ध्रुवचन्द्र गौतम: नेपाली साहित्यकार

ध्रवचन्द्र गौतम (वि.

सं. २००१) नेपाली भाषाका साहित्यकार हुन्। उनले वि. सं. २०४० सालमा अलिखित उपन्यासको लागि मदन पुरस्कार पाएका हुन् ।

ध्रुवचन्द्र गौतम
ध्रुवचन्द्र गौतम
ध्रुवचन्द्र गौतम
जन्मवि.सं. २००१
पेशालेखक
राष्ट्रियतानेपाली
विधाकथा,उपन्यास
उल्लेखनीय कार्यहरूअलिखित(उपन्यास)
उल्लेखनीय पुरस्कारहरूमदन पुरस्कार २०४०, नारायणी वाङ्मय पुरस्कार, साझा पुरस्कार
आफन्तहरूदाजु धनुषचन्द्र गौतम
धर्महिन्दु

जीवनी

डा. धु्व्रवचन्द्र गौतमको जन्म बाबु गोविन्दचन्द्र गौतम र आमा दीपवतीदेवीका सुपुत्रका रूपमा वि. सं. २००१ साल पुस २ गते वीरगन्जमा भएको हो।

उनले स्नातकोत्तर र भाषाविज्ञानमा विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। नेपालीमा विद्यावारिधि गरेका उनले प्राध्यापन कार्य पनि गर्छन् ।

कृतिहरू

उनको पहिलो रचना (कविता) वि.सं. २०१३/१४ सालतिर प्रकाशित भएको थियो । कथा / उपन्यासमा कलम चलाउने गौतमका कृतिहरूः class="duhoc-ne wikitable table-responsive "

सम्पादित, अनुवादित र फुटकर कृति

उनले प्रस्तुती (मासिक)को सम्पादन, द्यौराली (संयुक्त सम्पादन) र कलिलोको संयुक्त सम्पादन गरे । विभिन्न पत्र-पत्रिकाहरूमा गौतमका कथा, कविता, लेख, नाटक, समालोचना आदि प्रकाशित छन् ।

पुरस्कार

  • अलिखित (उपन्यास) का लागि वि.सं. २०४०को मदन पुरस्कार
  • स्व. हीरादेवीको खोज का लागि वि.सं. २०४५को नारायणी वाङ्मय पुरस्कार
  • तथाकथित का लागि वि.सं. २०५९को साझा पुरस्कार
  • ध्रुवचन्द्र गौतमलाई वि. सं. २०७० सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो ।

भ्रमण

उनले नेपाल, भारत, जापान, अमेरिका आदि देशको यात्रा गरेका छन् ।

सन्दर्भसामग्री

बाहिरी लिङ्कहरू

सबै हेर्नुहोस्

नेपाली लेखकहरूको सूची

Tags:

ध्रुवचन्द्र गौतम जीवनीध्रुवचन्द्र गौतम कृतिहरूध्रुवचन्द्र गौतम सम्पादित, अनुवादित र फुटकर कृतिध्रुवचन्द्र गौतम पुरस्कारध्रुवचन्द्र गौतम भ्रमणध्रुवचन्द्र गौतम सन्दर्भसामग्रीध्रुवचन्द्र गौतम बाहिरी लिङ्कहरूध्रुवचन्द्र गौतम सबै हेर्नुहोस्ध्रुवचन्द्र गौतमनेपाली भाषामदन पुरस्कार

🔥 Trending searches on Wiki नेपाली:

किराँत कालगणतन्त्र दिवस (नेपाल)विश्वेश्वरप्रसाद कोइरालासंयुक्त राष्ट्रसंघका महासचिवअश्लील शब्दहरूगौतम बुद्धपृथ्वी राजमार्गवर्ण विन्याससंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूजनसाङ्ख्यिकीय संक्रमणनेपालका बैङ्कहरूको सूचीकृष्ण मन्दिरसंयुक्त राष्ट्रसङ्घको वडापत्ररोमानियाबसाइँ सराईकाठमाडौँनेपालै नरहेराष्ट्रिय महिला आयोग (नेपाल)शक्ति पृथकीकरणसाक्षरतापाठ्यक्रमरामवरण यादवनेवारी गहनारामेछाप जिल्लानेपाली व्याकरणयोनीकलमएकलौटी व्यवसायझापा जिल्लानेपालका राजाराई जातिनेपालको राष्ट्रपतिसयौँ थुङ्गा फूलका हामी२०२३ इन्डियन प्रिमियर लिगमिथिला शर्माफत्तेजङ्ग शाहघोडाघोडी तालसार्क शिखर सम्मेलनको सूचीआविष्कारकहरूको सूचीजनै खटिरापुष्पकमल दाहालनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)चाँगुनारायण मन्दिरमहाकाव्यछालाविद्यापतिअर्थ मन्त्रालय (नेपाल)पोखरा उपत्यकानेपालका राष्ट्रिय निकुञ्जहरूनेपालको सङ्घीय संसदस्याङ्जा जिल्लाडिजिटल साक्षरताडाँफेनेपालका सहरहरूको सूचीकृषि प्रसारमौलाकालिका मन्दिरबाइबलगीर्वाणयुद्ध विक्रम शाहएसआइ एकाइध्रुवचन्द्र गौतम (साहित्यकार)नेपालको उपराष्ट्रपतिथारु जातिको संस्कृतिवैदेशिक रोजगारअरनिको राजमार्गराष्ट्रिय प्रजातन्त्र पार्टीपृथ्वीसहकारीदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनशुक्रराज शास्त्रीनिबन्धलेखनाथ पौड्यालअन्तिम संस्कारविश्व सम्पदा क्षेत्रनेपालको प्रधानन्यायाधीशइबोला🡆 More