प्रयोजनवाद

प्रयोजनवाद अङ्ग्रेजी शब्द Pragmatism को नेपाली रुप हो । Pragmatism शब्द ग्रीक शब्द Pragma बाट आएको हो । यसको अर्थ गरिएको कार्य (Work done), प्रभावपूर्ण कार्य (Effective action), अभ्यास र कार्य (Practical or use and deed) भन्ने हुन्छ । मुलतः जीवनका व्यवहारिकताहरूमा जोड दिने सिद्धान्त नै प्रयोजनवाद हो । प्रयोजनवादको जन्मदाता विलियम जेम्स हुन् । प्रयोजनवादको विकासमा जोन डिवे, चाल्स पेयर, स्किलर, डब्लु एच पेट्रिक जस्ता दार्शनिकहरुको ठूलो योगदाग रहेको छ । प्रयोजनवादले कुनै पनि कुरा, बस्तु वा विचार आदिलाई सोझै स्विकार नगरी त्यसलाई अभ्यासद्वारा व्यवहारमा लागु गर्दछ । प्रयोजनवादीहरू विशेषतः अभ्यास र व्यवहारमा विश्वास गर्दछन् । प्रयोजनवादीहरू कल्पना, विचार, आदर्श, आत्मा, अमरता, ईश्वरीय शक्तिलाई अस्वीकार गर्दछन् ।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

नीति शाहइलाम जिल्लानेपालगन्ज उपमहानगरपालिकाअवलोकनजङ्गबहादुर राणामङ्गल ग्रहसन्दुक रुइतकास्की जिल्लाठकुरीनेपाल बैंकविकिमिडिया नेपालको विधाननगर कार्यपालिकाशेरबहादुर देउवालाली गुराँसमहानगरपालिकाराजनीतिखडक बहादुर सिंहनागार्जुन नगरपालिकापानीविद्युतज्योतिषबज्रयोगिनी मन्दिरशुक्लाफाँट राष्ट्रिय निकुञ्जएसियामानव विकास सूचकाङ्कहनुमान ढोकानेपालमा पर्यटनअङ्कनेपालको राष्ट्रपतिनेपालको अर्थतन्त्रनेपालमा कृषिधातुमौरिससअल्पविकसित देशयान्देक्सपहिलो विश्वयुद्धमकै पर्वगुरुङ जातिजिल्ला सभानयाँ पत्रिका दैनिकश्रीलङ्कादाइजोनेपाल प्रज्ञा प्रतिष्ठानमहिला विरुद्धका हिंसासार्वभौमसत्ताविश्व व्यापार सङ्गठनबैतडी जिल्लाराउटे जातिअगमसिंह गिरीअर्घाखाँची जिल्लाशिखरिणी छन्दगिरिजाप्रसाद कोइरालाभूपरिवेष्ठित राष्ट्रबागमती प्रदेशखेडा जिल्लाफेसबुकब्राह्मणसामुदायिक वनफेवातालनाटकनेपालको इतिहासअमरसिंह थापादैलेख जिल्लाह्रस्व दीर्घ नियमकिराँत धर्मआमानेपाली भाषाव्रतबन्धरत्ननगर नगरपालिकाभूमध्यरेखासूचनानेपालको राजनीतिगणतन्त्र दिवस (नेपाल)लैङ्गिक समानता🡆 More