट स्नातोकोतर उतीर्ण गरेकी छिन्। उनी नेपालको लिम्बू समुदायकी हुन्।

माल्भिका सुब्बा
माल्भिका सुब्बा
माल्भिका सुब्बा अस्ट्रेलियाको सिड्नीमा
जन्ममाल्भिका सुब्बा
(1981-07-19) १९ जुलाई १९८१ (उमेर ४२)
धरान, नेपाल
जातियतालिम्बू
पेशामोडल, अभिनेत्री, सामाजिक कार्यकर्ता, टेलिभिजन प्रस्तोता, उद्यमी
सक्रिय बर्ष२००२-हाल सम्म
उचाई१.६८ मी (५ फिट ६ इन्च)
कपालको रङ्गकालो
आँखाको रङ्गखैरौ
शरीरको नाप३२सी-२६-३८
तौल५७ किग्रा (१२६ पाउन्ड)
कपडाको आकारयुएस:६
जिवनसाथीरियाज श्रेष्ठ
वेबसाइट
माल्भिकासुब्बा.कम

पेशा

२१ वर्षको उमेरमा, माल्भिकाले मिस नेपाल २००२को उपाधि जितेकी थिइन्। त्यसपछि उनले कान्तिपुर टेलिभिजनसँग आबद्ध भएर 'कल कान्तिपुर' नामक कार्यक्रमकी प्रस्तोता भएर काम गरिन्। सन् २००८ मा, उनले भारतको भ्वाइस अफ इन्डिया, एमटिभी एक्जिटमा मानव तस्करीको बिषयमा राजदुत भएर कार्य गरिन्।

चलचित्र करियर

  • गुडबाइ काठमाडौँ
पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी
उषा खड्गी
(माल्भिका सुब्बा: पेशा, चलचित्र करियर, सन्दर्भ सामग्री  नेपाल)
मिस नेपाल विश्व
२००२
पछिल्लो
प्रिती सिटौला
(माल्भिका सुब्बा: पेशा, चलचित्र करियर, सन्दर्भ सामग्री  
नेपाल)

सन्दर्भ सामग्री

बाह्य कडीहरू


Tags:

माल्भिका सुब्बा पेशामाल्भिका सुब्बा चलचित्र करियरमाल्भिका सुब्बा सन्दर्भ सामग्रीमाल्भिका सुब्बा बाह्य कडीहरूमाल्भिका सुब्बाअभिनेत्रीपोखरा विश्वविद्यालयलिम्बु जाति

🔥 Trending searches on Wiki नेपाली:

नेपालमा भएका सडकहरूको सूचीरोल्पा जिल्लाधाननेपाली शब्दकोशकागेश्वरी मनोहरा नगरपालिकापूर्वीय चिन्तन परम्परापञ्चायती व्यवस्थाघरेलु हिंसाकुलदेवतालैङ्गिकतामहायानबागमती प्रदेशनेपालको उपप्रधानमन्त्रीश्रेष्ठसमाजवादक्रिकेटरामायणअस्ट्रेलियाचिठीसार्वभौमसत्ताडडेल्धुरा जिल्लामाथवरसिंह थापासुनउत्प्रेरणानारायण प्रसाद पोखरेलरिटपञ्चशीलनेपालको भूगोलवासुदेव त्रिपाठीसिद्ध पोखरीलोकतन्त्रछाउपडीबाजुरा जिल्लाधनकुटा जिल्लालखन थापा मगरगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालाआउँ रोगनेपालका प्रधानमन्त्रीहरूको सूचीसार्वजनिक सेवा प्रवाहमहानगरपालिकासदर चिडियाखाना, नेपालभरतपुर महानगरपालिकाखेलरातो मच्छिन्द्रनाथको रथयात्राबुद्ध धर्मवेब्याक मेसिनशाह वंशदोहोरो लेखा प्रणालीमेलम्ची खानेपानी आयोजनापूर्वाञ्चल विश्वविद्यालयनेपालकपिलवस्तु जिल्लाअब्दुल कलामभिरिङ्गीसुवेदीराणा शासनकृष्णहलेसी महादेवअक्षांशवीरेन्द्र वीरविक्रम शाहआमाकाठमाडौँ उपत्यकामाछादशरथ चन्दनेपाल विद्युत प्राधिकरणपूर्वी रुकुम जिल्लात्रिभुवन विश्वविद्यालयजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीकुरिलोलोसारबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासनक्सा🡆 More