बलुचिस्तान

बलुचिस्तान (बलुची: بلۏچستان) दक्षिण र पश्चिमी एसियाको एक शुष्क मरुभूमि र पहाडी भौगोलिक ऐतिहासिक क्षेत्र हो। यसमा पाकिस्तानको बलुचिस्तान प्रदेश, इरानी सिस्तान प्रदेश र बलुचिस्तान र अफगानिस्तानको दक्षिणी क्षेत्रहरू, निमरूज, हेल्मन्द र कन्दहार प्रदेशहरू पर्दछन्। बलुचिस्तानको उत्तरमा पश्तूनिस्तान क्षेत्र, पूर्वमा सिन्ध र पञ्जाब र पश्चिममा इरानी क्षेत्रहरू रहेका छन्। यसको दक्षिणी तटरेखा, मकरान तट सहित, अरब सागर, विशेष गरी यसको पश्चिमी भाग, ओमानको खाडीले घेरेको छ।

बलुचिस्तान
بلۏچستان
क्षेत्र
पियाजी रङमा बलुचिस्तान क्षेत्रको अवस्थिति
पियाजी रङमा बलुचिस्तान क्षेत्र
देश
जनसङ्ख्या
 (सन् २०१३)
 • जम्माअन्दाजी १.८–१.९ करोड
जनसाङ्ख्यिकी
 • जातीय समूहबलुच
 • भाषाबलुची
अन्य: ब्राहुई, पश्तो, सिन्धी, फारसी, हजारगी, उर्दू
ठुला सहरहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अफगानिस्तानएसियाओमानको खाडीकन्दहारपन्जाब, पाकिस्तानपाकिस्तानबलुचिस्तान, पाकिस्तानबलुची भाषासिन्ध

🔥 Trending searches on Wiki नेपाली:

नेपालका राष्ट्रिय निकुञ्जहरूकृषिछुवाछुतयोगआवश्यकता शृङ्खला सिद्धान्तरामप्रसाद ज्ञवालीरुकुमकोटनेपालको उपराष्ट्रपतिबहादुर शाहफुटबल खेलनेपाली रुपैयाँवैशाखब्याडमिन्टनअब्दुल कलामनक्साव्यवस्थापनमूल्य अभिवृद्धि करअफ्रिकामन्त्रघरराई जातिपोखरा महानगरपालिकागोरखा जिल्लाप्रकृतिनेपाल-भारत सम्बन्धसङ्घीयतासुनजानकी मन्दिरसंयुक्त राष्ट्रकृष्ण जन्माष्टमीशेर्पा जातिढोरबराहि मन्दिरनेपालका गाउँपालिकाहरूखेलमेलम्ची खानेपानी आयोजनापशुपतिनाथ मन्दिरकिशोरावस्थानेपालको पञ्चवर्षीय योजनानारायण प्रसाद पोखरेललोसारराष्ट्रिय वाणिज्य बैंकक्रान्तिदिगो विकासका लक्ष्यहरूसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)कुलदेवतामध्यवर्ती क्षेत्रमहासागरझमक घिमिरेबडिखेलसुशान्त केसीस्थानीय कार्यपालिकाबाल विवाहभण्डारखाल पर्वभिरिङ्गीविकसित देशतनहुँ जिल्लानेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८श्रीमद्भागवत् पुराणनेपालको पहिलो संविधान सभानेपाली चलचित्रहरूको सूचीराष्ट्रिय भूकम्प सुरक्षा दिवसनागरिकसार्वभौमसत्ताअल्पविकसित देशकीर्तिपुर नगरपालिकाऋग्वेदराणा शासनलोकतन्त्रमानव शरीरका अङ्गहरूको सूचीसाउदी अरबमहेन्द्र सिंह धोनीरगततमु ल्होसारखुकुरीविश्व सम्पदा क्षेत्रकपिलवस्तु जिल्लाइजिप्टफेसबुक🡆 More