Acharyatilakraj

नमस्ते! Acharyatilakrajजी समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

आबद्ध ९ सेप्टेम्बर २०१४
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०५७ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
Acharyatilakraj
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

- Nawaraj Ghimire (कुरा गर्ने) ०४:०२, २६ अक्टोबर २०१४ (युटिसी(UTC))

Tags:

मुख्य पृष्ठविकिपिडिया:स्वागत/नव आगन्तुकविकिपीडियाविश्वकोष

🔥 Trending searches on Wiki नेपाली:

भारोपेली भाषा परिवारसुसाङ्ख्यफ्लोरेन्स नाइटिङ्गेलइलाम जिल्लामूल्य अभिवृद्धि करउद्योगप्रदूषणविसं २०७२ को महाभूकम्पक्यान्सरसंयुक्त राष्ट्र सुरक्षा परिषद्नेपालका परम्परागत बाजाहरूको सूचीह्रस्व दीर्घ नियमनेपालका प्रमुख नदीहरूको सूचीहिमालडढेलोमानव संसाधन व्यवस्थापनअक्षांशरौतहट जिल्लानेपाल सम्वत्पुष्पकमल दाहालदासप्रथाथापाकृष्ण जन्माष्टमीसिद्धबाबा मन्दिरनयाँ वर्षलोकगीतआत्महत्याबैजनीनेपालको कानूनी इतिहाससंयुक्त राष्ट्र महासभाकोशी प्रदेश सभासार्वजनिक सेवा प्रवाहबालेन शाहनेपालको प्रशासनिक विभाजननेपाली व्याकरणमहिनावारीविश्वव्यापीकरणप्रतिनिधि सभा (नेपाल)महागुरु फाल्गुनन्दनयाँ पत्रिका दैनिकभूमध्यरेखानेपालको पत्रकारिताको इतिहासकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)क्षेत्रप्रताप अधिकारीसमानुपातिक प्रतिनिधित्व प्रणालीनेपालको जनआन्दोलन २०४६चाँगुनारायण मन्दिरनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)जाजरकोट भूकम्प, २०८०सरकारी बजेटसंविधान सभाकुखुरा पालननालन्दा विश्वविद्यालयबाइसे राज्यहरूकुखुरानेपालको पञ्चवर्षीय योजनास्वर्गद्वारीपञ्चैबाजाराष्ट्रिय प्रकृति संरक्षण कोषसामाजिक न्यायभारतधनगढी उपमहानगरपालिकाबाल अधिकारजस्टिन बीबरएघारौँ राष्ट्रिय जनगणना २०६८बाल विवाहगण्डकी नदीस्टिफन हकिङक्षयरोगगुजरातसंयुक्त अधिराज्यलिङ्ग (व्याकरण)बालश्रमइन्द्रबहादुर राईनेपाली रुपैयाँप्रविधिमुक्तिनाथगाउँपालिका🡆 More