दमन र दीव

दमन र दीव /dəˈmɑːnˈdiːuː/ (ⓘ) दमण आणि दीव भारतको एउटा केन्द्र शासित प्रदेश हो । जसको राजधानी दमन हो ।

दमन र दीव
दमण आणि दीव
Damão e Diu
દમણ અને દીવ
दमन र दीवको आधिकारिक लोगो
देशभारत
केन्द्र शासित प्रदेशदमन र दीव
स्थापना३० मे १९८७
राजधानीदमन
सरकार
 • संसद सदस्यलालुभाई पटेल
 • प्रशासकआशिष कुन्द्रा
क्षेत्रफल
 • जम्मा१०२ किमी (३९ वर्ग माइल)
 • क्रम५औ (केन्द्र शासित प्रदेशहरू मध्ये)
जनसङ्ख्या
 (२०११)
 • जम्मा२४२९११
 • क्रम६औ (केन्द्र शासित प्रदेशहरू मध्ये)
 • घनत्व२४००/किमी (६२००/वर्ग माइल)
भाषाहरू
 • आधिकारिक भाषाअङ्ग्रेजी, गुजराती, हिन्दी, मराठी, पोर्चुगेली
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
आइएसओ ३१६६ सङ्केतIN-DD
जिल्ला संख्या
एचडीआईवृद्धि ०.७५४ (२००५)
एचडीआई श्रेणीउच्च
लैङ्गिक अनुपात१.६१ /

इतिहास

दमन र दीव 
दीवमा रहेको सेन्ट पाउल चर्च

४५० वर्ष पहिले केन्द्र शासित प्रदेश दमन र दीव गुजरात राज्‍यको वलसाड जिल्लाको नजिक स्थित छ । पहिले यो क्षेत्र पोर्चुगीजको कब्जामा थियो । भारतमा स्वतन्त्रताको धेरै पछि सम्म पनि यो भाग पोर्चुगीजको कब्जामा थियो । सन् १९६१ डिसेम्बर १९ मा अपरेसन विजय (सैनिक अभियान)बाट जब पोर्चुगीजको कब्जाबाट गोवा र दादरा र नगर हवेलीलाई मुक्त गरिएको थियो, त्यसै समय दमनलाई पनि भारतमा सामेल गरिएको थियो । त्यस समय यसलाई गोवामा सामेल गरिएको थियो । सन् १९७४ सम्म पोर्चुगीजले यसलाई अस्विकार गर्दै आएको थियो ।

सन् १९८७ मा यसलाई बेग्लै केन्द्र शासित प्रदेशको दर्जा दिइएको थियो । यस प्रदेशमा २ जिल्ला रहेका छन् । दमन र दीव लगभग १९८ किलोमिटर एक अर्का सँग टाढा रहेको छ ।

जनसङ्ख्या

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

दमन र दीव इतिहासदमन र दीव जनसङ्ख्यादमन र दीव यो पनि हेर्नुहोस्दमन र दीव सन्दर्भ सामग्रीदमन र दीव बाह्य कडीहरूदमन र दीवकेन्द्र शासित प्रदेशचित्र:Daman & Diu.oggमद्दत:IPA/English

🔥 Trending searches on Wiki नेपाली:

खप्तड राष्ट्रिय निकुञ्जआउँएसियापत्रकारितागाउँ विकास समिति (नेपाल)नेपालका संवैधानिक निकायहरूट्रेड युनियनकर्मचारी सञ्चय कोषनेपालका मन्त्रिपरिषद्हरूमटिहानीकान्ति उच्च माध्यमिक विद्यालययोगमाया न्यौपानेकानूनसुरेन्द्र वीरविक्रम शाहकाभ्रेपलान्चोक जिल्लासङ्गठननेपालमा पर्यटनगर्भपतनदाइजोपञ्चशीलवायु प्रदूषणमुटुइन्द्रबहादुर राईपुस्तककम्पनीबुद्ध धर्मगोपाल वंशयार्चागुम्बासामन्तवादयोनीजनसाङ्ख्यिकीय लाभांशओमसतिया गाउँपालिकाचितवन जिल्लाधरहराकतारनेपालका जिल्लाहरूसप्तरी जिल्लानेपाली शब्दकोशरातो मच्छिन्द्रनाथको रथयात्रानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीफेसबुकनैतिक दृष्टान्तगुगलह्रस्व दीर्घ नियमसम्पति शुद्धीकरणसुशान्त केसीसाम्यवादमगर भाषालियोनेल मेसीअनुष्टुप छन्दभ्रष्टाचारसहिदडडेल्धुरा जिल्लानेपालका प्राकृतिक सम्पदाहरूको सूचीवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानवैज्ञानिकतमु ल्होसारनेपालको उपराष्ट्रपतिटिकटकखस ब्राह्मणनुवाकोट जिल्लामहायानबोक्सीपोलेको घाउमानव विकास चरणखुलाल बस्नेतसिन्धुपाल्चोक जिल्लाप्रतिलिपि अधिकारभोजपुर जिल्ला, नेपालक्यूआर कोडरवि लामिछानेमकवानपुर जिल्लाथापाउदित नारायण झाइन्टरनेट🡆 More